मेष– विशेष सभा–समारोहमा भाग लिने मौका छ । मानसम्मान पनि पाइनेछ । धार्मिक तथा सामाजिक काममा रुचि जाग्नेछ । साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिनेछ। आयआर्जनका नया स्रोतहरू थपिनेछन् । कामको दायित्व बढ्नेछ । वृष– प्रेम र मित्रताको बन्धन कसिएर जाला, पढाइमा सुधार हुने दिन छ । सामान्य र उद्योग तथा व्यापारमा राम्रै लाभ […]
काठमाडौँ/ पूर्व सभामुख अग्निप्रसाद सापकोटाले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने सुवासचन्द्र नेम्वाङको चाहना अपुरो भएकोमा दुःख व्यक्त गरेका छन् । संसद्मा विचाराधीन सत्य निरूपण तथा बेपत्ता छानबिनसम्बन्धी संशोधित विधेयक पारित गर्ने, शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने सम्बन्धमा चार दिन नेम्वाङसँग टेलिफोन वार्तालाभ भएको सापकोटाले सुनाए । ‘शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने सम्बन्धमा चार दिनअघि मैले उहाँसँग कुराकानी गरेको […]
काठमाडौं । दुवै संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएको छ । ७१ वर्षीय नेम्वाङको हृदयघातका कारण निधन भएको हो । बालुवाटारस्थित निवासमै हृदयघात भएपछि शिक्षण अस्पताल महाराजगंज पुर्याइएका नेम्वाङलाई चिकित्सकले मृत घोषणा गरेका थिए । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले विघटन गरेको प्रतिनिधिसभा पुनःस्थापित भएपछि ०६३ सालमा अन्तरिम संसद्को सभामुख भएका […]
काठमाण्डाै – एसिया कप क्रिकेटकाे ‘सुपर फाेर’ मा श्रीलङ्कासँगकाे खेलमा भारतले टस जितेकाे छ । काेलम्बाेमा टस जितेर भारतका कप्तान राेहित शर्माले पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन् । भारतले याे खेलमा एक जना खेलाडी परिवर्तन गरेकाे छ । शार्दुल ठाकुरकाे ठाउँमा अक्षर पटेललाई टिममा राखिएकाे छ । श्रीलङ्काले भने टिममा कुनै परिवर्तन गरेकाे छैन […]
काठमाडौँ– नेकपा (एमाले)ले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनप्रति तीन दिन शोक मनाउने भएको छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आज बसेको सचिवालय बैठकले पार्टीमा योगदानको मूल्यांकन गदै नेता नेम्बाङको सम्मानमा विशेष शोक प्रस्ताव पारित गर्दै तीन दिनसम्म देशभरिका पार्टी कार्यालयको झण्डा आधा झुकाउने निर्णय गरिएको एमाले कार्यवहाक महासचिव प्रदीप ज्ञवालीले जानकारी दिए। उनका अनुसार तीन दिनसम्म […]
दमक/ झापालाई कर्मथलो बनाएर पत्रकारितामा क्रियाशील पत्रकार सन्तोष विष्टमाथि कार्यालय अगाडि हातपात भएकाे छ । गौरादह १ का मन्जिस थापाले नियोजित रुपमा उनिमाथि हातपात गरेकाेले पक्राउ गरी कारवाही गर्न नेपाल प्रेस युनियनले माग गरेको छ । युनियन झापा जिल्ला समिति र माइपश्चीम क्षेत्रीय समितिले सोमबार विज्ञप्ती निकालेर अनलाइनल पत्रिका सजल सन्देश डटकम मार्फत पत्रकारितामा क्रियाशील […]
त्रिभुवन विमानस्थलमा एक किलो अवैध सुन बरामद विशेष टोलीले आज सुन बरामद गर्यो उक्त सुन विदेशबाट विमानमार्फत् आएको खुलाशा थप अनुसन्धान हुँदै काठमाडौं ।। त्रिभुवन विमानस्थल बाहिरबाट एक किलो अवैध सुन बरामद भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले आज सुन बरामद भएको हो । उक्त सुन विदेशबाट विमानमार्फत् आएको स्रोतले बतायो । […]
डोल्पास्थित भेरी नदीमा एकजना पुरुषको शव मंगलबार भेटिएको छ। डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-५ स्थित भेरी नदीमा एकजना पुरुषको शव फेला परेको हो।शव भेटिएको स्थान रुकुम पश्चिमको गोतामकोट क्षेत्र र जाजरकोट आठबिसकोट नगरपालिका क्षेत्रनजिकै पर्छ। स्थानीयले शव भेटिएको उक्त स्थानलाई खदाङ भनेर चिनाउँछन्। यो डोल्पा, जाजरकोट र रुकुमको सीमाक्षेत्र हो। डोल्पा सदरमुकाम दुनैबाट करिब ३० किलोमिटर दक्षिण-पश्चिमतर्फ […]
नेम्वाङको पार्थिव शरीर पार्टी केन्द्रीय कार्यालय च्यासलमा राखियो कार्यालयमा नेता-कार्यकर्ताहरु नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्न भेला नेम्वाङका दुई छोरा र दुई छोरीहरु रहेको, छोराहरु विदेशबाट आउने काठमाडौं ।। संविधान सभाका अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीर पार्टी केन्द्रीय कार्यालय च्यासलमा राखिएको छ । नेम्वाङको सोमबार बिहान निधन भएको थियो । पार्टी केन्द्रीय कार्यालयमा […]
नेकपा (एमाले)ले पार्टी संविधानसभा अध्यक्ष एवम् पार्टी उपाध्यक्ष सुवास नेम्वाङको सम्मानमा तीन दिन देशभरका सबै पार्टी कार्यालयका ‘पार्टी झण्डा’ झुकाउने भएको छ। मंगलबार बिहान हृदयघातबाट नेम्वाङको निधन भएपछि च्यासलस्थित पार्टीको मुख्यालयमा बसेको आकस्मिक सचिवालय बैठकले उक्त निर्णय गरेको नेता प्रदीप ज्ञवलीले बताए। ‘उहाँको सम्मानमा तीन दिनसम्म देशका सबै पार्टी कार्यालयहरुमा पार्टी झण्डा आधा झुकाइने छ,’ […]
हाम्रो भान्साको अनिवार्य आवश्यक्ता हो, बेसार । दाल–तरकारीमा बेसार नभई हुन्न । किन बेसार नभई हुन्न ? हामीलाई लाग्न सक्छ, बेसार प्रयोग गरिएन भने दाल–तरकारीको रंग फिका हुन्छ । हेर्दा स्वादिलो देखाउनका लागि बेसार प्रयोग गरिन्छ । जबकी बेसार रंगको लागि मात्र होइन, स्वादको लागि पनि हो । महत्वपूर्ण कुरा त के भने, बेसारको प्रयोग […]
काठमाण्डाै – सुनको भाउ आज स्थिर छ । सुन आज हिजो जस्तै तोलाको एक लाख १२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदीको भाउ भने पाँच रुपैयाँले बढेर तोलाको एक हजार चार सय पाँच रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।