ज्यो. हरि पन्त पोखरा कालको अर्थ मृत्यु हो । शास्त्रमा सर्पलाई कालको पर्यायका रुपमा लिइएको पाइन्छ । काल स्वयं उत्पन्न भएको र यसलाई कसैले सृष्टि नगरेको पनि बताइन्छ र आदि, मध्य, अन्त्य र विनाशबाट रहित मानिन्छ । मनुष्यलगायत सम्पूर्ण चराचर जगतको मृत्यु कालका अधीनमा छ । काल सधैं गतिशील रहन्छ । यो कहिल्यै कसैका लागि […]
काठमाण्डाै – देशका धेरैजसो ठाउँमा झरी परेका कारण आन्तरिक उडान प्रभावित भएको छ । आज बुधवार काठमाण्डौबाट हुने सबै माउन्टेन फ्लाइट रद्द भएका छन् । केही विमानस्थलमा उडान भए पनि केहीमा भने ठप्प रहेको छ । आज पोखराबाट बिहान ८ बजेपछि कुनै पनि उडान र अवतरण हुन सकेका छैनन् । काठमाण्डौबाट पोखराका लागि तय भएका […]
-धार्मिक तथा सामाजिक सद्भावमा खलल पुग्ने काम नगर्न चेतावनी -तनाव बढ्ने सङ्केत देखिएपछि हिजो मङ्गलवार दिउँसो १ बजेदेखि जारी भएको कर्फ्यु यथावत् काठमाण्डाै – जिल्ला प्रशासन कार्यालय बाँकेले धार्मिक तथा सामाजिक सद्भावमा खलल पुग्ने काम नगर्न चेतावनी दिएको छ । प्रशासनले आज बुधवार विज्ञप्ति निकालेर सामाजिक सञ्जाल र कुनै पनि माध्यमबाट त्यस्ता सामग्री प्रसारण/प्रकाशन नगर्न/नगराउन […]
नेपालमा हिन्दुधर्मको रक्षाका लागि धर्म युद्द चर्काउने धम्की दिएको आरोपमा पक्राउ । धर्मगुरु श्री निवासाचार्य (दिनेश पण्डित) लाई सुनसरीबाट धनुषा जिल्ला पठाइयो । धरान : नेपालमा हिन्दुधर्मको रक्षाका लागि धर्म युद्द चर्काउने धम्की दिएको आरोपमा पक्राउ परेका धर्मगुरु श्री निवासाचार्य (दिनेश पण्डित) लाई सुनसरीबाट धनुषा जिल्ला पठाइएको छ । केहि दिनअघि जनकपुरमा गाई काट्ने व्यक्तिको […]
५१ हजार पुरस्कार राशीको खुल्ला क्रिकेट प्रतियोगिता पाल्पाको ख्याहामा सुरु हुँदै कार्तिक ८ गतेदेखी खुल्ला क्रिकेट प्रतियोगिता पाल्पाको ख्याहामा सुरु हुने प्रथमलाई ५१ हजार नगद र दोस्रोलाई २१ हजार नगद दिनेगरी पाल्पामा खुल्ला क्रिकेट प्रतियोगिता सुरु हुँदै काठमाडौ । ख्याहा पाल्पा काठमाडौ समाज नेपालको आयोजनामा वृहत खुल्ला क्रिकेट प्रतियोगिताको आयोजना गरिने भएको छ । हिन्दु […]
यस वर्ष भौतिक विज्ञानतर्फ तीन जना वैज्ञानिकले नोबल पुरस्कार पाएका छन्। पियरे अगोस्तिनी, फेरेन्क क्राउज र आन लुहिलियरलाई संयुक्तरूपमा पुरस्कृत गरिएको ‘रोयल स्विडिस एकेडेमी अफ् साइन्सेज’ले जनाएको छ। ‘पदार्थमा इलेक्ट्रोनको चाल सम्बन्धी अध्ययनका लागि प्रकाशको अट्टोसेकेन्ड पल्सहरू सिर्जना गर्ने प्रयोगका लागि’ तीनै जना वैज्ञानिकलाई पुरस्कृत गरिएको नोबल कमिटीले उल्लेख गरेको छ। अट्टोसेकेन्ड पल्सहरू लेजर प्रकाशका अट्टोसेकेन्ड अवधिका […]
