January 8, 2025 | बुधबार, पुस २४, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

Uncategorized

रास्वपाको कार्यालय घण्टीघरमा साइकल यात्रीलाई निषेध

रास्वपाको कार्यालय घण्टीघरमा साइकल यात्रीलाई निषेध

काठमाडौँ । रवि लामिछाने नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालय बसुन्धरामा गाडी र मोटरसाइकल प्रवेश खुला भएपनि साइकल प्रवेश निषेध गरिएको छ । विश्व साइकल यात्री पुष्कर शाहले सोमबार बिहान रास्वपाको कार्यालय घण्टीघर पुग्दा कार्यलयका सुरक्षा गार्डले साइकल निषेध भएको भन्दै आफुलाई प्रवेश नदिएकोे खुलासा गरेका हुन् । साइकल यात्री शाहले ‘घन्टी घरको कथा’ भन्दै […]

  • २ years अगाडि
सय करोडको हाराहारी दीपकका सिनेमा

सय करोडको हाराहारी दीपकका सिनेमा

काठमाडौं । दीपकराज गिरीका सिनेमाले नेपाली बक्सअफिसमा करिब सय करोडको कारोबार गरेका छन् । दीपकराज गिरीको सिनेमा सम्बन्धी कम्पनी सरस्वती मुभिज प्रा.ली.को ब्यानरमा बनेका उनका हालसम्मका चलचित्रले सय करोडको हाराहारीका कारोबार गरेका हुन् । ‘वडा नम्बर ६’, ‘६ एकान ६’, र ‘छ माया छपक्कै’ गरेर तीन तथा ‘छक्का पञ्जा’का चारवटा सिरिजसहित सातवटा सिनेमाले नेपाली बक्सअफिसमा […]

  • २ years अगाडि
‘सरकारमा आउनुस् भ्रष्टाचारको कुनचाहिँ फाइल खोल्नु पर्‍यो :प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड

‘सरकारमा आउनुस् भ्रष्टाचारको कुनचाहिँ फाइल खोल्नु पर्‍यो :प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड

१८ वैशाख, चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार पाँचै वर्ष चल्ने दाबी गर्दै रवि लामिछानेलाई सरकारमा सहभागी हुन आहृवान गरेका छन् । चितवनमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले जुनसुकै भ्रष्टाचारका फाइल खोल्न आफू तयार रहेको बताउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई सरकारमा आउन भनेका हुन् । लामिछानेलाई जवाफ दिंदै प्रचण्डले भने, ‘सरकारमा आउनुस् भ्रष्टाचारको […]

  • २ years अगाडि
जुवा खेल्दा ऋण लागेपछि विनोद विक लुटपाटमा संलग्न भएको खुलासा : नीरा हत्या प्रकरण

जुवा खेल्दा ऋण लागेपछि विनोद विक लुटपाटमा संलग्न भएको खुलासा : नीरा हत्या प्रकरण

काठमाडौँ। अभिषेक दवाडी ।। काठमाडौँको कपनस्थित सरस्वती नगरमा वैशाख ७ गते भाँडा व्यवसायी ३५ वर्षकी नीरा पाण्डे आचार्यको लुटपाटका लागि हत्या भएको पाइएको छ । प्रहरीले लामो अनुसन्धान गरी घटना भएको ११औँ दिनमा आज त्यसको कारणबारे जानकारी गराउँदै लुटपाट गर्ने उद्देश्यले हत्या भएको पाइएको जनाएको छ । यद्यपि थप छानबिन अन्य कारण खुल्न सक्ने प्रहरीको […]

  • २ years अगाडि
‘यस्तै गतिविधि रहिरहने हो भने अब बैंक सञ्चालन गर्न सक्दैनौं ।’ : अध्यक्ष गोल्यान

‘यस्तै गतिविधि रहिरहने हो भने अब बैंक सञ्चालन गर्न सक्दैनौं ।’ : अध्यक्ष गोल्यान

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमाथिको निरन्तरको प्रहारमा समेत सरकार मौन रहनुमा आश्चर्य बनाएको छ । लिएको ऋण नतिर्नेमात्र होइन, अरुलाई समेत नतिर्न सार्वजनिक आह्वान गर्दै हिँड्ने अराजक गतिविधिलाई समेत सरकारले सुनेको नसुन्यै गरिरहेको छ । यसका विरुद्ध बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन), नेपाल बैंकर्स संघ (एनबीए), विकास बैंक संघ लगायतका वित्तीय संघ-संगठनहरु […]

  • २ years अगाडि
सिक्री लुटपाट गर्ने उद्देश्यले निराको हत्या

सिक्री लुटपाट गर्ने उद्देश्यले निराको हत्या

काठमाडौं । प्रहरीले चाबहिल सरस्वतीनगरकी भाँडा पसल सञ्चालिका निरा पाण्डे आचार्यको हत्या लुटपाटकै उद्देश्यले भएको बताएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोमा आइतबार आयोजित पत्रकार सम्मेलनमा एसएसपी दिनेश आचार्यले निराले लगाएको सुन लुट्ने उद्देश्यले हत्या भएको देखिएको बताए । हत्यामा संलग्नको आरोपमा प्रहरीले झापाबाट विनोद बिकलाई शनिबार पक्राउ गरेको थियो । उनलाई आइतबार प्रहरीले सार्वजनिक […]

  • २ years अगाडि
पर्खाल खस्दा वीर अस्पतालमा ४ जना घाइते

पर्खाल खस्दा वीर अस्पतालमा ४ जना घाइते

काठमाडौँ । वीर अस्पतालको पुरानो भवनको छतको पर्खाल खस्दा ४ जना घाइते भएका छन् । आइतबार दिउँसो भएको उक्त घटनामा चार जना घाइते भएका छन् । प्रहरीका अनुसार घाइते हुनेमा तीन महिला र एक पुरुष रहेका छन् । घाइतेको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

  • २ years अगाडि
अमृत साइन्स क्याम्पसमा विद्यार्थीबीच झडप

अमृत साइन्स क्याम्पसमा विद्यार्थीबीच झडप

काठमाडौँ । राजधानीस्थित अमृत साइन्स क्याम्पस(अस्कल)मा एमाले निकट विद्यार्थी संगठन अनेरास्वियु र माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) का कार्यकर्ताहरुबीच झडप भएको छ । आइतबार दुई संगठनका कार्यकर्ताबीच झडप हुँदा दुवै पक्षका विद्यार्थी घाइते भएका छन् । होस्टेलभित्र विद्यार्थी बस्ने विषयमा कुरा नमिल्दा झडप भएको बताइएको छ । अहिले क्याम्पस प्रांगन तनापूर्ण रहेको छ । वैशाख […]

  • २ years अगाडि
महावीर पुन र रक्षामन्त्रीको सकियो छलफल

महावीर पुन र रक्षामन्त्रीको सकियो छलफल

काठमाडौं । सरकार र माइतीघर मण्डलामा धर्नामा बसेका महावीर पुनबीच औपचारिक रुपमै वार्ता हुने भएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले गत शुक्रबारदेखि माइतीघरमा धर्नामा बसेका पुनलाई सिंहदरबारमा बोलाएर छलफल गरेका थिए । छलफल निकै सकारात्मक भएको पुनले बताए । उनका अनुसार साँझ ५ बजेसम्म दुबै पक्षले औपचारिक वार्ता टोली बनाउने र आन्दोलनको माग […]

  • २ years अगाडि
प्रहरीले फेला पार्यो  निरा हत्या प्रकरण सीसीटीभीमा देखिएको झोला

प्रहरीले फेला पार्यो निरा हत्या प्रकरण सीसीटीभीमा देखिएको झोला

काठमाडौं । काठमाडौं कपनकी निरा पाण्डे आचार्य (निरु) को हत्या आरोपमा पक्राउ परेका विनोद बिकको कोठाबाट प्रहरीले रगत लागेको सर्ट र एउटा झोला बरामद गरेको छ । प्रहरीले शनिबार झापाबाट पक्राउ परेका बिक नियमित जाने गरेको काठमाडौंको कागेश्वरी-मनोहरास्थित एक रेष्टुरेन्टको कोठाबाट ती सामान बरामद गरेको हो । कपनको सरस्वतीनगरस्थित निरु किचनकी सञ्चालक निरा पाण्डे आचार्यको […]

  • २ years अगाडि
चन्द्रागिरि नगरपालिकाका स्थानीयहरुले रित्तो गाग्रीसहित प्रदर्शन

चन्द्रागिरि नगरपालिकाका स्थानीयहरुले रित्तो गाग्रीसहित प्रदर्शन

काठमाडौं । चन्द्रागिरि नगरपालिकाका स्थानीयहरुले रित्तो गाग्रीसहित प्रदर्शन गरेका छन् । नगरपालिकाको कार्यालय रहेकै १२ नम्बर वडामा पानीको हाहाकार भएपछि स्थानीयहरु रित्तो गाग्रीसहित आइतबार प्रर्दशनमा उत्रिएका हुन् । उनीहरुले कार्यलय परिसरदेखि मेयरको कार्यकक्षसम्म रित्ता गाग्रीको लाइन राखेर खानेपानीको व्यवस्थापन गर्न माग गरेका हुन् । नगरपालिकका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद खड्गीले वडामा खनिएका २ वटा बोरिङबाट […]

  • २ years अगाडि
डाक्टरले विवाह गर्न नमानेपछि नर्सले गरिन् आत्महत्या

डाक्टरले विवाह गर्न नमानेपछि नर्सले गरिन् आत्महत्या

काठमाडौँ । लामो समय प्रेम सम्बन्धमा रहे पनि विवाह गर्न अस्वीकार गरेको भन्दै एक युवतीले युवककै घरमा पुगेर आत्महत्या गरेकी छिन् । केटा पक्षको परिवारले विवाह गर्न अस्वीकार गरेको भन्दै ३४ वर्षीय नर्स अनुमा श्रेष्ठले शनिवार केटाकै घरमा गएर आत्महत्या गरेकी छिन् । प्रहरी वृत्त बालाजुका अनुसार ३४ वर्षीय अनुमा श्रेष्ठले आत्महत्या गरिसकेको अवस्थामा बोहोराटारस्थित […]

  • २ years अगाडि

लोकप्रिय