November 24, 2024 | आइतवार, मंसिर ९, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

राजनीति विशेष

प्रधानमन्त्री प्रचण्ड यूएईबाट आज फर्किंदै 

प्रधानमन्त्री प्रचण्ड यूएईबाट आज फर्किंदै 

दाहाल प्रचण्ड यूएईबाट आज स्वदेश फर्किंदै  दुबईको उडानमार्फत् आज साँझ ६ बजे काठमाडौं आइपुग्ने प्रधानमन्त्री प्रचण्डले द्वीपक्षीय भेटवार्ताहरु पनि गरे काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यूएईबाट आज स्वदेश फर्किंदै छन् । उनी फ्लाई दुबईको उडानमार्फत् आज साँझ ६ बजे काठमाडौं आइपुग्ने छन् । यूएईको दुबईमा आयोजित जलवायु सम्बन्धी सम्मेलन कोप २८ मा सहभागी हुन […]

  • १२ महिना अगाडि
राप्रपा नेपालको केन्द्रीय समिति बैठकको मिति तय

राप्रपा नेपालको केन्द्रीय समिति बैठकको मिति तय

राप्रपाको केन्द्रीय समिति बैठक बस्ने कार्यकर्ता भेला गरी बैठक समापन हुने रणनीतिक कार्यदिशाबारे राजनीतिक कार्यपत्र प्रस्तुत गर्ने काठमाडौं ।। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय समिति बैठक यही मंसिर २४ र २५ गते काठमाडौंमा बस्ने भएको छ । बैठकमा पार्टी अध्यक्ष कमल थापाले मुलुकको पछिल्लो राजनीतिक परिस्थिति, पार्टीको वैचारिक, साङ्गठनिक र रणनीतिक कार्यदिशाबारे राजनीतिक कार्यपत्र […]

  • १२ महिना अगाडि
मुख्यमन्त्री जम्कट्टेलद्वारा सर्वदलीय बैठक आह्वान

मुख्यमन्त्री जम्कट्टेलद्वारा सर्वदलीय बैठक आह्वान

जम्कट्टेलको आह्वानमा आज सर्वदलीय बैठक बस्दै समिति सभापति टुङ्गो लगाउने अनुमान दिउँसो १ बजे मुख्यमन्त्री कार्यालय हेटौंडामा बस्ने काठमाडौं ।। बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको आह्वानमा आज सर्वदलीय बैठक बस्दै छ । बैठक दिउँसो १ बजे मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौंडामा बस्ने छ । बैठकमा प्रदेशको वर्तमान राजनीतिक अवस्था र प्रदेश सभा अन्तर्गतका संसदीय समिति […]

  • १२ महिना अगाडि
बालकृष्ण खाँणबारे न्यायाधीशहरूकै कुरा नमिलेपछि….

बालकृष्ण खाँणबारे न्यायाधीशहरूकै कुरा नमिलेपछि….

थुनामै राख्ने कि धरौटीमा छाड्ने भन्नेमा कुरा बाझियो  अब यि बिषय विषय तेस्रो न्यायाधीशकोमा पेश हुने काठमाडौं ।। नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री बालकृष्ण खाँणलाई पुर्पक्षका लागि थुनामै राख्ने कि धरौटीमा छाड्ने भन्नेमा न्यायाधीशहरुको राय बाझिएको छ । उच्च अदालत, पाटनका न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले आदेश सुनाएको छ । न्यायाधीश पाण्डेले […]

  • १२ महिना अगाडि
टोपबहादुरसहित ९ जनालाई अझै थुनामै राख्ने

टोपबहादुरसहित ९ जनालाई अझै थुनामै राख्ने

उच्च अदालत, पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा ९ जनालाई पुर्पक्षका लागि थुनामै राख्न आदेश थुनामा राख्ने जिल्ला अदालत, काठमाडौंको आदेश सदर काठमाडौं ।। उच्च अदालत, पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीससहित ८ जनालाई पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएको छ । न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले रायमाझीसँगै इन्द्रजित राई, केशव […]

  • १२ महिना अगाडि
३० लाख धरौटीमा टोपबहादुरका छोरा निस्कने

३० लाख धरौटीमा टोपबहादुरका छोरा निस्कने

सन्दीप रायमाझीलाई धरौटीमा छाड्ने  ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश काठमाडौं ।। नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वउपप्रधानमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई धरौटीमा छाड्न आदेश भएको छ । उच्च अदालत, पाटनले शुक्रबार उनलाई ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । अभियोग दाबीबाट कसुर पुष्टि हुने नदेखिएको […]

  • १२ महिना अगाडि
नक्कली भुटानी बनेर जेल गएका नेता रिजाललाई १५ लाख धरौटीमा छाड्न अदालतको आदेश

