वाग्मती प्रदेशसभाको आजलाई तय गरिएको बैठक भोलि बस्दै शनिबार बिहान ११ः०० बजे बस्ने मकवानपुर ।। वाग्मती प्रदेशसभाको आजलाई तय गरिएको बैठक शनिबार बस्ने भएको छ । आज दिउँसो १ः०० बजे बस्ने भनिएको प्रदेशसभा बैठक विशेष कारण शनिबार बिहान ११ः०० बजे बस्नेछ । प्रदेशसभामा पेस गरिएका विधेयकलाई संसदीय समितिमा पठाउने बैठकको कार्यसूची रहेको सभामुख भुवनकुमार पाठकले जानकारी […]
भदौ २९,काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाउने र एमाले सांसद सुबास नेम्वाङको निधनबाट ईलाम क्षेत्र नम्बर २ खाली भएको जानकारी गराउने कार्यसूची रहेको छ । यस्तै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले […]
नेकपा एकीकृत समाजवादीले आगामी माघ १४ देखि १८ गतेसम्म पार्टीको दशौं महाधिवेशन गर्ने निर्णय गरेको छ। गत भदौ ५ देखि ७ गतेसम्म बसेको केन्द्रीय कमिटी बैठकले माघ १४–१८ मशाधिवेशन गर्ने निर्णय गरेको सो पार्टीले बिहीबार एक अपानि जारी गर्दै जानकारी गराएको छ। ‘केन्द्रीय कमिटीको छैटौं बैठकबाट आगामी माघ १४–१८ मा पार्टीको दशौं महाधिवेशन गर्ने निर्णय […]
काठमाडौं : संघीय संसदअन्तर्गतको राष्ट्रियसभा बैठक भोलि दिउँसो २ बजेर ३१ मिनेटमा बस्ने भएको छ। बैठकमा संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारित गर्ने कार्यसूची छ। यसअघि भदौ २२ गते बसेको राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो। पूर्वसभामुख समेत रहेका एमाले सांसद नेम्वाङको मंगलबार बिहान १ : ३० बजेतिर […]
सुवास नेम्वाङको निधनप्रति अध्यक्ष चित्रबहादुरद्वारा दु:ख व्यक्त महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गणतन्त्रात्मक प्रणालीसहितको नयाँ संविधान प्रदान गर्नमा नेम्वाङको उल्लेख्य भूमिका काठमाडौं ।। संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको निधनप्रति दु:ख व्यक्त गरेको छ । पार्टीका अध्यक्ष चित्रबहादुर केसीले २०७२ सालमा दलहरूबीच सहकार्य र सामञ्जस्यता कायम नेम्वाङले महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्दै […]
सुवासचन्द्र नेम्वाङप्रति श्रद्धाञ्जली प्रकट एक असल, लोकप्रिय र काबिल सदस्य गुमाइयो काठमाडौं ।। सभामुख देवराज घिमिरेले संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति श्रद्धाञ्जली प्रकट गरेका छन् । नेम्वाङको मंगलवार बिहान निधन भएको छ । ‘उहाँको निधनले नेपालको संसदले एक अनुभवी र सिद्धहस्त राजनीतिज्ञ गुमाएको छ’ नेम्वाङले भनेका छन्, ‘प्रतिनिधि सभाले एक असल, लोकपि्रय र काबिल सदस्य […]
नेम्वाङको निधनले खनाललाई स्तब्ध बनायो खनालको सातौं कक्षादेखिको सहपाठी पार्टी विभाजन भएको प्रति उहाँ निकै दु:खी हुनुहुन्थ्यो : खनाल काठमाडौं ।। नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सुवास नेम्वाङको निधनले आफूलाई स्तब्ध बनाएको बताएका छन् । शोक वक्तव्य निकाल्दै उनले नेम्वाङ आफ्नो सातौं कक्षादेखिको सहपाठी भएको स्मरण गरेका छन् । माध्यमिक शिक्षा सँगसँगै अध्ययन […]
आठै जिल्लामा आज विस्तारित बैठक बस्दै सबै जिल्लामा भदौ १७ गते आइतबार विस्तारित बैठक राख्ने निर्णय काठमाडौं ।। जनता समाजवादी पार्टी (जसपा) नेपाल मधेश प्रदेश समितिका आठै जिल्लामा आज विस्तारित बैठक बस्दै छ । पार्टी विस्तार तथा सुदृढीकरण अभियानबारे निर्णय गर्न बैठक आह्वान गरिएको जसपाको केन्द्रीय प्रचार प्रसार तथा प्रकाशन विभागले जनाएको छ । भदौ […]
संसदीय विशेष समिति बनाउने तयारी विशेष समिति बनाउने विषयमा दलहरु सहमत काठमाडौं ।। राजनीतिक दलहरुले संघीय संसदमा संघीयता कार्यान्वयन सम्बन्धी छुट्टै संसदीय विशेष समिति बनाउने तयारी गरेका छन् । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीका अनुसार विशेष समिति बनाउने विषयमा राजनीतिक दलहरुका बीचमा ‘एक प्रकारको सहमति’ बनिसकेको छ । नेकपा माओवादी केन्द्रका सचेतक रुपा सोसी […]
कांग्रेसका विभागले १५ भदौसम्म पूर्णता नपाउने विधान अनुसार कांग्रेसका ४८ विभाग छन् विभागको संख्या थपेर ७० आसपास पुग्ने नेताहरुले दाबी काठमाडौं ।। नेपाली कांग्रेसका विभागले १५ भदौसम्म पूर्णता नपाउने भएका छन् । १० साउनमा सकिएको केन्द्रीय समितिको बैठकले १५ भदौभित्र विभागहरुलाई पूर्णता दिने निर्णय भएको थियो । विधान अनुसार कांग्रेसका ४८ विभाग छन् । केन्द्रीय […]
सभापतिमा जनमत पार्टीका अब्दुल खान निर्वाचित गणेश पराजुलीले उम्मेदवारी फिर्ता लिएपछि खान सर्वसम्मत निर्वाचित नेकपा एमालेबीच संसदीय समितिको सभापति पद बाँडफाँट काठमाडौं ।। प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा जनमत पार्टीका अब्दुल खान निर्वाचित भएका छन् ।राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले उम्मेदवारी फिर्ता लिएपछि खान सर्वसम्मत निर्वाचित भएका थिए […]
भदौ अन्तिम साता बीपी साहित्य महोत्सव गर्ने ११० औं बीपी जयन्तीको अवसर पारेर कांग्रेसले महोत्सव गर्ने कार्यक्रम अवधिमा चित्रकला प्रदर्शनी पनि हुने काठमाडौं ।। नेपाली कांग्रेसले भदौ अन्तिम साता बीपी साहित्य महोत्सव गर्ने भएको छ । ११० औं बीपी जयन्तीको अवसर पारेर कांग्रेसले पार्टीसम्वद्ध लेखक संघसँग मिलेर पहिलो पटक साहित्य महोत्सव गर्न लागेको हो । […]