July 1, 2025 | मङ्लबार, असार १८, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

राजनीति विशेष

बहुमतको सरकार गठनका लागि गण्डकीमा आह्वान

बहुमतको सरकार गठनका लागि गण्डकीमा आह्वान

पोखरा । गण्डकीमा ३ दिनभित्र बहुमतको सरकार गठनका लागि आह्वान भएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठन गर्न ३ दिनभित्र दाबी गर्न आह्वान गरेका हुन् । ‘संविधानको धारा १६८ को उपधारा २ बमोजिम ३ दिनभित्र सरकार गठनका लालि दाबीप् पेश […]

  • २ years अगाडि
बाँकी काम पुनर्निर्माणको लागी सरकारको प्राथमिकतामा : प्रधानमन्त्री

बाँकी काम पुनर्निर्माणको लागी सरकारको प्राथमिकतामा : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले २०७२ सालमा गएको भूकम्पबाट क्षति पुगेका राष्ट्रिय महत्वका पूर्वाधार एवं सांस्कृतिक सम्पदाहरूको पुनरनिर्माणका मुलभूत कामहरू सम्पन्न भइसकेको बताएका छन्। विनासकारी भूकम्प गएको ८ वर्ष पुगेको सन्दर्भमा प्रधानमन्त्री प्रचण्डले पुनरनिर्माणका मुलभूत कामहरू सम्पन्न भइसहेको र अझै केही कामहरू बाँकी रहेको बताएका छन्। प्रधानमन्त्री प्रचण्डले बाँकी रहेका कामहरू सरकारको प्राथमिकतामा रहेको बताए। […]

  • २ years अगाडि
स्वदेश फिर्ता भए मन्त्री मोदी

स्वदेश फिर्ता भए मन्त्री मोदी

काठमाडौं।संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा आयोजित आदिवासी मुद्दामा संयुक्त राष्ट्र स्थायी मञ्चको २२ औं सत्रमा नेपालको प्रतिनिधित्व गरेर संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदी स्वदेश फर्किएका छन् । मन्त्री मोदीसहितको प्रतिनिधिमण्डल सोमबार राति दोहाहुँदै स्वदेश फर्किएका हुन् । सत्रमा मन्त्री मोदीले नेपालको तर्फबाट महत्वपूर्ण सम्बोधन गरेका थिए । उनले नेपालको संविधानमा व्यवस्था भएको […]

  • २ years अगाडि
“सरकारलाई दिएको समर्थन कायम राखिराख्न कारण देखेको छैन” : रवि लामिछाने

“सरकारलाई दिएको समर्थन कायम राखिराख्न कारण देखेको छैन” : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेका छन् । चितवन–२ को उपनिर्वाचनमा जीत निश्चित भएपछि प्रतिक्रिया दिंदै सभापति लामिछानेले सरकारलाई दिएको समर्थन कायम राख्नु पर्ने कारण नभएको बताएका हुन् । ‘सरकारलाई दिएको समर्थनबारे समीक्षा हुन्छ । त्यसलाई कायम राखिराख्न कारण देखेको छैन,’ सभापति लामिछानेले अघि भने, ‘सरकारमा […]

  • २ years अगाडि
ठूला पार्टीप्रति जनतामा निराशा देखियो : देउवा

ठूला पार्टीप्रति जनतामा निराशा देखियो : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ठूला पार्टीबाट जनतामा निराशा छाएको बताएका छन्। कांग्रेस संसदीय दलको बैठकमा देउवाले उपनिर्वाचनको प्रारम्भिक मतपरिणामबाट पनि ठूला पार्टीप्रति जनताले त्यति चासो नदेखिएको बताएका हुन्। देउवाको भनाइ उदृत गर्दै सांसद् रामहरि खतिवडाले भने, ‘अहिले देशमा विषम परिस्थिति छ। उपनिर्वाचनले पनि ठुला पार्टीप्रति जनतामा त्यति चासो नभएको जस्तो छ। जनतामा […]

  • २ years अगाडि
रवि लामीछानेलाई निर्वाचन आयोगले सोध्यो  स्पष्टीकरण

रवि लामीछानेलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

चितवन । आइतबार भएको मतदानका क्रममा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको सम्बन्धमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं चितवन क्षेत्र नं २ का उम्मेदवार रवि लामिछानेलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । नेपाली कांग्रेस चितवनले लामिछानेसहित प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलविरुद्ध निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै निर्वाचन कार्यालयमा उजुरी दिएपछि कार्यालयले लामिछानेलाई स्पष्टीकरण सोधेको हो । निर्वाचन […]