नक्कली भुटानी बनेर जेल गएका नेता रिजाललाई १५ लाख धरौटीमा छाड्न अदालतको आदेश

टेकनाथ रिजाललाई छाड्न अदालतले आदेश १५ लाख रुपैयाँ धरौटी लिएर छाड्ने  काठमाडौं ।। नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई छाड्न अदालतले आदेश दिएको छ । उच्च अदालत, पाटनले शुक्रबार रिजाललाई १५ लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको हो ।  

  • १२ महिना अगाडि
जनमतको अधिवेशन मिति तय

जनमतको अधिवेशन मिति तय

जनमत पार्टीले वडादेखि प्रदेश अधिवेशनको मिति तोक्यो  १५ गतेसम्ममा सबै वडा अधिवेशन गरिने चैत्र ३ गते जिल्ला अधिवेशन हुने काठमाडौं ।। जनमत पार्टीले वडादेखि प्रदेश अधिवेशनको मिति तोकेको छ । पार्टी अध्यक्ष सीके राउतले जारी गरेको सूचनाअनुसार मंसिर १५ देखि माघ १५ गतेसम्ममा सबै वडा अधिवेशन गरिने उल्लेख छ । माघ १५ देखि फागुन १५ […]

  • १२ महिना अगाडि
बागमतीको कार्यभार गण्डकीका प्रमुखलाई जिम्मा दिइयो

बागमतीको कार्यभार गण्डकीका प्रमुखलाई जिम्मा दिइयो

बागमतीको कार्यभार गण्डकी प्रदेशका प्रमुखलाई  कार्यभार गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरूङ चयन  मंसिर २१ गतेसम्म चीन भ्रमणमा जाने कार्यक्रम तय काठमाडौं।। बागमती प्रदेश प्रमुखको कार्यभार गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरूङले पाएका छन् । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा चीन भ्रमणमा जाने भएपछि राष्ट्रपति रामचन्द्र पौडेलले बागमती प्रदेश प्रमुखको कार्यभार गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरूङलाई तोकेका […]

  • १२ महिना अगाडि
उपत्यका ट्राफिक प्रहरी राजस्व उठाउन केन्द्रित

उपत्यका ट्राफिक प्रहरी राजस्व उठाउन केन्द्रित

साझापरिवेश डेस्क काठमाडौ ।। काठमाडौ उपत्यकाका ट्राफिक प्रहरी आफ्नो काम कर्तव्य राजश्व संलकन मात्रै हो भन्ने सोचाइका साथ राजश्व उठाउन मात्र केन्द्रीत भएको पाइएको छ । ट्राफिक प्रहरीको काम कर्तव्य र अधिकार बिर्सेर राजस्व संकलन र सर्वसाधारणलाई दुख दिनु उनिहरुको दैनिकी भएको छ । ट्राफिक जनचेतना कार्यक्रममा शुन्य रहेको ट्राफिक प्रहरी राजश्व संकलनका लागि मात्र […]

  • १२ महिना अगाडि
सामाजिक रोग र महामारी फैलिएकोले टिकटक बन्द गरियो : प्रधानमन्त्री

सामाजिक रोग र महामारी फैलिएकोले टिकटक बन्द गरियो : प्रधानमन्त्री

टिकटकले सामाजिक रोग र महामारी फैलायो  प्रदुषण् बद्दै गएको र त्यो नियन्त्रण गर्न आवश्यक रहेको दाबी सर्वोच्च अदालतमा नियमित सुनुवाई हुने काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सञ्जाल टिकटकबाट नेपाली समाजमा सामाजिक रोग र महामारी फैलाएको दाबी गरेका छन् । सर्वोच्च अदालतमा दर्ता भएका १६ वटा रिट निवेदनहरुको एकमुष्ट जवाफ लेख्दै प्रधानमन्त्री प्रचण्डले टिकटकका […]

  • १२ महिना अगाडि
जातिय भेदभाव अन्त्य हुन्छ : मन्त्री धनराज गुरुङ

जातिय भेदभाव अन्त्य हुन्छ : मन्त्री धनराज गुरुङ

समानता र न्याय सुनिश्चित गर्न नेपाल सरकार प्रतिबद्ध मौलिक स्वतन्त्रताको संरक्षण एवं प्रवर्द्धन गर्ने संवैधानिक व्यवस्था तीन सदस्यीय  प्रतिनिधिमण्डलको नेतृत्व गरे काठमाडौं ।। नेपालले जातीयलगायत सबै किसिमका भेदभाव अन्त्य तथा सामाजिक न्याय सुनिश्चित गर्ने प्रतिबद्धता पुनः दोहोर्‍याएको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ब्राजिलको साओ पाउलोमा बिहीबार आयोजित जातीय भेदभावविरुद्धको अन्तर्राष्ट्रिय बैठकमा […]

  • १२ महिना अगाडि

लोकप्रिय