प्रधानमन्त्रीको परिवार नजोडिएको भए ‘दह्रो’ कदम चाल्न आवश्यक बैठकमा उपस्थित प्रधानमन्त्रीलाई प्रश्न नै प्रश्न प्रधानमन्त्रीको परिवार बदनाम हुँदै काठमाडौं ।। सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष एवं सांसद राजेन्द्र पाण्डेले एनसेल खरिद–बिक्री प्रकरणमा प्रधानमन्त्रीको प्रतिबद्धता माग गरेका छन् । प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको मंगलबारको बैठकमा उपस्थित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उनले सोबारे प्रश्न […]
एनसेल बिक्रीको विषय दूरसञ्चार प्राधिकरणभित्र पर्ने हुनाले प्रधानमन्त्रीको आवश्यक पर्दैन प्रधानमन्त्री नै किन तानिएको र सरकारले किन समिति गठन गरेको ? हामीले सिष्टम बलियो बनाउनेतिर ध्यान दिएनौं भने हामी कोल्याप्समा जान्छौं काठमाडौं ।। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एनसेल बिक्रीको विषय दूरसञ्चार प्राधिकरणको अधिकार क्षेत्रभित्र पर्ने हुनाले प्रधानमन्त्री जोडिन जरुरी नभएको बताएका छन् । […]
रविले घोषणापत्रमा लेखेका विषय प्रचण्डलाई सम्झाए न्यूनतम कार्यक्रममा पनि भ्रष्टाचार र अनियमितता छानबिन म र मेरो दल तपाईलाई सहयोग गर्न तयार छ काठमाडौं ।। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आफ्नै घोषणापत्रमा लेखेका विषय प्रधानमन्त्री हुँदा पनि किन कार्यान्वयन नगरेको भनी प्रश्न गरेका छन् । मंगलबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन […]
सिंहको रिट प्रकाशमानसिंह राउतको इजलासमा इजलासमा अमरेशको रिट चौथो नम्बरमा अर्को इजलास नभएकाले आज सुनुवाइ हुने निश्चित काठमाडौं ।। एनसेलको ८० प्रतिशत सेयर खरिद–बिक्रीको विवादका विषयमा सांसद अमरेशकुमार सिंहको रिट सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासमा परेको छ । गत मंसिर २२ मा सांसद सिंहले दायर गरेको रिट मंसिर २४, २५, २६, २७ र पुस […]
एनसेलको ८० प्रतिशत सेयर खरिद–बिक्रीका विषयमा शंका प्रधानमन्त्रीले मुख्यसचिव बोलाएर ड्राफ्ट गरेपछि…. दोषी भए कारबाही हुने काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एनसेलको ८० प्रतिशत सेयर खरिद–बिक्रीका विषयमा सरकार गम्भीर रहेको बताएका छन् । मंगलबारको राज्यव्यवस्था तथा सुशासन समितिमा बोल्दै प्रधानमन्त्री प्रचण्डले एनसेलको सेयर मूल्यांकन न्यून भएको र कल छलीको समाचार आएपछि चासो लागेको बताए […]
आन्दोलनको कमाण्डर अध्यक्षलाई तोक्ने नेतृत्व अध्यक्ष राजेन्द्र लिङ्देनले नै गर्नु उपुयक्त हुने यसबारे आजै निर्णय हुने काठमाडौं ।। राप्रपाले आगामी फागुनदेखि गर्ने भनिएको आन्दोलनको कमाण्डर अध्यक्षलाई तोक्ने भएको छ । राप्रपाको केन्द्रीय समिति बैठक तीन दिनदेखि जारी छ । बैठकले निर्णय गर्नुअघि पदाधिकारीहरुबीच छलफल भएको थियो । एक पदाधिकारीका अनुसार आगामी फागुनदेखि काठमाडौं केन्द्रीय आन्दोलन […]
एनसेलको शेयर खरिदबिक्री प्रकरणमा छलफल हुँदै आचार्यको स्पेक्ट्रलाइट युकेलाई बेचेको घोषणा राजनीतिक नेतृत्वको मिलेमतो हुनसक्ने आशंका काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसदीय समितिको बैठकमा सहभागी भएका छन् । उनी राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सहभागी भएका हुन् । यो समितिमा एनसेलको शेयर खरिदबिक्री प्रकरणमा छलफल हुँदै छ । एनसेलमा ८० प्रतिशत हिस्सा शेयर […]
विवादकै बीच संसद्बबाट नागरिकता ऐन पारित विदेशी ‘चेली’ले नेपाली नागरिकता पाउने विषय भने अझै बहस हुँदै भारतसँग सम्बन्धमा केही खटपटले एउटा धारणा बन्ने काठमाडौं ।। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विवादकै बीच संसद्बबाट नागरिकता ऐन पारित भएको बताएका छन् । विवाह हुनेबित्तिकै विदेशी ‘चेली’ले नेपाली नागरिकता पाउने विषय भने अझै बहसमा रहेको उनले बताए । मंगलबार […]
प्रधानमन्त्री १० बजे नै कार्यालय पुग्ने र नियमित काममा खटिने राजधानी बाहिर जानुपरेको अवस्थामामात्र पुग्न नसक्ने प्रधानमन्त्री प्रचण्ड अब नयाँ ढंगले अघि बढ्ने काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आजदेखि १० बजे नै कार्यालय पुग्ने र नियमित काममा खटिने उनको सचिवालयले जनाएको छ । सोही अनुसार प्रधानमन्त्री प्रचण्ड आज १० बजे नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद […]
गण्डकी प्रदेश सम्मेलन आजदेखि पोखरामा सुरु हुँदै बन्दसत्र भने भोलि पोखरा पार्टी प्यालेसमा हुने काठमाडौं ।। नेपाली कांग्रेस गण्डकी प्रदेश सम्मेलन आजदेखि पोखरामा सुरु हुँदै छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सम्मेलनको उदघाटन पोखरा सभागृहमा गर्ने छन् । बन्दसत्र भने भोलि पोखरा पार्टी प्यालेसमा हुने छ । नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माका […]
काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक दिउँसो ३ बजे बस्न लागेको सचिव गणेश साहले जानकारी दिए । उनले बैठकमा पार्टीको रुपान्तरण अभियान, राष्ट्रियसभा निर्वाचनलगायत समसामयिक विषयमा छलफल हुने बताए । भदौ १६ बाट सुरु भएको अभियान पुस १६ मा सकिँदैछ । त्यसलगत्तै केन्द्रीय समिति […]
डा. गोविन्द केसीले अनशन तोडे थप उपचारका लागि अस्पताल भर्ना हुँदै १० दिनअघि पित्तथैलीको शल्यक्रिया काठमाडौं ।। डा. गोविन्द केसीले अनशन तोडेका छन् । धनगढीका स्थानीय दुई बालिका अञ्जली नेपाली र रेनुका चौधरीको हातबाट जुस पिउँदै उनले सोमबार अपराह्न ४ बजे अनशन तोडेका हुन् । स्वास्थ्य अवस्थाका कारण अहिलेलाई ७२ घण्टे अनशन बसेकाउनी आजै थप […]