एनसेलको सेयर खरिद बिक्रीमा कानुनी प्रक्रिया पूरा नभएको स्पष्ट स्वीकृति वा अनुमति लिनु पर्ने कानुनी प्रावधान बाँकी कारवाही प्रक्रिया अगाडि बढाउन प्राधिकरणको आदेश काठमाडौं ।। नेपाल दूरसञ्चार प्राधिकरणले एनसेलको सेयर खरिद बिक्रीमा कानुनी प्रक्रिया पूरा नभएको स्पष्ट पारेको छ । सार्वजनिक लेखा समितिलाई पत्र लेख्दै प्राधिकरणले एनसेलको सेयर खरिद बिक्रीबारे जानकारी गराएको हो । जसमा […]
शीर्ष नेताहरुलाई भेटेर समस्या समाधानका लागि आग्रह गर्दै उद्योगीहरु देउवालाई भेटेर कानुनसम्मत तरिकाले विवाद समाधान गर्न आग्रह उद्योग बन्द भएको भन्दै मजदुरहरूले विरोध प्रदर्शनसमेत गरे काठमाडौं ।। डेडिकेटेड र ट्रंकलाइनको विवादकाबीच नेपाल विद्युत प्राधिकरणले लाइन काटिदिएपछि उद्योगीहरुले शीर्ष नेताहरुलाई भेटेर समस्या समाधानका लागि आग्रह गरेका छन् । उद्योग परिसंघका उपाध्यक्ष अमित मोरसहितका उद्योगीहरुले मंगलबार एमाले […]
टेरामक्स प्रणाली खरिद प्रक्रियाबारे अनुसन्धान गर्न अख्तियारलाई निर्देशन भएको प्रगतिबारे हरेक ३० दिनमा समितिलाई जानकारी गराउन आग्रह अख्तियारलाई निर्देशन दिएको सभापति ऋषिकेश पोखरेलद्वारा जानकारी काठमाडौं ।। प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले टेरामक्स प्रणाली खरिद प्रक्रियाबारे अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ । साथै यसमा भएको प्रगतिबारे हरेक ३० दिनमा समितिलाई जानकारी गराउन भनेको […]
संसद्को सार्वजनिक लेखा समितिले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ टेरामक्स सम्बन्धी सम्पूर्ण प्रकृया हाललाई याथस्थितिमा राख्न निर्देशन नीतिगत निर्णय गरेको नदेखिएको र मूल सम्झौता समितिलाई प्राप्त नभएको काठमाडौं ।। संसद्को सार्वजनिक लेखा समितिले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) सम्बन्धी सम्पूर्ण प्रकृया हाललाई यथस्थितिमा राख्न निर्देशन दिएको छ । बुधबार बसेको लेखा समितिको बैठकले अध्ययन […]
ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम अर्थात् ‘टेरामक्स’बाट मुलुकलाई के फाइदा पुग्छ ? टेरामक्स खरिदका लागि लेबलानको कम्पनीसँग सम्झौता किन ? “१५/१६ अर्बमा किन्न सकिने टेरामक्स किन महँगो भयो ? काठमाडौं ।। प्रतिनिधिसभाका सांसद राजेन्द्र केसीले नेपाल दूरसञ्चार प्राधिकरणले अघि सारेको टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम अर्थात् ‘टेरामक्स’बाट मुलुकलाई के फाइदा पुग्छ भन्ने […]
प्राधिकरणले आफूखुसी व्याख्या गरी ल्याएको टेराम्कस कानुन विपरीत “टेरामक्स लागु भए राष्ट्रप्रमुख, प्रधानमन्त्री र सांसदको कल डिटेल निकालेर दुरूपयोग गरिन्छ ग्राहकको गोपनीयता र अन्य कारणले यो योजना विवादमै कायम काठमाडौं ।। प्रतिनिधिसभाका सांसद प्रदीप यादवले नेपाल दूरसञ्चार प्राधिकरणले अघि सारेको टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम अर्थात् ‘टेरामक्स’ कानुन विपरीत भएको र यसले कल […]
‘टेरामक्स’ जडानको विषयमा नेपाल टेलिकम गम्भीर आवश्यक परेको बेला नियामक निकायले अनुगमन गर्न सक्छ कानुनको प्रतिक्षामा छौं काठमाडौं ।। नेपाल दूरसञ्चार प्राधिकरणले अघि सारेको टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम अर्थात् ‘टेरामक्स’ जडानको विषयमा नेपाल टेलिकम गम्भीरता जताएको छ । बुधबार संसदीय सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले […]
नेपाल विद्युत प्राधिकरणले बिजुलीको लाइन काटिदिएको विरोधमा मजदुरहरुले प्रदर्शन करिव २ हजार ५ सय र हुलास स्टिलमा करिव एक हजार ५ सय मजदुरहरु आक्रोसमा उद्योग र प्राधिकरणबीचको द्वन्द्वको मारमा आफूहरु परेको गुनासो वीरगञ्ज ।। नेपाल विद्युत प्राधिकरणले बिजुलीको लाइन काटिदिएको विरोधमा बाराको सिमरास्थित जगदम्बा स्टिल, त्रिवेणी स्पिनिङ मिल र हुलास स्टिलमा कार्यरत मजदुरहरुले प्रदर्शन गरेका […]
काठमाडौँ । मेटाको स्वामित्वमा रहेको ह्वाट्सएपले आफ्ना प्रयोगकर्ताका लागि नयाँ नयाँ फिचर ल्याइरहेको छ । प्रयोगकर्ताहरुलाई कुराकानीमा सहज होस्, एप चलाउँदाको अनुभव राम्रो हुँदै जाओस् भनेर पछिल्लो समय कयौँ हेरफेर भएका छन् भने फिचरहरु थपिएका छन् । कम्पनीले ल्याउन लागेको नयाँ फिचरमा भने भिडियो कल गरिरहेकै बेलामा म्युजिक अडियो शेयर गर्न सकिन्छ । ह्वाट्सएपको फिचरलाई […]
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचना प्रविधिसम्बन्धी सेवाका लागि नीति तथा कानुन निर्माण तथा कार्यान्वयन, आवधिक योजनाका सोच, उद्देश्य र लक्ष्यलाई वार्षिक कार्यक्रममार्फत कार्यान्वयन गर्दै आएको छ । उक्त मन्त्रालयका अनुसार नीति कार्यान्वयनका केही आधार तयार भएका छन् भने परिणाम पनि देखिन थालेको छ । नेपालको ‘इ–गभर्नेन्स डेभलपमेन्ट इन्डेक्स’ एक सयमा ५१ हाराहारीमा […]
कामकारबाही तथा सूचनाबारे जानकारी दिन सरकारी कार्यालयहरुले सामाजिक सञ्जाल प्रयोग गर्नुपर्ने नाम, ठेगाना, सम्पर्क नम्बर, इमेल सहितका विवरण नेपाली र अंग्रेजी दुबै भाषामा राख्नु पर्ने नकारात्मक सन्देश प्रवाह गर्ने प्रयोगकर्तालाई ब्लक लिस्टमा पनि राख्न सकिने काठमाडौं ।। सरकारले आफ्नो कामकारबाही तथा सूचनाबारे जानकारी दिन सरकारी कार्यालयहरुले सामाजिक सञ्जाल प्रयोग गर्नुपर्ने गरी निर्देशिका ल्याएको छ । […]
एनसेलले नेपाल दूरसञ्चार प्राधिकरणलाई सेयर खरिद बिक्रीको विवरण बुझायो खरिदबिक्रीको मूल्य र प्रक्रिया अस्वाभाविक देखिएपछि यो विषय विवादितमै ८० प्रतिशत सेयर रेनोल्ड होल्डिङ्को र २० प्रतिशत सुनिभेरा क्यापिटल भेन्चरको नाममा रहेको खुलाशा काठमाडौं ।। एनसेलले नेपाल दूरसञ्चार प्राधिकरणलाई सेयर खरिद बिक्रीको विवरण बुझाएको छ । बुधबार एनसेलले सेयर पर्चेज एग्रिमेन्ट (एसपीए)बारे विवरण उपलब्ध गराएको प्राधिकरणका […]