December 18, 2025 | बिहिबार, पुस ४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

Uncategorized

मृत नर्सको शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम हुदै

मृत नर्सको शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम हुदै

काठमाडौं । काठमाडौंमा एक स्टाफ नर्स मृत फेलापरेको घटनाको प्रहरी अनुसन्धान जारी छ । वीर अस्पतालमा कार्यरत २९ वर्षीया स्टाफ नर्स अनुमापिया श्रेष्ठ मृत भेटिएको घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा शवको पोस्टमार्टम भइरहेको छ । पोस्टमार्टमबाट मृत्युको यकिन तथ्य थाहा हुने परिसर काठमाडौंका एसपी सीताराम रिजालले […]

  • ३ years अगाडि
रास्वपाको कार्यालय घण्टीघरमा साइकल यात्रीलाई निषेध

रास्वपाको कार्यालय घण्टीघरमा साइकल यात्रीलाई निषेध

काठमाडौँ । रवि लामिछाने नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालय बसुन्धरामा गाडी र मोटरसाइकल प्रवेश खुला भएपनि साइकल प्रवेश निषेध गरिएको छ । विश्व साइकल यात्री पुष्कर शाहले सोमबार बिहान रास्वपाको कार्यालय घण्टीघर पुग्दा कार्यलयका सुरक्षा गार्डले साइकल निषेध भएको भन्दै आफुलाई प्रवेश नदिएकोे खुलासा गरेका हुन् । साइकल यात्री शाहले ‘घन्टी घरको कथा’ भन्दै […]

  • ३ years अगाडि
सय करोडको हाराहारी दीपकका सिनेमा

सय करोडको हाराहारी दीपकका सिनेमा

काठमाडौं । दीपकराज गिरीका सिनेमाले नेपाली बक्सअफिसमा करिब सय करोडको कारोबार गरेका छन् । दीपकराज गिरीको सिनेमा सम्बन्धी कम्पनी सरस्वती मुभिज प्रा.ली.को ब्यानरमा बनेका उनका हालसम्मका चलचित्रले सय करोडको हाराहारीका कारोबार गरेका हुन् । ‘वडा नम्बर ६’, ‘६ एकान ६’, र ‘छ माया छपक्कै’ गरेर तीन तथा ‘छक्का पञ्जा’का चारवटा सिरिजसहित सातवटा सिनेमाले नेपाली बक्सअफिसमा […]

  • ३ years अगाडि
‘सरकारमा आउनुस् भ्रष्टाचारको कुनचाहिँ फाइल खोल्नु पर्‍यो :प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड

‘सरकारमा आउनुस् भ्रष्टाचारको कुनचाहिँ फाइल खोल्नु पर्‍यो :प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड

१८ वैशाख, चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार पाँचै वर्ष चल्ने दाबी गर्दै रवि लामिछानेलाई सरकारमा सहभागी हुन आहृवान गरेका छन् । चितवनमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले जुनसुकै भ्रष्टाचारका फाइल खोल्न आफू तयार रहेको बताउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई सरकारमा आउन भनेका हुन् । लामिछानेलाई जवाफ दिंदै प्रचण्डले भने, ‘सरकारमा आउनुस् भ्रष्टाचारको […]

  • ३ years अगाडि
जुवा खेल्दा ऋण लागेपछि विनोद विक लुटपाटमा संलग्न भएको खुलासा : नीरा हत्या प्रकरण

जुवा खेल्दा ऋण लागेपछि विनोद विक लुटपाटमा संलग्न भएको खुलासा : नीरा हत्या प्रकरण

काठमाडौँ। अभिषेक दवाडी ।। काठमाडौँको कपनस्थित सरस्वती नगरमा वैशाख ७ गते भाँडा व्यवसायी ३५ वर्षकी नीरा पाण्डे आचार्यको लुटपाटका लागि हत्या भएको पाइएको छ । प्रहरीले लामो अनुसन्धान गरी घटना भएको ११औँ दिनमा आज त्यसको कारणबारे जानकारी गराउँदै लुटपाट गर्ने उद्देश्यले हत्या भएको पाइएको जनाएको छ । यद्यपि थप छानबिन अन्य कारण खुल्न सक्ने प्रहरीको […]

  • ३ years अगाडि
‘यस्तै गतिविधि रहिरहने हो भने अब बैंक सञ्चालन गर्न सक्दैनौं ।’ : अध्यक्ष गोल्यान

‘यस्तै गतिविधि रहिरहने हो भने अब बैंक सञ्चालन गर्न सक्दैनौं ।’ : अध्यक्ष गोल्यान

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमाथिको निरन्तरको प्रहारमा समेत सरकार मौन रहनुमा आश्चर्य बनाएको छ । लिएको ऋण नतिर्नेमात्र होइन, अरुलाई समेत नतिर्न सार्वजनिक आह्वान गर्दै हिँड्ने अराजक गतिविधिलाई समेत सरकारले सुनेको नसुन्यै गरिरहेको छ । यसका विरुद्ध बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन), नेपाल बैंकर्स संघ (एनबीए), विकास बैंक संघ लगायतका वित्तीय संघ-संगठनहरु […]

