July 2, 2025 | बुधबार, असार १९, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

राजनीति विशेष

राष्ट्रपतिलाई ओलीको १ घण्टा ५२ मिनेटको जवाफ

राष्ट्रपतिलाई ओलीको १ घण्टा ५२ मिनेटको जवाफ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले १ घण्टा ४४ मिनेट लगाएर संघीय संसदमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा छलफल सुरु भएको छ । प्रतिनिधिसभामा आइतबार छलफलको सुरुमै प्रमुख प्रतिपक्षी नेकपा एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीले भाग लिए । नीति तथा कार्यक्रममाथिको छलफलमा ओलीले एक घण्टा ५२ मिनेट समय खर्चिए । प्रस्तुत नीति […]

  • २ years अगाडि
भारतसँग काँतर मन, चिसोपन राख्नु भएन : केपी शर्मा

भारतसँग काँतर मन, चिसोपन राख्नु भएन : केपी शर्मा

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले छिमेकी राष्ट्रसँग खुलस्त कुरा गर्नुपर्ने बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा जान लागेको भन्दै सीमाबारे मन कायर बनाउन नहुनेमा जोड दिए । भारत छिमेकी र मित्रराष्ट्र भएकाले खुलेर कुरा राख्नुपर्ने उनको भनाइ छ । “खुलस्त कुरा […]

  • २ years अगाडि
प्राध्यापकलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

प्राध्यापकलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले विश्वविद्यालयका प्राध्यापकहरु राजनीतिक दलमा आबद्ध भएको सम्बन्धमा सम्बन्धित राजनीतिक दल, प्राध्यापक र विश्वविद्यालयलाई पत्राचार गरी जवाफ माग गरेको छ । केही राजनीतिक दलले विश्वविद्यालयका प्राध्यापकहरुलाई केन्द्रीय सदस्य, महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य बनाइएको भन्दै आयोगले पत्राचार गरी स्पष्टीकरण सोधेको हो । आयोगले सम्बन्धित राजनीतिक दललाई त्यसरी प्राध्यापकलाई जिम्मेवारी दिइएको हो वा […]

  • २ years अगाडि
विद्युतीय गाडीलाई प्राथमिकता दिने सरकारको घोषणा

विद्युतीय गाडीलाई प्राथमिकता दिने सरकारको घोषणा

काठमाडौं : सरकारले विद्युतीय गाडीलाई प्राथमिकता दिने भएको छ। सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पदडेलले सरकारी कार्यालयहरूमा विद्युतीय सवारीसाधन खरिद गर्ने नीति लिइने जानकारी दिए। उनले सहरमा विद्युती सवारी सञ्चालन गरिने र त्यस्ता प्रविधिलाई सहुलियता प्रदान गर्ने बताए। ‘सहरमा क्रमशः विद्युतीय सञ्चालनको व्यवस्था मिलाइने छ। ग्यास डिजेल तथा पेट्रोलबाट चल्ने सवारीसाधनलाई विद्युतीय ऊर्जाबाट […]

  • २ years अगाडि
शरणार्थी प्रकरणमा मुद्दा दायर गर्न चार दिन बाँकी

शरणार्थी प्रकरणमा मुद्दा दायर गर्न चार दिन बाँकी

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुद्दा दायर गर्न चार दिन बाँकी छ । उक्त प्रकरणमा हालसम्म १६ जना पक्राउ परेका छन् । दुईजना फरार छन् । बिहीबार पक्राउ परेका हज समितिका अध्यक्ष शमशेर मियाँ र भुटानी शरणार्थीका नेता टेकनाथ रिजालको आज जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बयान लिइँदै छ । जिल्ला सरकारी वकिल कार्यालय […]

  • २ years अगाडि
प्रधानमन्त्री र अध्यक्ष उपेन्द्रबीच भेटवार्ता

प्रधानमन्त्री र अध्यक्ष उपेन्द्रबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ । आज बिहान बालुवाटारमा प्रधानमन्त्री र यादवबीच भेटवार्ता भएको हो । भेटमा जसपाबाट पठाउने मन्त्री, मधेस प्रदेश सरकारलगायत विषयमा छलफल भएको बताइएको छ । संघीय सरकारमा दुई मन्त्री पाएको जसपाले वन तथा वातावरणमन्त्री पठाएको छैन । मन्त्रिबारे […]

