आठ वर्ष अघि पक्की पुल निर्माण सुरु गरिएकोमा… मापदण्ड विपरीत निर्माण गरिएको पाइएपछि पुलको डिजाइन नै फेरियो आजसम्म पुलको कामले गति लिएको छैन कञ्चनपुर ।। कञ्चनपुरको लालझाडी गाउँपालिका–४ दोदा नदीमा आठ वर्ष अघि पक्की पुल निर्माण थालिएको हो । यस अवधिमा पुलका तीन पिलर मात्रै ठडिएका छन् । विसं २०७२ पुस २६ गते तीन वर्षभित्र […]
नेपाली कांग्रेसको शेखर-गगन पक्षले ‘वृहत’ भेला आयोजना महामन्त्री थापा पक्ष पनि सहभागी हुने गरी बैठक आजका लागि सारियो सरकारको प्रभावकारिता, सुशासनलगायतका विषयमा छलफल हुने काठमाडौं ।। नेपाली कांग्रेसको शेखर-गगन पक्षले ‘वृहत’ भेला आयोजना गरको छ । संस्थापनइतर समूहले आज दिउँसो एक बजे बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा भेला आयोजना गर्न लागेको हो । मंगलबार बस्ने भनिएको यो […]
गल्ती ढिलो, चाँडो कानुनी दायरामा आउने गणतन्त्रमा गल्ती गर्ने छुट कसैलाई छैन कमी कमजोरीको भारी व्यवस्थालाई बोकाउन मिल्दैन काठमाडौं ।। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकार सञ्चालन गर्नेहरूले गरेको गल्ती ढिलो, चाँडो कानुनी दायरामा आउने बताएकी छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले सरकार सञ्चालन गर्नेहरूले गरेको गल्ती कमजोरी ढिलो […]
सरकारले साम्प्रदायिक पक्षलाई भित्रभित्रै बढवा दिएको आरोप एमालेले मात्र सामाजिक न्याय र समानता कायम गर्ने जिकिर आन्दोलनप्रति लक्षित गर्दै भावनामा बगेर देश नबन्ने काठमाडौं ।। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको सरकारले साम्प्रदायिक पक्षलाई भित्रभित्रै बढवा दिएको आरोप लगाएका छन् । पार्टीको संकल्पयात्राअन्तर्गत मंगलबार ओखलढुुंगाको हर्कपुरमा आयोजित सभामा उनले एमालेले […]
ओली नेतृत्वको टोलीलाई उदयपुरको घुर्मीमा स्वागत गरियो पहिचानवादीका तर्फबाट मध्यपहाडी लोकमार्ग बन्द घोषणा विराटनगर ।। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को मध्यपहाडी लोकमार्गकेन्द्रित झुलाघाट- चिवाभञ्ज्याङ संकल्पयात्रा मंगलबार कोसी प्रदेशको घुर्मीमा आइपुगेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको टोलीलाई उदयपुरको घुर्मीमा स्वागत गरिएको छ । ओलीसहित टोलीलाई स्वागत गर्न उदयपुर, ओखलढुंगा, सोलुखुम्बु र खोटाङबाट […]
मुख्यमन्त्री केदार कार्की सवार गाडीमाथि आक्रमण घटनामा संलग्नको खोजी सुरु कार्की सवार गाडीमा ढुंगा प्रहार विराटनगर ।। कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्की सवार गाडीमाथि ‘पहिचानवादी’ कार्यकर्ताले आक्रमण गरेका छन् । मंगलबार झापामा आयोजिक एक कार्यक्रममा सहभागी हुन जाने क्रममा दमक नगरपालिका-५ स्थित सगरमाथा पेट्रोल पम्पअगाडि कार्की सवार गाडीमा ढुंगा प्रहार गरिएको हो । कार्की सकुशल […]