  • २ years अगाडि
देश अब युवाले हाँक्छन् : रवि लामिछाने

देश अब युवाले हाँक्छन् : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले देशका लागि अहिलेसम्म कैयौँ व्यक्तिले जीवनको आहुति दिएको स्मरण गरेका छन् । लोकतन्त्र दिवसका अवसरमा सोमबार फेसबुक स्ट्याटसमार्फत उनले व्यवस्था सुध्रिएको तर नागरिकको अवस्था सुध्रिन नसकेको समेत उल्लेख गरेका छन् । लोकतन्त्र दिवसले अक्षम राजनीतिकर्मीको जञ्जालबाट मुलुकलाई मुक्ति देओस् भन्ने कामना उनले गरेका छन् । देश […]

  • २ years अगाडि
बारामा मतगणना सुरू

बारामा मतगणना सुरू

चितवन। प्रतिनिधिसभा सदस्‍य चयनका लागि बारा निर्वाचन क्षेत्र– २ मा भएको उपनिर्वाचनको मतगणना सुरू भएको छ। करैयामाई १ र सुवर्ण १ बाट मतगणना सुरू गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। कलैयाको गंगापुरस्थित शिक्षा तालिम केन्द्रस्थित मतगणनास्थलमा मतगणना सुरू भएको हो। उपनिर्वाचनमा ६८ हजार ८ सय ८७ मत खसेको छ। बारामा जसपाका उपेन्द्र यादव,जनमतका शिवचन्द्र कुशवाहा,एमालेका […]

  • २ years अगाडि
कांग्रेस बजेट केन्द्रित छलफलमा

कांग्रेस बजेट केन्द्रित छलफलमा

काठमाडौं। सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक जारी रहेको छ। सोमबार बिहान नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा संसदीय दलको बैठक बसेको हो। बैठकमा आगामी बजेटमा केन्द्रित रहेर छलफल भइरहेको सांसद रामहरि खतिवडाले जानकारी दिए। बैठकमा सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा, अर्थमन्त्री डा. प्रकाशशरण महत, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङलगायतका सांसद छन्। […]

  • २ years अगाडि
स्वर्णिम वाग्लेले कटाए ११ हजार मत, धेरै पछाडि भट्टराई र खनाल

स्वर्णिम वाग्लेले कटाए ११ हजार मत, धेरै पछाडि भट्टराई र खनाल

तनहुँ। तनहुँ क्षेत्र नं १ को उपनिर्वाचनको २१ हजार २६० मतगणना भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेको सुरुवात देखिनै निरन्तर अग्रता छ। पछिल्लो मतपरिणाममा पनि वाग्लेले निरन्तर अग्रता बढाउँदै लगेका छन्।पछिल्लो गणना मत अनुसार स्वर्णिमले ११,२२१ मत प्राप्त गर्दा कांग्रेसका गोविन्द भट्टराईले ५,८८५ मत पाएका छन्। एमालेका सर्वेन्द्र खनालले ३,४६८ मत ल्याएका […]

  • २ years अगाडि
दिउँसो १ बजेबाट चितवन २ को मतगणना

दिउँसो १ बजेबाट चितवन २ को मतगणना

चितवन। प्रतिनिधिसभा सदस्‍य चयनका लागि चितवन –२ मा भएको उपनिर्वाचनको मतगणना दिउँसो १ बजेबाट हुने भएको छ। जिल्ला निर्वाचन अधिकृत भिमसेन कार्कीले मतगणना दिउँसो १ बजेबाट सुरू गरिने जानकारी दिए। चितवन उद्योग संघको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा मतगणनाको तयारी गरिएको छ। अहिले सर्वदलीय बैठक जारी छ। नेपाली कांग्रेसका प्रतिनिधिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध आचारसंहिता […]

  • २ years अगाडि
युवासंघलाई प्रचण्ड प्रवृत्तिविरुद्ध लाग्न महेश बस्नेतको निर्देशन

युवासंघलाई प्रचण्ड प्रवृत्तिविरुद्ध लाग्न महेश बस्नेतको निर्देशन

काठमाडौं । नेकपा (एमाले)का नेता महेश बस्नेतले एमालेलाई एक्लै बहुमत आउने पार्टी बनाउन लागि क्रियाशिल हुन युवासंघलाई निर्देशन दिएका छन्। आइतबार काठमाडौंमा राष्ट्रिय युवा संघ नेपालका नवनिर्वाचित अध्यक्ष क्षितिज थेबेको पदभार ग्रहण कार्यक्रममा बस्नेतले एमालेको लक्ष्य र उद्देश्यलाई आत्मसाथ गर्दै पार्टीलाई बलियो र एक्लै बहुमत आउने क्रियाशिल हुन निर्देशन दिएका हुन्। उनले सुखी नेपाली समृद्ध […]

  • २ years अगाडि

लोकप्रिय