  • २ years अगाडि
प्रधानमन्त्रीको निर्णय स्वास्थ्यमन्त्रीद्वारा बदर

प्रधानमन्त्रीको निर्णय स्वास्थ्यमन्त्रीद्वारा बदर

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले प्रधानमन्त्रीस्तरबाट भएको निर्णय बदर गर्दै नियमविपरीत नियुक्ति गरेको पाइएको छ । मन्त्री बस्नेतले यही जेठ ३ गते मन्त्रीस्तरीय निर्णय गर्दै डडेलधुरा अस्पताल विकास समितिको अध्यक्षमा करुणाकर ओझालाई नियुक्त गरेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ०८० वैशाख १७ गते सो समितिको अध्यक्षमा लक्ष्मण सिंहलाई नियुक्त गरेका थिए । […]

  • २ years अगाडि
सुदूरपश्चिम प्रदेश सरकारले पायो पूर्णता : मुख्यमन्त्री शाह

सुदूरपश्चिम प्रदेश सरकारले पायो पूर्णता : मुख्यमन्त्री शाह

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सरकारले शुक्रबार पूर्णता पाउने बताएका छन् । प्रदेश सरकारको १०० दिनको उपलब्धि सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री शाहले आज सरकारलाई पूर्णता दिइने बताएका हुन् । शाहले सत्तारुढ गठबन्धनमा आवद्ध सबै दललाई समेटेर सरकारलाई पूर्णता दिइने बताए । ‘प्रदेश सरकार विस्तारको विषयमा साथीहरुको जिज्ञासा छ । […]

  • २ years अगाडि
माओवादी टोली  १० दिने भ्रमणमा चीन प्रस्थान

माओवादी टोली १० दिने भ्रमणमा चीन प्रस्थान

काठमाडौं । सत्तारूढ दल नेकपा माओवादी केन्द्रका नेताहरू आज चीन भ्रमणमा गएका छन् । माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको २० सदस्य टोली १० दिने भ्रमणका लागि आज बिहान चीनको छेन्दु प्रस्थान गरेको हो । अनुभव आदानप्रदानका लागि माओवादी टोली चीन गएको भ्रमण दलका सदस्य जीपी मैनालीले जानकारी दिए । भ्रमण टोलीमा माओवादी […]

  • २ years अगाडि
सुदूरपश्चिममा सरकार विस्तारको तयारी

सुदूरपश्चिममा सरकार विस्तारको तयारी

धनगढी । सुदूरपश्चिम प्रदेशमा सत्तारुढ गठबन्धनबीच भागबण्डा मिलेको छ । यससँगै मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रिपरिषद विस्तारको तयारी गरेका छन् । भागबण्डाअनुसार गठबन्धनमा आवद्ध दल नेकपा माओवादी केन्द्र २, नेपाली कांग्रेसले थप एक र नागरिक उन्मुक्ति पार्टीले एक मन्त्रालय पाउने गरी सहमति जुटेको माओवादी केन्द्र संसदीय दलका नेता खगराज भट्टले जानकारी दिए । कांग्रेस, माओवादी र […]

  • २ years अगाडि
कांग्रेसले माओवादी र जसपालाई सरकार छाड्न गर्यो आग्रह

कांग्रेसले माओवादी र जसपालाई सरकार छाड्न गर्यो आग्रह

विराटनगर । नेपाली काङ्ग्रेसले कोशी प्रदेश सरकारबाट बाहिरिन नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीलाई आग्रह गरेको छ । बिहीबार बसेको पार्टीको संसदीय दलको बैठकले बैठकले माओवादी केन्द्र र जसपालाई तत्काल सरकार छाड्न आग्रह गर्दै पत्र पठाउने निर्णय गरेको संसदीय दलका नेता उद्धव थापाले जानकारी दिए । बैठकले नामकरणको विपक्षमा आन्दोलनरत पक्षलाई वार्तामा बोलाउन प्रदेश […]

  • २ years अगाडि
रघुजी पन्त : सांसदको प्रश्न कसरी आउट भयो ?

रघुजी पन्त : सांसदको प्रश्न कसरी आउट भयो ?

काठमाडौं । सांसदहरुले प्रधानमन्त्रीलाई सोध्न संघीय संसद सचिवालयमा बुझाएको प्रश्नहरु प्रतिनिधि सभा बैठक अगावै बाहिरिएकोमा नेकपा(एमाले)का सांसद रघुजी पन्तले असन्तुष्टि जनाएका छन् । बिहीवारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीलाई सोध्नका लागि प्रतिनिधि सभा नियमावली अनुसार ३ दिन अगावै संघीय संसद सचिवालयमा दर्ता भएका प्रश्नहरु बिहीवार बिहानै सञ्चारमाध्यमहरुमा प्रकाशित भएका थिए। प्रश्नहरु आउट भएकोमा सांसद पन्तले प्रतिनिधि सभा […]

  • २ years अगाडि

लोकप्रिय