नेकपा एमालेको संकल्प यात्रा रोक्न खोजेकोमा १० जना पक्राउ आन्दोलनकारीलाई नियन्त्रणमा लिइयो पक्षधरले पहाडी जिल्लामा बन्द आह्वान गरे विराटनगर ।। नेकपा एमालेको संकल्प यात्रा रोक्न खोजेको आरोपमा १० जनालाई प्रहरीले पक्राउ गरेको छ । संकल्प यात्रालाई कोशी प्रदेशमा रोक्ने घोषणापछि सडकमा उत्रिएका पूर्व मन्त्री गोपाल किराँतीसहित १० जनालाई प्रहरीले पक्राउ गरेको हो । कोशी प्रदेशका […]
प्रतियोगितामा प्रतिनिधिसभाको टोली विजयी प्रतिनिधिसभा टोलीले राष्ट्रियसभाको टोलीलाई ४–० ले हरायो सांसद विराजभक्त श्रेष्ठले एक-एक गोल थपे खेलको पहिलो हाफमा सापकोटाको गोलबाट टोलीले अग्रता काठमाडौं ।। १७औँ संसदीय दिवसका अवसरमा मंगलबार आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रतिनिधिसभाको टोली विजयी भएको छ । प्रतिनिधिसभा टोलीले राष्ट्रियसभाको टोलीलाई ४-० ले हराएको हो । प्रतिनिधिसभा टोलीको जितमा नेकपा (माओवादी […]
विज्ञापन आह्वान गर्न प्रधानमन्त्रीलाई अनुरोध त्रिभुवन विश्वविद्यालय धराशायी हुनबाट जोगाउन ‘प्रचण्ड’लाई आह्वान ठूलो अनियमितता र बेथिति मौलायो काठमाडौं ।। नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले त्रिभुवन विश्वविद्यालय (त्रिवि)को उपकुलपतिका लागि सार्वजनिक विज्ञापन आह्वान गर्न प्रधानमन्त्रीलाई अनुरोध गरेका छन् । लाखौँ विद्यार्थीको भविष्य जोडिएको त्रिभुवन विश्वविद्यालय अहिले धराशायी अवस्थामा पुगेको भन्दै त्यसलाई जोगाउन उनले प्रधानमन्त्री पुष्पकमल दाहाल […]
ओलीसहितको टोली सिन्धुलीको खुर्कोटबाट हिड्यो १२ बजे टोली हर्कपुरस्थित कार्यक्रमस्थलमा पुग्ने टोक्सेलमा सुनकोसी पुलनजिकैको मैदानमा सभा आयोजना हुने विराटनगर ।। नेकपा (एमाले) को संकल्पयात्रामा सहभागी हुन पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितको टोली सिन्धुलीको खुर्कोटबाट ओखलढुंगाको घुर्मीका निम्ति हिँडेको छ । ढिलोमा आज मध्याह्न १२ बजे ओलीसहितको टोली हर्कपुरस्थित कार्यक्रमस्थलमा पुग्ने एमाले कोसी प्रदेश अध्यक्ष घनश्याम […]
संकल्पयात्रामा अवरोध नगर्न अपिल पार्टीलाई मात्र निसाना बनाई गरिने अवरोध लोकतान्त्रिक हुन नसक्ने जनताका मुद्दालाई सम्बोधन गरेर अघि बढ्नुपर्ने आजदेखि उदयपुरको घुर्मी हुँदै खोटाङमा प्रवेश गर्दै काठमाडौं ।। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले झुलाघाट-चिवाभञ्ज्याङ संकल्पयात्रामा अवरोध नगर्न अपिल गरेको छ । मंगलबारदेखि कोसी प्रदेशमा प्रवेश गर्न लागेको सो यात्राका क्रममा अवरोध सिर्जना नगर्न आग्रह गरिएको […]
संविधानले दिएको ३३ प्रतिशत प्रत्यक्ष निर्वाचनमा लड्ने अधिकार सुनिश्चित गर्नुस् एउटा बिल्डिङ र टावर खोल्दैमा हामीले विकास भन्न मिल्दैन महिला अधिकारको आवाजलाई सशक्त किसिमले उठाउनुपर्छ काठमाडौं ।। उपसभामुख इन्दिरा रानाले महिलालाई संविधानले दिएको ३३ प्रतिशत प्रत्यक्ष निर्वाचनमा लड्ने अधिकार सुनिश्चित गर्नुपर्ने बताएकी छन् । सोमबार ललितपुरमा आयोजित लैंगिक हिंसा सम्बोधनका लागि राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै […]