October 21, 2025 | मङ्लबार, कार्तिक ६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

Uncategorized

मानव बेचबिखनमा संलग्न महिला सात वर्षपछि पक्राउ

मानव बेचबिखनमा संलग्न महिला सात वर्षपछि पक्राउ

नुवाकोट  मानव बेचबिखनमा संलग्न महिला सात वर्षपछि पक्राउ परेकी छन्। जिल्ला अदालतबाट दोषी ठहर भई फरार रहेकी नुवाकोटको शिवपुरी गाउँपालिका–१ की ४० वर्षीया सोनाम भनिने हेरिङ डोल्मा तामाङ पक्राउ परेकी हुन्। २०७३ वैशाख ३ गते भारत लगेर बिक्री गरेको विषयमा जिल्ला अदालतले दोषी ठहर गरेको थियो। पक्राउ परेकी तामाङ विरुद्ध मुद्दा दायर गरी थप अनुसन्धान […]

  • ३ years अगाडि
टिकटक बनाउने गुन्डा नाइके चक्रे मिलनका ’बडीगार्ड’ पक्राउ

टिकटक बनाउने गुन्डा नाइके चक्रे मिलनका ’बडीगार्ड’ पक्राउ

नेपालगन्ज  गुन्डा नाइके चक्रे मिलन (मिलन गुरुङ)को सहयोगी गणेशबहादुर बोगटीलाई बाँके प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी रामप्रसाद घर्ती मगरका अनुसार मंगलबार राति नेपालगन्ज उपमहानगरपालिका–१८ को एरियाबाट बोगटीलाई पक्राउ गरिएको हो । पक्राउ गरिएको स्थान भने प्रहरीले खुलाएको छैन । लाइसेन्स भएको ‘पोइन्ट टुटु’हतियार बोकेर प्रदर्शन गर्दै टिकटक बनाएपछि पक्राउ […]

  • ३ years अगाडि
विपक्षी दलको नेता सम्बन्धी रिट निवेदन खारेज

विपक्षी दलको नेता सम्बन्धी रिट निवेदन खारेज

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई प्रमुख विपक्षी दलको मान्यता दिन नहुने भनी मागदावी गरिएको रिट निवेदन सर्वोच्च अदालतले खारेज गरेको छ । अधिवक्ता विमल प्रसाद पोखरेलले दायर गरेको रिट निवेदन न्यायधीशहरु डा. आनन्दमोहन भट्टराई र डा. मनोजकुमार शर्माको इजलासले खारेज गरेको हो । आदेशको संक्षिप्त विवरण समेत सार्वजनिक नभएकाले के आधारमा […]

  • ३ years अगाडि
उपचार खर्च तिर्न नसक्दा ३६ दिनसम्म अस्पतालमै बन्धक

उपचार खर्च तिर्न नसक्दा ३६ दिनसम्म अस्पतालमै बन्धक

जनकपुरधाम । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी धनुषाको सबैला गाउँपालिका-९ कि मन्तोरिया राय दुई महिनासम्म अस्पतालको शय्यामा नयाँ जिन्दगीका लागि संघर्ष गरिन् । उनको जनकपुर मुरलीचोकस्थित न्यूरो अस्पतालमा राम्रो उपचार पनि भयो । अन्ततः एक महिनादेखि उनी निको भएर अस्पतालबाट डिस्चार्ज भइन् । तर अहिलेसम्म घर जान पाएकी छैनन् । दुई छोरा र एक छोरी […]

  • ३ years अगाडि
सिँचाई मन्त्री शक्तिबहादुर बस्नेत भारतमा

सिँचाई मन्त्री शक्तिबहादुर बस्नेत भारतमा

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शक्तिबहादुर बस्नेत भारत पुगेका छन् । आइतबार कर्णाटकमा भएको कार्यक्रममा भाग लिन बस्नेत शनिबार नयाँ दिल्ली हुँदै त्यहाँ पुगेका हुन् । सो कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी प्रमुख अतिथि रहेका थिए । भारतीय प्रधानमन्त्री मोदीले सो अवसरमा इन्टरनेशनल बीग क्याट एलायन्सको पनि घोषणा गरे । आज केही उच्च […]

  • ३ years अगाडि
बुटवलमा ‘नेपाली जुत्ता घर’

बुटवलमा ‘नेपाली जुत्ता घर’

बुटवल ।  बुटवलमा नेपालमा विभिन्न प्रतिष्ठित फुटवेयर कम्पनीका उत्पादन एउटै छानामुनि बिक्री गर्ने तयारी भएको छ । बुटवलको डेल्टा मार्टमा यही वैशाख १ गतेदेखि साझा बिक्री कक्षका रूपमा ‘नेपाली जुत्ता घर’ सञ्चालनमा आउने भएको हो । आइतबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा नेपाली उत्पादनको प्रवर्द्धन गर्दै बाहिरी बजारसमेत विस्तार गर्ने उद्देश्यका साथ जुत्ता घरको अवधारणा ल्याइएको नेपाल […]

  • ३ years अगाडि
देशको अर्थतन्त्र सुधार्न निजी क्षेत्रसँग मिलेर जानुको विकल्प छैन : मन्त्री रिजाल

