काठमाडौँ । दसैँका बेला हवाई यातायातको भाडा बढाएको भन्दै नेपाली काँग्रेसका कार्यकर्ताहरू विरोधमा उत्रिएका छन्। काँग्रेसनिकट नेपाल विद्यार्थी सङ्घ र तरुण दलका कार्यकर्ताहरूले धनगढी विमानस्थलमै गएर हवाई भाडावृद्धिको विरोधमा नाराबाजी गरेका छन्। अरु नियमित समयमा ६ हजार रहेको काठमाडौँ–धनगढी उडानको भाडा दसैँका बेला २० हजारसम्म पुर्याइएको भन्दै विद्यार्थीहरुले विरोध जनाएका छन्। दसैँका बेला झन् छुट […]
चितवन- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भरतपुरका ३ वटा खानेपानी आयोजनाको संयुक्त रुपमा उद्घाटन गर्नुभएको छ । आज एक कार्यक्रमका बीच जखडीमाई-सहलगानी खानेपानी आयोजना, शारदानगर खानेपानी तथा सरसफाई आयोजना र दिव्यनगर खानेपानी आयोजनाको प्रधानमन्त्री प्रचण्डले एकसाथ उद्घाटन गर्नुभएको हो । चितवनको विभिन्न कार्यक्रममा सहभागी हुन उहाँ हिजो नै गृह जिल्ला चितवन पुग्नुभएको थियो ।।
२८ असोज, काठमाडौं । एसीसी यू-१९ प्रिमियर कपमा दोस्रो खेलमा बहराइनलाई ७ विकेटले पराजित गर्दै सेमिफाइनल सम्भावना बलियो बनाएको छ । देव खनाल र अर्जुन कुमालको ६८ रनको सम्हालिएको अर्धशतकीय साझेदारीसहित नेपालले दोस्रो जित दर्ता गरेको हो । ७८ रनको सामान्य लक्ष्य पछ्याएको नेपाले ११.३ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो । टपअडर […]
काठमाडौं । चिकित्सक लाइसेन्स परीक्षामा सहभागी हुन अबदेखि अनिवार्य रुपमा प्रयोगात्मक सीप परीक्षणमा उत्तीर्ण हुनुपर्ने भएको छ । नेपाल मेडिकल काउन्सिलले चिकित्सा शिक्षा र स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउने उद्देश्यले मापदण्ड परिमार्जन गरी सीप परीक्षणको व्यवस्था गरेको हो । यो व्यवस्था काउन्सिलले यसै वर्षदेखि कार्यान्वयनमा ल्याउने भएको छ । एमबीबीएस र बीडीएस उत्तीर्ण गरी ६ महिनापछि […]
काठमाडौँ । विभिन्न मागसहित दुई सातादेखि काठमाडौँको माइतीघरमा आन्दोलनरत स्थानीय तहका कर्मचारी र सरकारबीच १९ बुँदे सहमति भएको छ। २० बुँदे माग राखेर आन्दोलन गरेको स्थानीय तह कर्मचारी केन्द्रीय सङ्घर्ष समिति र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टाराईको संयोजकत्वमा गठित सरकारी वार्ता टोलीबीच शनिबार वार्ता भएको थियो। सामान्य प्रशासन मन्त्रालयमा भएको वार्तामा […]
मनाङ एयरको हेलिकप्टर दुर्घटनामा गम्भीर घाइते भई ह्याम्स अस्पतालमा उपचाररत पाइलट प्रकाश सेढाईंलाई थप उपचारका लागि भारत लगिएको छ। श्री एयरलाइन्सको चार्टर्ड उडानमा उनलाई भारतको नेशनल बर्न सेन्टर मुम्बई लगिएको हो। उडानका क्रममा बिरामीसँग ह्याम्स अस्पतालको प्रि हस्पिटल विशेषज्ञ टोलीका डा. निशान्त ढकाल, डा. रामकृष्ण बुढाथोकी, डा. आरोग्य तथा पारामेडिक्स सरोज चौधरी, सुनिल केएम र […]
गएको शनिवारदेखि जारी इजरायल–हमास युद्धमा ज्यान गुमाउनेको सङ्ख्या दुवैतर्फ गरी तीन हजार पाँच सय नाघेको छ । इजरायली आक्रमणमा २ हजार २ सय १५ जनाको ज्यान जानुका साथै ८ हजार ७ सय १४ जना घाइते भएका प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै, राष्ट्रसङ्घले गाजामा १ हजार ३ सय भवन ध्वस्त भएको जनाएको छ । […]
खाेटाङ – जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले तोकिएभन्दा बढी भाडा उठाउने चार सुमो चालक तथा सञ्चालकलाई कारबाही गरेको छ । दशैँ, तिहार, छठलगायतका चाडपर्वलाई लक्षित गरेर शुरु गरिएको विशेष सवारी जाँच अभियानका क्रममा यात्रुबाट तोकिएको भन्दा बढी भाडा उठाउने सुमोलाई ट्राफिक प्रहरीले कारबाही गरेको हो । यात्रुबाट तोकिएको भन्दा बढी भाडा उठाएको पाइएपछि काठमाण्डाैबाट यात्रु […]
काठमाडौँ, २८ असोज : आजदेखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घरघरमा घटस्थापना गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि बडा दसैँ सुरु भएको मानिन्छ । आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यस दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले घटस्थापना […]
काठमाडौं । दशैं पर्वलाई पारिवारीक उत्सवसहित मनाऔं, भन्ने नारासहित कीर्तिपुर–६ चोभारस्थित मञ्जुश्री पार्कमा दशै महोत्सव–२०८०को आयोजना गरिएको छ । विहिबार कीर्तिपुर नगरपालिका उप प्रमुख शुभ लक्ष्मी शाक्य (सुनीता) ले दशै महोत्सव–२०८० को उद्घाटन गरेकी हुन् । कीर्तिपुर नगरपालिकाको सहयोगमा शान्ति फाउनण्डेसन र रजनी हस्तकला एण्ड ट्रेनिङ सेन्टरको संयुक्त पहलमा आयोजना गरिएको दसदिने दशैं महोत्सवमा हस्तकला, […]
काठमाडौ । लीलाध्वज थापा साहित्य प्रतिष्ठानको आयोजनामा आज काठमाण्डौमा त्रैमासिक रचना वाचन तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा साहित्यकार प्रमोद प्रधानलाई नगद दश हजार र दोसल्ला सहित लीलाध्वज स्रष्टा सम्मानद्धारा सम्मान गरिएको छ। उक्त सम्मान प्रतिष्ठानका अध्यक्ष साहित्यकार विजयध्वज थापाले प्रदान गर्नुभएको थियो । सम्मानित हुनुभएका स्रष्टा प्रधानले लीलाध्वज थापाजस्तो प्रतिष्ठित […]
लण्डन, असोज २७ गते । बर्लिनस्थित नेपाली दूतावासले पोल्याण्डको वार्सामा विद्युतीय राहदानीको फारम र बायोमेट्रिक सङ्कलनका लागि तीन दिने घुम्ती सेवा सम्पन्न गरेको छ । पोल्याण्डको वार्सास्थित अवैतनिक वाणिज्य दूतावासको सहकार्यमा सम्पन्न भएको घुम्ती सेवामा २४९ जनाले नयाँ राहदानीका लागि आवेदन दिएको वार्सास्थित अवैतनिक वाणिज्य दूतावासका वाणिज्यदूत डा. बोधराज सुवेदीलेले जानकारी दिनु भयो । बर्लिस्थित […]