November 23, 2024 | शनिबार, मंसिर ८, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

राजनीति विशेष

राष्ट्रिय सभा निर्वाचनको अन्तिम मतदाता नामावली प्रकाशन पुस २२ गते

राष्ट्रिय सभा निर्वाचनको अन्तिम मतदाता नामावली प्रकाशन पुस २२ गते

राष्ट्रिय सभा सदस्य निर्वाचनमा मतदाता नामावली स्वीकृत यो व्यवस्था बमोजिम प्रदेश सभा सदस्य ५४९ जना आबद्द  नगरपालिकाका प्रमुख र उपप्रमुख गरी १ हजार ४९८ जना मतदाता काठमाडौं ।। आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा मतदाता नामावली स्वीकृत भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार कूल २ हजार ४७ जना मतदाताको नामावली […]

  • ११ महिना अगाडि
आज फास्ट ट्र्याकबारे प्रधान सेनापति बोल्ने

आज फास्ट ट्र्याकबारे प्रधान सेनापति बोल्ने

राज्य व्यवस्था समिति प्रधान सेनापति प्रभुराम शर्मासँग छलफलमा  राष्ट्रिय गौरवको आयोजना फास्ट ट्रयाक निर्माण नेपाली सेनाले गर्दै फेल भएको कालिका कन्स्ट्रक्सनलाई पुनः मूल्यांकन गरेको आरोप  काठमाडौं ।। राज्य व्यवस्था समितिले प्रधान सेनापति प्रभुराम शर्मासँग छलफल गरिरहेको छ । प्रधानसेनापति शर्मासँग काठमाडौं–निजगढ फास्ट ट्र्याक र दार्चुलामा नेपाली सेनाले बनाइराखेको तुसर पानी–कोठेधार–तिंकर सडकका सम्बन्धमा समितिले छलफल गरिरहेको […]

  • ११ महिना अगाडि
सिंहदरबारको नयाँ हलमा मन्त्रिपरिषद्को नियमित बैठक जारी

सिंहदरबारको नयाँ हलमा मन्त्रिपरिषद्को नियमित बैठक जारी

मन्त्रिपरिषद्को नियमित बैठक जारी अबदेखि नयाँ हलमा नै बैठक बस्ने पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो कार्यकक्ष सारिसके काठमाडौं ।। मन्त्रिपरिषद्को नियमित बैठक जारी छ । सिंहदरबारमा भूकम्पले क्षतिग्रस्त भएपछि रेट्रो फिटिङ गरी पुनर्निर्माण गरिएको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सरेपछि मन्त्रिपरिषद्को बैठक पनि सोही भवनको बसेको हो । अबदेखि नयाँ हलमा नै बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको […]

  • ११ महिना अगाडि
तानसेन नगरपालिकासंग गगन थापाले मागे माफी

तानसेन नगरपालिकासंग गगन थापाले मागे माफी

पाल्पा जिल्ला सम्मेलन गर्दा लापरबाही भएको भन्दै माफी माग्दै  कांग्रेसको झण्डा र ब्यानर टाँगेर कार्यक्रम गरिएपछि आलोचना आगामी दिनमा यस्ता विषयमा थप सचेत रहनेछौं : गगन  काठमाडौं ।। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पाल्पा जिल्ला सम्मेलन गर्दा लापरबाही भएको भन्दै माफी मागेका छन् । नेपाली कांग्रेसको पाल्पा जिल्ला सम्मेलन गत मंसिर ३० गते तानसेन नगरपालिकाको […]

  • ११ महिना अगाडि
माओवादीको बैठक आज पनि बस्दै

माओवादीको बैठक आज पनि बस्दै

नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक बुधबार पनि बस्दै अधिवेशन र केन्द्रीय कमिटी बैठकको मिति तय केन्द्रीय कमिटीको बैठक एकैपटक माघमा गर्ने गरी छलफल हुँदै  काठमाडौँ।। नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक बुधबार पनि बस्दैछ । पदाधिकारी बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने सचिव देवेन्द्र पौडेलले जानकारी दिए। मंगलबारको बैठकमा प्रदेशका तर्फबाट रिपोर्टिङ […]

  • ११ महिना अगाडि
सर्वोच्चको आदेशपछि वीरमा फर्किए डा. पौडेल

सर्वोच्चको आदेशपछि वीरमा फर्किए डा. पौडेल

निर्देशक पदबाट हटाएका डा. सन्तोष पौडेल फर्किए  आजैदेखि पुनः वीरको निर्देशक पद सम्हाल्ने ऐलेसम्म निर्देशकको जिम्मेवारी सहनिर्देशक डा. श्रवणकुमारको हकमा  काठमाडौं ।। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पतालको निर्देशक पदबाट हटाएका डा. सन्तोष पौडेल सर्वोच्च अदालतको आदेशसँगै पुर्नबहाली भएका छन् । उनले आजैदेखि पुनः वीरको निर्देशक पद सम्हाल्ने भएका छन् ।  मंगलबार न्यायाधीशद्वय सुष्मलता माथेमा […]

  • ११ महिना अगाडि
आन्दोलन गर्न तयारी गर्दै राप्रपा

आन्दोलन गर्न तयारी गर्दै राप्रपा

फागुन महिनादेखि आन्दोलन गर्ने घोषणा मेची महाकाली एकता यात्रा र उपत्यका केन्द्रित प्रदर्शन गर्ने मोहनकुमार श्रेष्ठको संयोजकत्वमा प्रचार तथा प्रसार समिति गठन काठमाडौं ।। राष्ट्रिय प्रजातन्त्र पार्टीले फागुन महिनादेखि आन्दोलन गर्ने घोषणा गरेको छ ।  मंगलबार काठमाडौंमा सकिएको केन्द्रीय समितिको बैठकले पुस र माघ महिनामा देशभर सभा र आन्दोलनको तयारी गर्ने र फागुन लागेपछि मेची […]

