July 1, 2025 | मङ्लबार, असार १८, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

राजनीति विशेष

फेरी आए मिटर ब्याज पीडितहरु सडकमा

फेरी आए मिटर ब्याज पीडितहरु सडकमा

आन्दोलनका प्रदर्शनकारीलाई पक्राउ माइतीघर मन्डला तर्फ अघि बढ्ने क्रममा उनीहरु गिरफ्तार भए छन्त्यालका अनुसार उनीहरुलाई पुलिस क्लबमा राखियो  काठमाडौं ।। प्रहरीले बृहत नागरिक आन्दोलनका प्रदर्शनकारीलाई पक्राउ गरेको छ । मिटर ब्याज पीडितलाई न्याय दिनुपर्ने, मिटर ब्याजीलाई कारबाही गर्नुपर्ने, अनुचित लेनदेनमा संलग्नलाई कारबाही गर्नुपर्ने लगायतका माग राख्दै भद्रकालीबाट माइतीघर मन्डला तर्फ अघि बढ्ने क्रममा उनीहरु गिरफ्तार […]

  • २ years अगाडि
एमालेको देश विकासको राम्रो काम देख्न नसकेर षडयन्त्र रचेर हटाइयो : ओली

एमालेको देश विकासको राम्रो काम देख्न नसकेर षडयन्त्र रचेर हटाइयो : ओली

एमालेको प्रभावकारी देश विकासको काम देखिएन सत्ताबाट हटाइयो  विकासको काम गर्न खोजेकाले षडयन्त्रपूर्ण ढंगले सत्ताबाट हटाउने काम गरियो  यात्रा पुस १ गते पाँचथरको चिवाभन्ज्याङ पुग्ने काठमाडौं ।।  नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेले प्रभावकारी ढंगले देश विकासको काम गरिरहेको अवस्थामा षडयन्त्र गरेर सत्ताबाट हटाइएको बताएका छन् । ‘झुलाघाट–चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ अन्तर्गत […]

  • २ years अगाडि
राजेन्द्र महतोद्वारा महोत्तरी जिल्ला अदालतको फैसलाप्रति दुख व्यक्त

राजेन्द्र महतोद्वारा महोत्तरी जिल्ला अदालतको फैसलाप्रति दुख व्यक्त

अदालतको फैसला दुर्भाग्यपूर्ण भएको टिप्पणी  आन्दोलनका बेला भएका घटनामा पूर्वाग्राही ढंगले मुद्दा दायरको फैसलाप्रति दुख व्यक्त  अब सरकारलाई दिएको समर्थन फिर्ता लिएर संघर्षमा उत्रने काठमाडौं ।। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले महोत्तरी जिल्ला अदालतको फैसला दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेका छन् । महतोले प्रेस वक्तव्य जारी गरेर मधेश आन्दोलनका बेला भएका घटनामा […]

  • २ years अगाडि
कांग्रेसले महासमितिको बैठक फागुनमा पुर्यायो

कांग्रेसले महासमितिको बैठक फागुनमा पुर्यायो

महासमिति बैठक फागुन ७ देखि १० गतेसम्म गर्ने निर्णय पुस १६ देखि १९ गतेसम्म महासमिति बैठक बस्ने तय तेस्रो पटक पनि कांग्रेसले महासमितिको बैठक सार्यो  काठमाडौं ।। नेपाली कांग्रेसको महासमिति बैठक फागुन ७ देखि १० गतेसम्म गर्ने निर्णय भएको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समिति बैठकले महासमिति बैठक सारेर फागुनमा गर्ने […]

  • २ years अगाडि
टुलुटुलु हेरेर बस्दैनौँ, नयाँ स्टकको लाइसेन्स रोक्छौं : महामन्त्री थापा

टुलुटुलु हेरेर बस्दैनौँ, नयाँ स्टकको लाइसेन्स रोक्छौं : महामन्त्री थापा

नयाँ स्टक एक्स्चेन्जको लाइसेन्स दिन रोक्ने  लाइसेन्स दिने तयारी सरकारले तत्काल बन्द गर्न आवश्यक रातारात गरेर एक खालको दबाब सिर्जना गरिँदै काठमाडौं ।। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कसैको निहित स्वार्थको लागि नयाँ स्टक एक्स्चेन्जको लाइसेन्स दिन नहुने बताएका छन् । वर्तमान पुँजी बजारको अवस्थाबारेमा अध्ययन गरेर मात्रै नयाँ स्टक एक्स्चेन्जको लाइसेन्स दिने सरकारको निष्कर्ष […]

  • २ years अगाडि
बालकृष्ण खाँणले ३० लाख दिने विश्वास दिलाए

बालकृष्ण खाँणले ३० लाख दिने विश्वास दिलाए

३० लाखको बैंक ग्यारेन्टी बुझाए अब सम्पत्ति शुद्धीकरणमा उपस्थित गराइने काठमाडौं ।। नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँणले ३० लाखको बैंक ग्यारेन्टी बुझाएका छन् । उनले शुक्रबार जिल्ला अदालत पुगेर बैंक ग्यारेन्टी बुझाएका हुन् । सम्पत्ति शुद्धीकरण विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि उनलाई उपस्थित गराउन कारागारमा पत्र पठाएकाले अब खाँणलाई उपस्थित […]

