काठमाडौं। सांसद तोसिमा कार्कीले संसदमा सांसदले उठाइएका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ नदिएको भन्दै आपत्ती जनाएकी छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद कार्कीले सांसदले प्रश्न उठाउने तर सम्बन्धित मन्त्री मुखदर्शक भएर बसिदिने परिपाटी सृजना भएको बताइन्। उनले प्रतिनिधिसभा नियमावलीमा ७ दिनभित्र सम्बन्धित मन्त्रीले जवाफ दिनुपर्ने व्यवस्था भएपनि त्यो लागू हुन सकेको भन्दै आपत्ती जनाइन्। सांसद कार्कीले […]
बारपाक भूकम्पको धक्काले नेपाल हल्लाएको ८ वर्ष पूरा भयो । विसं २०७२ सालको वैशाख १२ गते शनिबार ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पबाट जनधनको ठूलो क्षति भयो । सार्वजनिक तथ्याङ्कअनुसार भूकम्पबाट ज्यान गुमाउनेको सङ्ख्या ८ हजार ८९१ जनाभन्दा बढी थिए भने २२ हजार जनाभन्दा बढी घाइते भएका थिए । यस्तै ३५ लाख जनसङ्ख्या बेघर […]
कलैया। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रारम्भिक नतिजाको विषयमा अहिले प्रतिक्रिया दिने बेला नभएको बताएका छन् । कलैया उपमहानगरपालिकास्थित गंगापुरमा रहेको मतगणना स्थलमा आएका बारा क्षेत्र नं. २ उम्मेदवार यादवले संचारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै प्रारम्भिक परिणाम राम्रो आएको र पछि प्रतिक्रिया दिने बताए । ‘अहिले गणना भइरहेको छ । प्रतिक्रिया दिने बेला भएको छैन’ […]
पोखरा । गण्डकीमा ३ दिनभित्र बहुमतको सरकार गठनका लागि आह्वान भएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठन गर्न ३ दिनभित्र दाबी गर्न आह्वान गरेका हुन् । ‘संविधानको धारा १६८ को उपधारा २ बमोजिम ३ दिनभित्र सरकार गठनका लालि दाबीप् पेश […]
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले २०७२ सालमा गएको भूकम्पबाट क्षति पुगेका राष्ट्रिय महत्वका पूर्वाधार एवं सांस्कृतिक सम्पदाहरूको पुनरनिर्माणका मुलभूत कामहरू सम्पन्न भइसकेको बताएका छन्। विनासकारी भूकम्प गएको ८ वर्ष पुगेको सन्दर्भमा प्रधानमन्त्री प्रचण्डले पुनरनिर्माणका मुलभूत कामहरू सम्पन्न भइसहेको र अझै केही कामहरू बाँकी रहेको बताएका छन्। प्रधानमन्त्री प्रचण्डले बाँकी रहेका कामहरू सरकारको प्राथमिकतामा रहेको बताए। […]
काठमाडौं।संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा आयोजित आदिवासी मुद्दामा संयुक्त राष्ट्र स्थायी मञ्चको २२ औं सत्रमा नेपालको प्रतिनिधित्व गरेर संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदी स्वदेश फर्किएका छन् । मन्त्री मोदीसहितको प्रतिनिधिमण्डल सोमबार राति दोहाहुँदै स्वदेश फर्किएका हुन् । सत्रमा मन्त्री मोदीले नेपालको तर्फबाट महत्वपूर्ण सम्बोधन गरेका थिए । उनले नेपालको संविधानमा व्यवस्था भएको […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेका छन् । चितवन–२ को उपनिर्वाचनमा जीत निश्चित भएपछि प्रतिक्रिया दिंदै सभापति लामिछानेले सरकारलाई दिएको समर्थन कायम राख्नु पर्ने कारण नभएको बताएका हुन् । ‘सरकारलाई दिएको समर्थनबारे समीक्षा हुन्छ । त्यसलाई कायम राखिराख्न कारण देखेको छैन,’ सभापति लामिछानेले अघि भने, ‘सरकारमा […]
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ठूला पार्टीबाट जनतामा निराशा छाएको बताएका छन्। कांग्रेस संसदीय दलको बैठकमा देउवाले उपनिर्वाचनको प्रारम्भिक मतपरिणामबाट पनि ठूला पार्टीप्रति जनताले त्यति चासो नदेखिएको बताएका हुन्। देउवाको भनाइ उदृत गर्दै सांसद् रामहरि खतिवडाले भने, ‘अहिले देशमा विषम परिस्थिति छ। उपनिर्वाचनले पनि ठुला पार्टीप्रति जनतामा त्यति चासो नभएको जस्तो छ। जनतामा […]
चितवन । आइतबार भएको मतदानका क्रममा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको सम्बन्धमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं चितवन क्षेत्र नं २ का उम्मेदवार रवि लामिछानेलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । नेपाली कांग्रेस चितवनले लामिछानेसहित प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलविरुद्ध निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै निर्वाचन कार्यालयमा उजुरी दिएपछि कार्यालयले लामिछानेलाई स्पष्टीकरण सोधेको हो । निर्वाचन […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले देशका लागि अहिलेसम्म कैयौँ व्यक्तिले जीवनको आहुति दिएको स्मरण गरेका छन् । लोकतन्त्र दिवसका अवसरमा सोमबार फेसबुक स्ट्याटसमार्फत उनले व्यवस्था सुध्रिएको तर नागरिकको अवस्था सुध्रिन नसकेको समेत उल्लेख गरेका छन् । लोकतन्त्र दिवसले अक्षम राजनीतिकर्मीको जञ्जालबाट मुलुकलाई मुक्ति देओस् भन्ने कामना उनले गरेका छन् । देश […]
चितवन। प्रतिनिधिसभा सदस्य चयनका लागि बारा निर्वाचन क्षेत्र– २ मा भएको उपनिर्वाचनको मतगणना सुरू भएको छ। करैयामाई १ र सुवर्ण १ बाट मतगणना सुरू गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। कलैयाको गंगापुरस्थित शिक्षा तालिम केन्द्रस्थित मतगणनास्थलमा मतगणना सुरू भएको हो। उपनिर्वाचनमा ६८ हजार ८ सय ८७ मत खसेको छ। बारामा जसपाका उपेन्द्र यादव,जनमतका शिवचन्द्र कुशवाहा,एमालेका […]
काठमाडौं। सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक जारी रहेको छ। सोमबार बिहान नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा संसदीय दलको बैठक बसेको हो। बैठकमा आगामी बजेटमा केन्द्रित रहेर छलफल भइरहेको सांसद रामहरि खतिवडाले जानकारी दिए। बैठकमा सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा, अर्थमन्त्री डा. प्रकाशशरण महत, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङलगायतका सांसद छन्। […]