May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालबाट को को जादैछन् ? जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै काठमाण्डौमा आजदेखि सीप मेला बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस घट्यो सुनको मूल्य अफगानिस्तानको टी–२० विश्वकप खेल्ने टोलीको घोषणा टी–२० विश्वकपका लागि मिचेल मार्सको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा डिजेल र मट्टीतेलको मूल्य घट्यो ; पेट्रोलको यथावत कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको तेस्रो खेल आज

तनावपूर्ण खेलमा ब्राजिल अर्जेन्टिनासँग पराजित

  • साझा परिवेश
  • बुधबार, मंसिर ६, २०८० ११:३७
तनावपूर्ण खेलमा ब्राजिल अर्जेन्टिनासँग पराजित

काठमाडौं । फिफा विश्वकप फुटबलको छनोट अन्तर्गत बुधबार बिहान भएको खेलमा ब्राजिल अर्जेन्टिनासँग पराजित भएको छ । अर्जेन्टिनाले यो खेल १–० गोल अन्तरले जिते पनि मैदान भित्र र बाहिर भने निकै तनावपूर्ण खेल रह्यो ।

ब्राजिल र अर्जेन्टिनाका समर्थकहरुबीच झडपनै भएपछि ब्राजिल प्रहरीले स्थिति नियन्त्रणमा लिनका लागि लाठी चार्ज गर्दा अर्जेन्टिनाका समर्थहरु घाइते हुन पुगे । जसका कारण खेल नै निर्धारित समयभन्दा २७ मिनेट ढिला गरी सुरु भएको थियो । यसैगरी ब्राजिलका एक खेलाडी रातो कार्ड पाउँदै मैदान पनि छाड्न पुगे ।

तनावपूर्ण खेलमा गत संस्करणको विश्वकप विजेता अर्जेन्टिनालाई जिताउनका लागि ब्राजिलको ऐतिहासिक मैदान माराकानमा निकोलस ओटामेन्डीले गरेको गोल नै निर्णायक बन्न पुग्यो । उनले खेलको ६३ औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए ।

  • साझा परिवेश
  • बुधबार, मंसिर ६, २०८० ११:३७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।