July 4, 2025 | शुक्रबार, असार २१, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

खेलकुद

नेपाल सुपर लिगमा आज धनगढी र वीरगन्ज भिड्दै

नेपाल सुपर लिगमा आज धनगढी र वीरगन्ज भिड्दै

काठमाडौँ । नेपाल सुपर लिग २०२३ अन्तर्गत तेस्रो दिन आज एक मात्र खेल हुँदै छ । आजको खेलमा साबिक उपविजेता धनगढी एफसीले नयाँ टिम वीरगन्ज युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ साढे ५ बजे सुरु हुनेछ । यसअघि हिजो भएको खेलमा ललितपुर सिटी एफसीले सुखद सुरुवात गरेको थियो । बुटवल लुम्बिनी फुटबल […]

  • २ years अगाडि
पोखराले एफसी चितवनलाई हरायो

पोखराले एफसी चितवनलाई हरायो

खेलमा पोखरा थन्डर्स विजयी पोखराले एफसी चितवनलाई १-० ले पराजित गर्यो  दिनेश राजवंशी भए म्यान अफ दि म्याच पोखराका काठमाडौं ।। नेपाल सुपर लि (एनसएसएल) अन्तर्गत शनिबार भएको पहिलो खेलमा पोखरा थन्डर्स विजयी भएको छ । पोखराले एफसी चितवनलाई १–० ले पराजित गरेको हो । काठमाडौंको दशरथ रंगशालामा भएको खेलमा पोखरालाई जिताउन विदेशी खेलाडी मोसेस […]

  • २ years अगाडि
अस्ट्रेलियासँगको टी–२० शृङ्खलामा भारतको विजयी शुरुवात

अस्ट्रेलियासँगको टी–२० शृङ्खलामा भारतको विजयी शुरुवात

काठमाण्डाै – भारत र अस्ट्रेलियाबीचको पाँच खेलको टी–२० शृङ्खलामा भारतले विजयी शुरुवात गरेको छ । विशाखापटनममा गएराति भएको पहिलो खेलमा भारतले अस्ट्रेलियालाई २ विकेटले हरायो । अस्ट्रेलियाले दिएको २ सय ९ रनको लक्ष्य पछ्याएको भारतले १ बल बाँकी छँदै भेट्टायो । भारतको जितमा सूर्यकुमार यादवले ४२ बलमा ९ चौका र ४ छक्कासहित सर्वाधिक ८० रन […]

  • २ years अगाडि
पोखरामा आजदेखि केपी ओली कप क्रिकेट

पोखरामा आजदेखि केपी ओली कप क्रिकेट

पोखरा । पोखरामा आजदेखि केपी ओली कप टि-२० क्रिकेट प्रतियोगिता सुरु हुँदै छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा १५ गतेसम्म हुने प्रतियोगितामा १२ टिम सहभागी छन् । प्रतियोगिताको उद्घाटन एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् । प्रतियोगितामा सात प्रदेशका सात टिम, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपीएफ र […]

  • २ years अगाडि
विश्वकप पछि भारत र अस्ट्रेलिया टी २० मा भिड्दै

विश्वकप पछि भारत र अस्ट्रेलिया टी २० मा भिड्दै

काठमाडौं । आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको फाइनल पछि भारत र अस्ट्रेलिया टी २० क्रिकेटमा आज आमने सामने हुदै छन् । भारत र अष्ट्रेलियाबीचको टी–२० सिरिजको पहिलो खेल विशाखापट्टनममा बेलुका हुदै छ । २०२३ को विश्वकपको फाइनलपछि दुवै टोली एकअर्काको विरुद्धमा मैदान उत्रन लागेका हुन् । टी २०का लागि भारतले सूर्यकुमार यादवलाई कप्तान बनाएको छ […]

  • २ years अगाडि
तनावपूर्ण खेलमा ब्राजिल अर्जेन्टिनासँग पराजित

तनावपूर्ण खेलमा ब्राजिल अर्जेन्टिनासँग पराजित

काठमाडौं । फिफा विश्वकप फुटबलको छनोट अन्तर्गत बुधबार बिहान भएको खेलमा ब्राजिल अर्जेन्टिनासँग पराजित भएको छ । अर्जेन्टिनाले यो खेल १–० गोल अन्तरले जिते पनि मैदान भित्र र बाहिर भने निकै तनावपूर्ण खेल रह्यो । ब्राजिल र अर्जेन्टिनाका समर्थकहरुबीच झडपनै भएपछि ब्राजिल प्रहरीले स्थिति नियन्त्रणमा लिनका लागि लाठी चार्ज गर्दा अर्जेन्टिनाका समर्थहरु घाइते हुन पुगे […]