  • २ years अगाडि
कांग्रेसको पदाधिकारी बैठक सुरु

कांग्रेसको पदाधिकारी बैठक सुरु

पदाधिकारी बैठक सुरु देउवाको कार्यकक्षमा बैठक हुँदै  समसामयिक राजनीतिक विषयमा छलफल हुने काठमाडौं ।। सत्तासाझेदार दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक अगाडि पदाधिकारी बैठक सुरु भएको छ । केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु हुनुभन्दा अगाडि पदाधिकारीको बैठक बसेको हो । सभापति शेरबहादुर देउवाको कार्यकक्षमा बैठक बसिरहेको छ । उक्त बैठकपछि केन्द्रीय कार्यसम्पादन […]

  • २ years अगाडि
अब सर्वसाधारणले सरलरुपमा न्याय पाउँछन् : प्रस्तावित न्यायाधीश सुवेदी

अब सर्वसाधारणले सरलरुपमा न्याय पाउँछन् : प्रस्तावित न्यायाधीश सुवेदी

सर्वसाधारणको न्याय सम्बोधन सरल र सुलभ बनाउने  ७ हजार भन्दा बढी मुद्दामा न्याय सम्पादन गरेको अनुभव उच्च अदालतहरमा १४ वर्षभन्दा बढी न्याय हेरेकोले काम गर्न सक्ने अठोट  काठमाडौं ।। सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश शारङ्गा सुवेदीले सर्वसाधारणको न्याय सम्बोधन सरल र सुलभ बनाउन आफ्नो पहल हुने बताएकी छन् । संसदीय सुनुवाइ समितिमा शुक्रबार आफ्नो प्रस्तुती राख्ने […]

  • २ years अगाडि
डा. गोविन्द केसी आजदेखि आमरण अनसन बस्ने

डा. गोविन्द केसी आजदेखि आमरण अनसन बस्ने

डा. गोविन्द केसीले आजदेखि सत्याग्रह सुरु गर्ने दरबन्दी थप गर्दै क्षमता बढाउने र सबै औषधिहरु निःशुल्क  पाउनुपर्ने माग  जघन्य तथा मानवताविरोधी अपराधका दोषीहरुलाई दण्डित हुनुपर्ने  काठमाडौं ।। चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसीले आजदेखि सत्याग्रह सुरु गर्ने भएका छन् । सरकारले विगतमा पटक–पटक भएको सहमतिलाई कार्यान्वयन नगरेको भन्दै शुक्रबार डा. केसीले पत्रकार सम्मेलन गर्दै […]

  • २ years अगाडि
स्थानीय तहको जग मजबुत बनाउनुपर्छ : प्रधानमन्त्री

स्थानीय तहको जग मजबुत बनाउनुपर्छ : प्रधानमन्त्री

स्थानीय तहको जग अझ मजबुत बनाउन आवश्यक  वर्तमान प्रणालीलाई थप सुदृढ र जनताको हितमा प्रयोग गर्न सकिने काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले स्थानीय तहको जग अझ मजबुत बनाउन नीतिगत सुधारको आवश्यक रहेको बताएका छन् । २९औँ महानगर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । उनले सरकारले स्थानीय तहमा […]

  • २ years अगाडि
फोहोरलाई दीर्घकालीन व्यवस्थापन गर्न प्रधानमन्त्रीसँग मेयर बालेनको आग्रह

फोहोरलाई दीर्घकालीन व्यवस्थापन गर्न प्रधानमन्त्रीसँग मेयर बालेनको आग्रह

उपत्यकाको फोहोर दीर्घकालीन व्यवस्थापन गर्न आग्रह  सरकारको भूमिका समान रहेकाले सबैले सहयोग गर्न अनुरोध  उपत्यकामा खोला अतिक्रमणको समस्या समाधान पनि ध्यान दिन आग्रह  काठमाडौं ।। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले काठमाडौं उपत्यकाको फोहोर दीर्घकालीन व्यवस्थापन गर्न आवश्यक सहयोग गर्न प्रधानमन्त्रीसँग आग्रह गरेका छन् । २९ औं महानगर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै […]

  • २ years अगाडि
बालकृष्ण खाण ३० लाखमा छुट्ने

बालकृष्ण खाण ३० लाखमा छुट्ने

बालकृष्ण खाणलाई थुनामुक्त गर्न उच्च अदालत पाटनको आदेश न्यायाधीश जनक पाण्डेले दिएको आदेश सदर शरणार्थी पहिचान प्रतिवेदन आफूलाई थाहा नभएको भनी व्यहोरा लेखाएको काठमाडौँ।। नक्कली शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका कांग्रेस नेता बालकृष्ण खाणलाई थुनामुक्त गर्न उच्च अदालत पाटनले आदेश दिएको छ। बिहीबार भएको मुद्दाको निर्णायक सुनुवाइ सकिएपछि उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाले […]

  • २ years अगाडि

लोकप्रिय