  • ३ years अगाडि
सिक्री लुटपाट गर्ने उद्देश्यले निराको हत्या

सिक्री लुटपाट गर्ने उद्देश्यले निराको हत्या

काठमाडौं । प्रहरीले चाबहिल सरस्वतीनगरकी भाँडा पसल सञ्चालिका निरा पाण्डे आचार्यको हत्या लुटपाटकै उद्देश्यले भएको बताएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोमा आइतबार आयोजित पत्रकार सम्मेलनमा एसएसपी दिनेश आचार्यले निराले लगाएको सुन लुट्ने उद्देश्यले हत्या भएको देखिएको बताए । हत्यामा संलग्नको आरोपमा प्रहरीले झापाबाट विनोद बिकलाई शनिबार पक्राउ गरेको थियो । उनलाई आइतबार प्रहरीले सार्वजनिक […]

  • ३ years अगाडि
पर्खाल खस्दा वीर अस्पतालमा ४ जना घाइते

पर्खाल खस्दा वीर अस्पतालमा ४ जना घाइते

काठमाडौँ । वीर अस्पतालको पुरानो भवनको छतको पर्खाल खस्दा ४ जना घाइते भएका छन् । आइतबार दिउँसो भएको उक्त घटनामा चार जना घाइते भएका छन् । प्रहरीका अनुसार घाइते हुनेमा तीन महिला र एक पुरुष रहेका छन् । घाइतेको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

  • ३ years अगाडि
अमृत साइन्स क्याम्पसमा विद्यार्थीबीच झडप

अमृत साइन्स क्याम्पसमा विद्यार्थीबीच झडप

काठमाडौँ । राजधानीस्थित अमृत साइन्स क्याम्पस(अस्कल)मा एमाले निकट विद्यार्थी संगठन अनेरास्वियु र माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) का कार्यकर्ताहरुबीच झडप भएको छ । आइतबार दुई संगठनका कार्यकर्ताबीच झडप हुँदा दुवै पक्षका विद्यार्थी घाइते भएका छन् । होस्टेलभित्र विद्यार्थी बस्ने विषयमा कुरा नमिल्दा झडप भएको बताइएको छ । अहिले क्याम्पस प्रांगन तनापूर्ण रहेको छ । वैशाख […]

  • ३ years अगाडि
महावीर पुन र रक्षामन्त्रीको सकियो छलफल

महावीर पुन र रक्षामन्त्रीको सकियो छलफल

काठमाडौं । सरकार र माइतीघर मण्डलामा धर्नामा बसेका महावीर पुनबीच औपचारिक रुपमै वार्ता हुने भएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले गत शुक्रबारदेखि माइतीघरमा धर्नामा बसेका पुनलाई सिंहदरबारमा बोलाएर छलफल गरेका थिए । छलफल निकै सकारात्मक भएको पुनले बताए । उनका अनुसार साँझ ५ बजेसम्म दुबै पक्षले औपचारिक वार्ता टोली बनाउने र आन्दोलनको माग […]

  • ३ years अगाडि
प्रहरीले फेला पार्यो  निरा हत्या प्रकरण सीसीटीभीमा देखिएको झोला

प्रहरीले फेला पार्यो निरा हत्या प्रकरण सीसीटीभीमा देखिएको झोला

काठमाडौं । काठमाडौं कपनकी निरा पाण्डे आचार्य (निरु) को हत्या आरोपमा पक्राउ परेका विनोद बिकको कोठाबाट प्रहरीले रगत लागेको सर्ट र एउटा झोला बरामद गरेको छ । प्रहरीले शनिबार झापाबाट पक्राउ परेका बिक नियमित जाने गरेको काठमाडौंको कागेश्वरी-मनोहरास्थित एक रेष्टुरेन्टको कोठाबाट ती सामान बरामद गरेको हो । कपनको सरस्वतीनगरस्थित निरु किचनकी सञ्चालक निरा पाण्डे आचार्यको […]

  • ३ years अगाडि
चन्द्रागिरि नगरपालिकाका स्थानीयहरुले रित्तो गाग्रीसहित प्रदर्शन

चन्द्रागिरि नगरपालिकाका स्थानीयहरुले रित्तो गाग्रीसहित प्रदर्शन

काठमाडौं । चन्द्रागिरि नगरपालिकाका स्थानीयहरुले रित्तो गाग्रीसहित प्रदर्शन गरेका छन् । नगरपालिकाको कार्यालय रहेकै १२ नम्बर वडामा पानीको हाहाकार भएपछि स्थानीयहरु रित्तो गाग्रीसहित आइतबार प्रर्दशनमा उत्रिएका हुन् । उनीहरुले कार्यलय परिसरदेखि मेयरको कार्यकक्षसम्म रित्ता गाग्रीको लाइन राखेर खानेपानीको व्यवस्थापन गर्न माग गरेका हुन् । नगरपालिकका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद खड्गीले वडामा खनिएका २ वटा बोरिङबाट […]

  • ३ years अगाडि

लोकप्रिय