  • ११ महिना अगाडि
सरकारको स्वामित्वमा एनसेललाई ल्याउनुपर्छ : राज्य व्यवस्था

सरकारको स्वामित्वमा एनसेललाई ल्याउनुपर्छ : राज्य व्यवस्था

६ वर्षमा एनसेललाई नेपाल सरकारको स्वामित्वमा ल्याउने एनसेलको शेयर बिक्रीमा कर छलीसँगै स्वामित्व हस्तान्तरण नगर्ने समय सापेक्ष संशोधन गर्न पनि सरकारलाई निर्देशन काठमाडौं ।। संसदको राज्य व्यवस्था तथा सुशासन समितिले अबको ६ वर्षमा एनसेललाई नेपाल सरकारको स्वामित्वमा ल्याउने गरी कानुन र नियम संशोधन गर्न निर्देशन दिएको छ । समितिले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र […]

  • ११ महिना अगाडि
‘भ्रष्टाचारबाट पार्टीलाई जोगाऔं’ भन्ने नारा हटाउन देउवाको निर्देशन

‘भ्रष्टाचारबाट पार्टीलाई जोगाऔं’ भन्ने नारा हटाउन देउवाको निर्देशन

सम्मेलनमा टाँगिएको ब्यानरमा लेखिएको वाक्य नै हटाइयो  ‘भ्रष्टाचारबाट पार्टीलाई बचाऔं’ भन्ने वाक्य देउवाका लागि आपत्ति  त्यो वाक्यले पार्टीमाथि प्रश्न उठ्न सक्ने सम्भावना देखेर हटाउन लगाइयो  पोखरा ।। सभापति शेरबहादुर देउवाको निर्देशनपछि नेपाली कांग्रेस गण्डकी प्रदेशको प्रथम सम्मेलनमा टाँगिएको ब्यानरमा लेखिएको वाक्य नै हटाइएको छ । सम्मेलनको ब्यानरमा ‘विरासतको रक्षा गरौं, नेपाली कांग्रेस बचाऔं’, र ‘इमान […]

  • ११ महिना अगाडि
डा. सन्तोष पौडेललाई वीर अस्पतालकै निर्देशक बनाउन सर्वाेच्चको आदेश

डा. सन्तोष पौडेललाई वीर अस्पतालकै निर्देशक बनाउन सर्वाेच्चको आदेश

अस्पतालको निर्देशकबाट हटाउने स्वास्थ्यमन्त्रीको निर्णय कार्यान्वयन नगर्न आदेश निर्देशकबाट हटाएपछि पौडेलले मन्त्री मोहनबहादुरबिरुद्द परेको थियो रिट  सर्वोच्चमा रिट दिएपछि पुनः वीर अस्पतालमा फर्किन बाटो खुल्यो   काठमाडौं ।। सर्वोच्च अदालतले डा. सन्तोष पौडेललाई वीर अस्पतालको निर्देशकबाट हटाउने स्वास्थ्यमन्त्रीको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ ।मंगलबार न्यायाधीश सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले पौडेललाई हटाउने मन्त्री […]

  • ११ महिना अगाडि
एनसेलमा मेरो नाम जोडिनु साँचो भएको भए म बाँच्न नसक्ने हुन्थें, झुटो हो भन्ने थाहा भएकाले म ढुक्क छु : प्रधानमन्त्री प्रचण्ड

एनसेलमा मेरो नाम जोडिनु साँचो भएको भए म बाँच्न नसक्ने हुन्थें, झुटो हो भन्ने थाहा भएकाले म ढुक्क छु : प्रधानमन्त्री प्रचण्ड

एनसेलको सेयर खरिद बिक्री हुँदा मुद्दा लडेर कर तिराउने मै हुँ  मलाई आरोप आउनु गणतन्त्र, लोकतन्त्र विरुद्धको हमला हो छोरी गंगालाई जोडेर गरेको प्रचार झुटो हो  काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलको शेयर खरिद गरेका सतीशलाल आचार्यसँग राम्रै चिनजान रहेको बताएका छन् । तर आफू र परिवारको सदस्यलाई जोडेर गरेको प्रचार झुटो भएको उनले […]

  • ११ महिना अगाडि
एनसेलको छानबिन समिति किन बनाएको भन्ने रविको प्रश्नमा प्रधानमन्त्रीको यस्तो जवाफ

एनसेलको छानबिन समिति किन बनाएको भन्ने रविको प्रश्नमा प्रधानमन्त्रीको यस्तो जवाफ

एनसेलको शेयर खरिदबारे छानबिन गर्न छुट्टै समिति बनाइएको बारे  प्रधानमन्त्री प्रचण्डले नियामकबारे छुट्टै कानुनी व्यवस्था रहेको रविलाई जानकारी गराए  सबै निकायसँगै बसेर जानुपर्छ भन्नेपछि सरकारले छानबिन समिति बनाएको खुलाशा  काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै निकायसँग सल्लाह गरेर एनसेलको शेयर खरिदबारे छानबिन गर्न छुट्टै समिति बनाइएको बताएका छन् । राज्य व्यवस्था समितिको मंगलबार बसेको […]

  • ११ महिना अगाडि

लोकप्रिय