  • २ years अगाडि
युरोकप आयोजक जर्मनी मैत्रीपूर्ण खेलमा अस्ट्रियासँग पराजित

युरोकप आयोजक जर्मनी मैत्रीपूर्ण खेलमा अस्ट्रियासँग पराजित

काठमाडौं । युरोकप २०२४ को आयोजक जर्मनी अस्ट्रियाविरुद्धको मैत्रीपूर्ण खेलमा पराजित भएको छ । अस्ट्रियाले दश खेलाडीमा समेटिएको जर्मनीलाई २ – ० गोलले पराजित गरेको हो । युलियन निगल्समनको नेतृत्वमा रहेको जर्मनीको यो लगातार दोस्रो हार हो । घरेलु टोली अस्ट्रियाका लागि २९ औं मिनेटमा मार्शेल जाबिट्ज्जाले गोल गरेका थिए । १-० ले पछि परेको […]

  • २ years अगाडि
यू-१९ पुरुष क्रिकेट विश्वकप २०२४ श्रीलंकामा नहुने

यू-१९ पुरुष क्रिकेट विश्वकप २०२४ श्रीलंकामा नहुने

काठमाडौं । नेपाल पनि सहभागी हुने आईसीसी अन्डर-नाइन्टिन पुरुष क्रिकेट विश्वकप २०२४ श्रीलंकामा नहुने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद्, आईसीसीको आज बसेको बोर्ड बैठकले श्रीलंकालाई दिएको विश्वकप आयोजना अधिकारी खोसेको हो । प्रतियोगिता अब आगामी जनवरीमा दक्षिण अफ्रिकामा हुने छ । श्रीलंका क्रिकेट बोर्ड अहिले निलम्बित छ । सोही कारण आईसीसीले उसको अन्डर नाइन्टीन […]

  • २ years अगाडि
यमनविरुद्ध खेल्ने नेपाली टिमको घोषणा

यमनविरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज हुने यमनविरुद्ध हुने खेलका लागि टिमको घोषणा गरेको छ । राष्ट्रिय टिमका मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेसले यमनविरुद्ध खेल्ने २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् । यसअघि चोटका कारण युएईविरुद्धको खेल गुमाएका डिफेन्डर अनन्त तामाङ टिममा फर्किएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने यो खेल आज […]

  • २ years अगाडि
मैत्रीपूर्ण दौड प्रतियोगितामा भाग लिन विमान चार्टर्ड गरी नेपाल आउँदै चिनियाँ खेलाडी

मैत्रीपूर्ण दौड प्रतियोगितामा भाग लिन विमान चार्टर्ड गरी नेपाल आउँदै चिनियाँ खेलाडी

प्रतियोगितामा धावकहरुले दौड, साइकिलिङ र फेवातालमा बोटिङ गरी ४० किलोमिटर पार गर्नुपर्ने प्रतियोगिताले नेपालमा चिनियाँ पर्यटक बढाउन सहयोग गर्ने अपेक्षा प्रतियोगितामा नेपाल र चीनका १०/१० टोली सहभागी हुने र प्रत्येक टोलीमा तीन जना रहने   काठमाण्डाै – नेपाल–चीन सम्बन्ध विस्तार तथा नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पोखरामा आयोजना हुन लागेको मैत्रीपूर्ण दौड प्रतियोगितामा भाग लिन […]

  • २ years अगाडि
केपी ओली कप क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा

केपी ओली कप क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा

प्रतियोगितामा १२ टिमको सहभागिता रहने विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार नगद पाउने साढे ५ सय दर्शक अट्ने प्यारापिटमा नि:शुल्क प्रवेशको व्यवस्था मिलाइएको कार्यक्रमको उद्घाटन पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने पोखरा । पोखरामा हुने केपी ओली कप क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । मंसिर ७ देखि […]

  • २ years अगाडि
अस्ट्रेलियाविरुद्ध टी-२० सिरिज खेल्ने भारतीय टिमको घोषणा

अस्ट्रेलियाविरुद्ध टी-२० सिरिज खेल्ने भारतीय टिमको घोषणा

काठमाडौँ । भारतले अस्ट्रेलियाविरुद्धको ५ टी- २० सिरिजका लागि टिमको घोषणा गरिएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले अस्ट्रेलियाविरुद्धको सिरिजका लागि सूर्यकुमार यादवको कप्तानीमा टिमको घोषणा गरेको हो । टिममा अनुभवी विकेटकिपर ब्याट्सम्यान सञ्जु सामसनलाई फेरी नजरअन्दाज गरिएको छ भने विश्वकप खेल्न नपाएका स्पीनर युजवेन्द्र चहललाई पनि स्थान दिइएको छैन । सार्वजनिक गरिएको टोलीमा एक […]

  • २ years अगाडि

लोकप्रिय