बालकको ज्यान गएपछि अवरुद्ध भएको पृथ्वी राजमार्ग सञ्चालनमा धादिङ – ट्रकको ठक्करबाट बालकको ज्यान गएपछि अवरुद्ध भएको पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ । अहिले राजमार्गमा गाडी आवतजावत भइरहेकाे जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक सूचना अधिकारी सन्तुलालप्रसाद जैसवारले जानकारी दिनुभयाे । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ फुर्केखोलामा बिहान ट्रकको ठक्करबाट […]
जमुनाहा नाकामा आठ सय नेपाली अलपत्र भारतको विभिन्न ठाउँबाट आएर नेपालगन्जको जमुनाहा नाकामा रोकिए नेपालगन्जका सडकमा ठुलो सङ्ख्यामा सुरक्षाकर्मीहरू परिचालन खजुरा, असोज १७ गते । जमुनाहा नाकामा आठ सय नेपाली अलपत्र परेका छन् । नेपालगन्जमा कर्फ्युका कारण धेरै नेपाली नागरिकहरू नेपाल भारत सीमा नाका जमुनाहामा रोकिएका छन् । भारतको विभिन्न ठाउँबाट आएर नेपालगन्जको जमुनाहा […]
-टिस्टा नदीमा ठूलो बाढी आउँदा २३ जना भारतीय सैनिक बेपत्ता -ड्यामको पानी नदीमा आएपछि नदीको सतह २० फिटसम्म बढयो काठमाडौं– सिक्किममा अवस्थित टिस्टा नदीमा ठूलो बाढी आउँदा २३ जना भारतीय सैनिक बेपत्ता भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। टाइम्स अफ इन्डियाका अनुसार भारतको पूर्वोत्तर राज्य सिक्किमको लाचेन उपत्यका क्षेत्रमा बुधबार अचानक आएको बाढीले टिस्टा नदीको […]
काठमाण्डाै – केही दिनयता लगातार घटेको सुनको भाउ आज भने बढेको छ । आज सुनकाे भाउ तोलामा तीन सय रुपैयाँले बढेर एक लाख ६ हजार ९ सय रुपैयाँमा पुगेको छ । सुनको भाउ हिजो तोलामा एक लाख ६ हजार ६ सय रुपैयाँ थियो । आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै तोलामा […]
कांग्रेस सभापति शेरबहादुर देउवा सुरुमा रुघाखोकी र त्यसपछि ज्वरो आउँदा अस्वस्थ टन्सिल हुँदा बोल्न गाह्रो भएपछि राजनीतिक भेटघाट बन्द काठमाडौं–सत्तारुढ कांग्रेस सभापति शेरबहादुर देउवा सुरुमा रुघाखोकी र त्यसपछि ज्वरो आउँदा अस्वस्थ भएका छन्। स्वास्थ्यमा समस्या देखिएपछि सभापति देउवाले तीन दिनदेखि राजनीतिक भेटघाटलाई स्थगित गरेको कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए। उनले भने, ‘सभापतिज्यूलाई सुरुमा […]
वैदेशिक रोजगारीमा जाने नगरबासीहरूलाई इटहरी उपमहानगरले पालिकाबाटै श्रम स्वीकृति प्रदान स्थानीय रामचन्द्र राईलाई श्रम स्वीकृति प्रदान गर्दै सेवाको सुरूआत इटहरी । वैदेशिक रोजगारीमा जाने नगरबासीहरूलाई इटहरी उपमहानगरले पालिकाबाटै श्रम स्वीकृति प्रदान गर्न थालेको छ । मंगलबारदेखि उपमहानगरबाटै श्रम स्वीकृति दिन थालिएको मेयर हेमकर्ण पौडेलले जानकारी दिए । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको परिपत्रअनुसार इटहरीले […]