देशको अर्थतन्त्र सुधार्न निजी क्षेत्रसँग मिलेर जानुको विकल्प छैन : मन्त्री रिजाल

काठमाडौं ।उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले देशको आर्थिक अवस्थालाई सदृढ बनाउन सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुको विकल्प नभएको बताएका छन् । उनले नेपाल चेम्बर अफ कमर्सको साधारण सभामा बोल्दै उनले देशको आर्थिक अवस्था राम्रो नभएकाले यसलाई राम्रो बनाउने काम उद्योग, व्यवसायीहरुको रहेको बताए । उनले मुलुकलाई समृद्धितिर लैजाने काम सबै मिलेर गर्ने […]

  • ३ years अगाडि
प्रधानमन्त्रीले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश गर्ने

प्रधानमन्त्रीले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश गर्ने

काठमाडौं संघीय संसदअन्तरगत प्रतिनिधिसभा बैठक बस्दैछ। सोमबार दिउँसो १ बजेका लागि बैठक डाकिएको संघीय संसदको महासचिव डा.भरतराज गौतमले जानकारी दिए। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७८-०७९ पेश गर्ने कार्यसूची छ। सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त सार्वजनिक सेवा प्रशारण विधेयक,२०७८ माथि विचार गरियोस् भनी प्रस्ताव […]

  • ३ years अगाडि
नयाँ वर्षमा घुमघामका लागि देशभरका होटल बुकिङ हुन थाले

नयाँ वर्षमा घुमघामका लागि देशभरका होटल बुकिङ हुन थाले

आगामी शुक्रबार नयाँ वर्षको पहिलो दिन। काठमाडौं उपत्यकासँगै बाहिरका पर्यटकीय गन्तव्यहरूमा पर्यटकको चहलपहल सुरू भइसकेको छ। नयाँ वर्षमा घुमघामका लागि देशभरका होटल बुकिङ हुन थालेका छन्। विशेषगरी पोखरा, बन्दीपुर, चितवन, काठमाडौं, धुलिखेल, सुकुटे, नगरकोट लगायत ठाउँका होटलमा धेरै बुकिङ भइरहेको व्यवसायीहरूले बताएका छन्। चितवनको सौराहामा ६० प्रतिशत होटल बुकिङ भइसकेको छ। क्षेत्रीय होटल संघ सौराहाका […]

  • ३ years अगाडि
सिंहदरबारको फोहोर उठाउँदिनँ भन्न मिल्छ ? मेयर बालेनलाई गृहमन्त्री श्रेष्ठको प्रश्न

सिंहदरबारको फोहोर उठाउँदिनँ भन्न मिल्छ ? मेयर बालेनलाई गृहमन्त्री श्रेष्ठको प्रश्न

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहको भनाईप्रति आपत्ति जनाएका छन् । सोमबार चितवनमा पुगेका गृहमन्त्री श्रेष्ठले काठमाडौं महानगर प्रमुखले सार्वजनिक रूपमा सिंहदरबारको फोहोर उठाउँदिनँ भनेर भन्न मिल्छ भन्दै प्रश्न गरेका हुन्। उनले भने, ‘महानगरको मेयरले सिंहदरबारको फोहोर उठाउँदिनँ भनेर भन्न मिल्छ कि मिल्दैन ? अझ सार्वजनिक र सामाजिक सञ्जालमा […]

  • ३ years अगाडि
दुर्गा प्रसाईंसँग दुई करोड घुस मागेका रास्वपा सांसद निलम्बित

दुर्गा प्रसाईंसँग दुई करोड घुस मागेका रास्वपा सांसद निलम्बित

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद डा. ढाकाकुमार श्रेष्ठलाई कारबाही गरेको छ। मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ घुस मागेको अडियो सार्वजनिक भएपछि सांसद श्रेष्ठलाई पार्टीले कारबाही गरेको हो। प्रमुख सचेतक सन्तोष परियारले आफूहरूले घुस मागेको अडियो सुनेकाले एक साताका लागि निलम्बन गरेको जानकारी दिए। यसबारे पार्टीको अनुशासन समितिले थप बुझ्ने बताए। रास्वपाले उनलाई समानुपातिकतर्फबाट सांसद […]

  • ३ years अगाडि
आगामी बजेटका लागि अर्थले माग्यो सुझाव

आगामी बजेटका लागि अर्थले माग्यो सुझाव

काठमाडौं  सरकारले यतिबेला आगामी आर्थिक वर्ष २०८०-८१ को बजेट निर्माणको तयारीमा छ । सोही क्रममा अर्थ मन्त्रालयले बजेटसँग सम्बन्धित विषयमा खुला सुझाव माग गरेको छ । मन्त्रालयले सरोकारवालाबाट १५ वैशाखसम्म आइपुग्ने गरी सुझाव मागेको हो । संघसंस्था, बुद्धिजिवी, विज्ञ, राजनीतिक दल, व्यवसायी, समाजसेवी, पेशाकर्मी, कर्मचारी, सञ्चारकर्मी तथा आम सर्वसाधारणले अर्थमा बजेटसँग सम्बन्धित सुझावहरु पठाउन सक्ने […]

  • ३ years अगाडि

लोकप्रिय