October 22, 2025 | बुधबार, कार्तिक ७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

Uncategorized

हिउँमा पुरिएर सगरमाथा आइसफलमा तीन शेर्पा बेपत्ता

हिउँमा पुरिएर सगरमाथा आइसफलमा तीन शेर्पा बेपत्ता

काठमाडौं ।  सगरमाथा बेसक्याम्प नजिकै तीनजना शेर्पा बेपत्ता भएका छन्। बेसक्याम्पबाट क्याम्प वानमा जानेक्रममा खुम्बु आइसफल भन्ने स्थानमा उनीहरू बेपत्ता भएका हुन्। ढिस्कोले पुरिएर उनीहरू बेपत्ता भएको पर्यटन मन्त्रालयको स्रोतले बताएको छ। हिमाल आरोहण गर्नेहरूलाई डोरी टांग्ने (रोप फिक्सिङ) काममा उनीहरू खटिएका थिए। इमेजिन नेपाल एक्स्पिडिसनबाट उनीहरू त्यसतर्फ गएका थिए। घटनाबारे थप विवरण आउन बाँकी […]

  • ३ years अगाडि
बालबालिकालाई मानसिक चिन्ता दिनु हुँदैन : महामन्त्री थापा

बालबालिकालाई मानसिक चिन्ता दिनु हुँदैन : महामन्त्री थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बालबालिकाहरुलाई पहिलोको पछाडि दौडाउनु नहुने बताएका छन् । बुधवार ललितपुरको शान्ति विद्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले बालबालिकाहरुलाई पहिलोको पछाडि दौडाएर चिन्ता थुपार्नु नहुने बताएका हुन् । उनले बालबालिकाहरुलाई सानै कक्षामा पहिलो हुनुपर्छ भनेर दबाब दिई चिन्ता पैदा गर्दा बालबालिकाहरुको मनस्थितिमा नकारात्मक प्रभाव पार्ने बताए । उनले बालबालिकाहरुलाई […]

  • ३ years अगाडि
कर्मचारीको ट्रेड युनियन खारेज गरौं : ज्ञानेन्द्र शाही

कर्मचारीको ट्रेड युनियन खारेज गरौं : ज्ञानेन्द्र शाही

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सरकारी कर्मचारीको ट्रेड युनियन खारेज गर्नुपर्ने बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्‍त्री अमनलाल मोदीको वक्तव्य उपर धारणा राख्दै उनले भने, कर्मचारीको युनियन खारेज गर्ने नीति ल्याउनुस् । तपाईंलाई हाम्रो हार्दिक स्वागत छ ।’ संघीय मामिला तथा सामान्य प्रशासन मन्‍त्री मोदीले […]

  • ३ years अगाडि
मन्त्रीको गुनासो : कर्मचारी खटाएको ठाउँमा जाँदैनन्, नेताले छानेर माग्छन्

मन्त्रीको गुनासो : कर्मचारी खटाएको ठाउँमा जाँदैनन्, नेताले छानेर माग्छन्

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले राजनीतिक हस्तक्षेपले कर्मचारी परिचालनमा समस्या भएको बताएका छन् । बुधबार प्रतिनिधिसभामा समय लिएर बोलेका उनले कर्मचारीले राजनीतिक पहुँचका आधारमा राम्रो ठाउँ छान्ने र मेयर, अध्यक्ष तथा राजनीतिक दलका नेताले आफ्नो स्थानीय तहमा आफू अनुकुलका कर्मचारी खोज्ने गरेको बताए । ‘एउटा मेयर साब आउनुहुन्छ फलानो कार्यकारी […]

  • ३ years अगाडि
मोबाइल झुण्ड्याएर कुरा गर्न बाध्यता

मोबाइल झुण्ड्याएर कुरा गर्न बाध्यता

हुम्ला हुम्ला र बाजुरा जिल्लाको सिमाना कवाडीका स्थानीय र सुरक्षाकर्मीहरूलाई घरको भित्तामा मोबाइल झुण्ड्याएर कुरा गर्नुपर्ने बाध्यता छ । अन्यथा नेटवर्कले काम नगर्ने भएपछि निश्चित स्थानको घरको भित्तामा मोबाइल झुण्ड्याएर कुराकानी गर्नुपर्ने बाध्यता छ । कोल्टीकी स्थानीय जानकारी रोकायाले बिहान उठेदेखि बेलुकासम्म छिमेकीको घरको भित्तामा मोबाइल डोरीमा झुण्ड्याएर सञ्चार सम्पर्क गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो । […]

  • ३ years अगाडि
चितवनको रिसोर्टमा भीषण आगलागी

चितवनको रिसोर्टमा भीषण आगलागी

चितवन । चितवनको राप्ती किनारामा रहेको टाइगरल्याण्ड सफारी रिसोर्टमा भीषण आगलागी भएको छ। आगो नियन्त्रणका लागि दमकल घटनास्थल पुगेको छ। आगलागीको विस्तृत विवरण आउन बाँकी छ।

