January 10, 2025 | शुक्रबार, पुस २६, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

खेलकुद

नेपालले टी-२० आईमा रेकर्ड तोड्यो

नेपालले टी-२० आईमा रेकर्ड तोड्यो

खेलकुदमा नेपालले नवप्रवेशी मै कीर्तिमानी बन्यो  २० ओभरमा तीन विकेट गुमाएर ३१४ रन बनायो  नेपालले मंगोलियालाई १३.१ ओभरमा ४१ रनमा अलआउट गर्‍यो  काठमाडौं ।। १९औं एसियाली खेलकुदमा नेपालले नवप्रवेशी मै कीर्तिमान बनाएको छ । चीनको हानझाउस्थित जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजीमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको थियो । २० ओभरमा तीन विकेट गुमाएर ३१४ […]

  • १ year अगाडि
मंगोलिया ४१ रनमा अलआउट, नेपाल २७३ रनले विजयी

मंगोलिया ४१ रनमा अलआउट, नेपाल २७३ रनले विजयी

काठमाडौं : मंगोलियाविरुद्ध नेपाल २७३ रनले विजयी भएको छ। एसियन गेम्सअन्तर्गत चीनमा भएको टि-२०आई खेलमा मंगोलियाले १३.१ ओभर खेल्दै ४१ रनमै अलआउट भएको हो। मंगोलियाका लागि दबासुरेनले १० रन बनाए। त्यसबाहेक कुनै खेलाडीले पनि दोहोरो अंकको रन जोड्न सकेनन्। नेपालका लागि करण केसी, अविनाश बोहोरा र सन्दीप लामिछानेले दुई-दुई विकेट लिए। सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी […]

  • १ year अगाडि
यू-१९ विश्वकपमा नेपाल, न्युजिल्याण्ड, अफगानस्तान र पाकिस्तानको समूहमा

यू-१९ विश्वकपमा नेपाल, न्युजिल्याण्ड, अफगानस्तान र पाकिस्तानको समूहमा

काठमाडौँ । आईसीसी यू–१९ विश्वकप क्रिकेटमा नेपाल, न्युजिल्याण्ड, अफगानिस्तान र पाकिस्तानसहितको समूह डीमा परेको छ । यो समूहको शीर्ष ३ मा पर्नसकेमा नेपालले समूह एमा रहेका बंगलादेश, भारत, आयरल्याड र अमेरिका मध्येका २ टिमसँग सुपर सिक्सको समूह चरण खेल्न पाउने छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले आफ्नो पहिलो खेल […]

  • १ year अगाडि
एसियाली खेलकुदः नेपालको प्रदर्शन निराशाजनक, अधिकांश खेल समूह चरणमै सिमित

एसियाली खेलकुदः नेपालको प्रदर्शन निराशाजनक, अधिकांश खेल समूह चरणमै सिमित

काठमाडौं- चिनमा जारी १९ औ एसियाली खेलकुदमा चौथो दिनसम्म आइपुग्दा नेपालको प्रदर्शन निराशाजनक देखिएको छ । तेस्रो दिन हिजो भएका विभिन्न खेलमा नेपाल पहिलो चरणमै पराजित भएको छ । एसियाडमा तेक्वान्दो, जुडो, फेन्सिङ, महिला बास्केटबल, फुटबल, पौडी, उसुमा नेपालको प्रदर्शन कमजोर देखिएको छ । हिजै महिला फुटबलमा नेपाल जापानसँग ८–० गोलले पराजित हुँदै समुह चरणबाटै […]

  • १ year अगाडि
पारस खड्कासंग सन्दीप लामिछानेले गुनासो गरे

पारस खड्कासंग सन्दीप लामिछानेले गुनासो गरे

सन्दीप लामिछाने एसियाली खेलकुद (एसियाड) का लागि चीनतर्फ लागे आइतबारदेखि सुरु हुने भनिएको मुद्दाको सुनुवाइ रोकिएपछि पनि उनी चीन गएनन् क्रिकेट संघका सचिव पारस खड्काले फेरि सन्दीपलाई भेटे भेटमा पनि सन्दीपले आफूलाई गाह्रो भइरहेको बताए काठमाडौं ।। क्रिकेटर सन्दीप लामिछाने एसियाली खेलकुद (एसियाड) का लागि चीनतर्फ लागेका छन् । एसियाडका लागि नेपाली टोली चीन गएपछि […]

  • १ year अगाडि
चीन जाँदै सन्दीप लामिछाने

चीन जाँदै सन्दीप लामिछाने

काठमाडौं : क्रिकेटर सन्दीप लामिछाने आज चीन जाँदैछन्। एसियन गेम्समा सहभागी हुन् उनी अहिले साढे १२ बजे चीन जान लागेका हुन्। यसअघि लामिछाने आफ्नो मुद्दाको पेशीका कारण नेपाली टीमसँग चीन जान पाएका थिएनन्। एसियन गेम्समा सहभागी हुन् नेपाली टीम आइतबार नै चीन गइसकेको छ। जिल्ला अदालत काठमाडौंमा आइतबार सुनुवाइ हुने भनिएको लामिछानेविरुद्ध मुद्दाको पेशी सरेपछि […]

  • १ year अगाडि
मालदिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा

मालदिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा

मालदिभ्समाथि सानदार जित निकाल्दै घरेलु टोली नेपाल साफ यू १९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको समुह ए को अन्तिम खेलमा मालदिभ्सलाई ४–१ गोल अन्तरले पराजित गर्दै घरेलु टोलीले अन्तिम चारमा स्थान बनाएको हो। योसँगै समूह ए बाट पाकिस्तान समूह विजेता र नेपाल उपविजेता बन्दै अन्तिम चारमा पुगेका हुन्। सेमिफाइनलमा नेपालले […]

  • १ year अगाडि
१९औं एसियाडमा चीनले जित्यो पहिलो स्वर्ण, नेपालको कमजोर सुरुवात

१९औं एसियाडमा चीनले जित्यो पहिलो स्वर्ण, नेपालको कमजोर सुरुवात

  १९औं एसियाली खेलकुद (एसियाड) को पहिलो स्वर्णपदक चीनलाई महिला डबल्स लाइटवेइटमा चीनका जोउ जियाकी र क्यी जिउपिङको जोडीले स्वर्ण   काठमाडौँ  १९औं एसियाली खेलकुद (एसियाड) को पहिलो स्वर्णपदक चीनले जितेको छ । चीनले एसियाडको दोस्रो दिन आइतबार रोइङ खेलबाट पहिलो स्वर्ण जितेका हो । फुयाङ वाटर स्पोर्ट्स सेन्टरमा भएको रोविङ अन्तर्गत महिला डबल्स लाइटवेइटमा […]

  • १ year अगाडि
सिटीको लगातार छैटौं जित

सिटीको लगातार छैटौं जित

साविक विजेता म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिग फुटबलमा लगातार छैटौं जित पहिलो हाफमा आक्रामक देखिएको सिटी दोस्रो हाफको सुरुमै १० खेलाडीमा समेटियो काठमाडौं, असोज ७ गते । साविक विजेता म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिग फुटबलमा लगातार छैटौं जित निकालेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा सिटीले नटिङ्घम फरेस्टलाई २–० गोलले हरायो । सिटीलाई […]

  • १ year अगाडि
सरकार र क्यानले मलाई कसरी बलियो बनाउने भन्नेबारेमा सोच्नुपर्छ : पारस खड्का

सरकार र क्यानले मलाई कसरी बलियो बनाउने भन्नेबारेमा सोच्नुपर्छ : पारस खड्का

अवसरसँगै काम गर्ने चुनौती पनि थपियो  जिल्ला र प्रदेश बलियो नभई केन्द्र बलियो हुन्न  संघलाई कसरी अघि बढाउने भन्नेबारे छलफल गरिने  नतिजा देखिने गरी काम गर्नुपर्ने  नेपाल क्रिकेट संघ(क्यान) का नवनिर्वाचित सचिव पारस खड्काले आफूलाई अवसरसँगै काम गर्ने चुनौती पनि थपिएको बताएका छन्।  शनिबार भएको निर्वाचनको मतगणनापछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै खड्काले आफ्ना अग्रजहरूको हौसलाकै कारण […]

  • १ year अगाडि
क्रिकेटर सन्दीपको मुद्दा आज सुनुवाइ हुँदै

क्रिकेटर सन्दीपको मुद्दा आज सुनुवाइ हुँदै

सन्दीपविरुद्धको बलात्कार मुद्दामा आज सुनुवाइ हुँदै स्थगित भएको मुद्दा आइतबारका लागि पेसीमा सारियो  काठमाडौं ।। क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बालिका बलात्कारको मुद्दामा आइतबार काठमाडौं जिल्ला अदालतमा सुनुवाइ हुँदैछ । गतसाता न्यायाधीश अभावका कारण स्थगित भएको मुद्दा आइतबारका लागि पेसीमा राखिएको थियो । यो मुद्दामा जिल्ला अदालतले मगाएका सबै कागजात प्राप्त भइसकेका छन् । उक्त मुद्दाको थुनछेक […]

  • १ year अगाडि
सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दाको सुनुवाइ आज

सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दाको सुनुवाइ आज

क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दामा आज सुनुवाइ हुँदै लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दा हालसम्म २८ पटक पेसी काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दामा आज सुनुवाइ हुँदै छ । जिल्ला अदालत काठमाडौँमा आज सुनुवाइका लागि मुद्दाको पेसी तोकिएको हो । २०७९ कात्तिक १४ गते काठमाडौँ जिल्ला अदालतमा मुद्धा दर्ता भएको थियो । […]

  • १ year अगाडि

लोकप्रिय