  • ३ years अगाडि
उच्च रक्तचाप प्राकृतिक विधिबाट पनि नियन्त्रण हुन्छ

उच्च रक्तचाप प्राकृतिक विधिबाट पनि नियन्त्रण हुन्छ

काठमाडौं । उच्च रक्तचाप भनेको मुटुको धमनीमा रगतको प्रवाह अचानक बढ्ने अवस्था हो । यदि लगातार उच्च रक्तचाप बढिरहेको छ भने त्यसको उपचार गर्नुपर्छ । अन्यथा यसले विभिन्न स्वास्थ्य समस्या निम्त्याउन सक्ने वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा. डा. राजेन्द्र कोजु बताउँछन् । उच्च रक्तचाप नियन्त्रण गर्न औषधि खानैपर्छ ? उच्च रक्तचाप १४० देखि १५० माथिल्लो र ८० […]

  • ३ years अगाडि
बैशाखदेखि निक्षेपको ब्याजदर एकल अंकमा झार्ने बैंकर्स संघको निर्णय

बैशाखदेखि निक्षेपको ब्याजदर एकल अंकमा झार्ने बैंकर्स संघको निर्णय

काठमाडौं । बैशाखदेखि निक्षेपको ब्याजदर एकल अंकमा झार्ने बैंकर्स संघको निर्णय बैशाखदेखि निक्षेपको ब्याजदर एकल अंकमा झार्ने बैंकर्स संघको निर्णय बैशाख १ गतेदेखि निक्षेपको ब्याजदर घट्ने भएको छ । वाणिज्य बैंकहरूले नयाँ वर्षदेखि ब्याजदर घटाउने तय गरेका हुन् । नेपाल बैंकर्स संघले ब्याजदर १.०१ प्रतिशतले घटाउने निर्णय गरेको हो । निर्णयअनुसार वैशाख १ गतेदेखि व्यक्तिगत […]

  • ३ years अगाडि
मच्छिन्द्र क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगको फुटबलमा फराकिलो जित

मच्छिन्द्र क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगको फुटबलमा फराकिलो जित

काठमाडौं साविक विजेता मच्छिन्द्र क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा फराकिलो जित निकालेको छ। ललितपुरको च्यासल मैदानमा मंगलबार भएको खेलमा मच्छिन्द्रले खुमलटारलाई ७–३ गोलको फराकिलो अन्तरले पराजित गरेको हो। मच्छिन्द्रको प्रभावशाली जितमा ओलावाले आफिजले पाँच गोल गरे। जारी लिगमा उनको पहिलो ह्याट्रिक हो। यस्तै विमल घर्तीमगर र विजय भुजेलले एक–एक गोल थपे। खुमलटारका मेसुके […]

  • ३ years अगाडि
मालपोत कार्यालयका तत्कालिन प्रमुखसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

मालपोत कार्यालयका तत्कालिन प्रमुखसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय पर्साका तत्कालिन कार्यालय प्रमुखसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । लिखत रजिस्ट्रेसन पारित हुँदा संकलन भएको राजस्व हिनामिनाको आरोपमा तत्कालिन कार्यालय प्रमुख प्रकाशप्रसाद पोखरेल र गमबहादुर विश्वकर्मा, नायब सुब्बा मदनप्रसाद गुप्ता र लेखापाल नागेन्द्रप्रसाद चौधरीविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो । तत्कालिन कार्यालय प्रमुख […]

  • ३ years अगाडि
न्याय परिषदका न्यायाधीश भुवन गिरी पक्राउ

न्याय परिषदका न्यायाधीश भुवन गिरी पक्राउ

काठमाडौं । न्याय परिषदका न्यायाधीश भुवन गिरी पक्राउ परेका छन् । उनलाई आज प्रहरीले सामाखुसीबाट पक्राउ गरेको हो । गिरीविरुद्ध उनकी पत्नी आरती गिरी रावलले वैवाहिक बलात्कार आरोपमा जाहेरी दिएकी थिइन् । कपिलवस्तु जिल्ला अदालतले गिरीलाई पक्राउ गर्न गत साता प्रहरीलाई अनुमति दिएको थियो । गिरी एक महिना अगाडि मात्रै न्यायपरिषदमा सरुवा भएर आएका हुन् […]

  • ३ years अगाडि
नेपालमा बैंकहरुको अवस्था सुरक्षित छ : गभर्नर

नेपालमा बैंकहरुको अवस्था सुरक्षित छ : गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा बैंकहरुको अवस्था सुरक्षित रहेको बताएका छन् । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९÷८० को ८ महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी तथ्यांक सार्वजनिक गर्न आयोजित कार्यक्रममा मंगलबार उनले यस्तो बताएका हुन् । ‘समग्रमा बैंकहरूको अवस्था सुरक्षित छ । स्वस्थ छ । सानोतिनो धक्काले जाखिम आउने […]

  • ३ years अगाडि

लोकप्रिय