January 17, 2026 | शनिबार, माघ ५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

Uncategorized

मेची भन्सार भित्र बाटै खुलेआम बिनाचेकजाच लाखाैं तस्करी !

मेची भन्सार भित्र बाटै खुलेआम बिनाचेकजाच लाखाैं तस्करी !

झापा । । खगेन्द्र घिमिरे।  मेची भन्सार भित्रेै बाट लाखाै मुल्य वरावरकाे सामान अवैध रुपमा खुलेआम तस्करी हुने गरेकाे रहस्य खुलेकाे छ । आज बिहान ६:२७ मा भातरबाट नेपाल भित्रिएकाे भारतीय सवारी खाली भन्दै भन्सार भित्रैबाट छाेपछि त्याे सवारी काली खाेलामा पक्राउ परेपछि यस बिषयकाे रहस्य सार्वजनिक भएको हाे । पक्राउ परेकाे भारतीय सवारीले खाली […]

  • ३ years अगाडि
प्रतीक थापा : नक्कली भुटानी छानबिनमा सहयोग गर्छु

प्रतीक थापा : नक्कली भुटानी छानबिनमा सहयोग गर्छु

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएपछि त्यसको खण्डन गरेका छन् । तर, संवेदनशील विषय भएकोले छानबिनमा सहयोग गर्ने प्रतिबद्धता गरेका छन् । प्रेस वक्तव्य जारी गर्दै थापाले गृह मन्त्रालयमा हुँदा कोही कसैसँग सम्झौता जनसरोकारका विषयलाई प्राथमिकतामा राखेर काम गरेको दाबी गरेका छन् । त्यसबाहेकका कुनै काम नगरिएको भन्दै उनले आपत्ति जनाएका छन् । […]

  • ३ years अगाडि
सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

सुनको मूल्य एकदैदिन तोलामा एक हजार ८ सय रुपैयाँले वृद्धि भएको छ । बुधबार छापावाल सुन प्रतितोला १ लाख १० हजार ६०० रुपैयाँले कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार प्रतितोला १ लाख ८ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन बुधबार एकैदिन १ हजार ८०० रुपैयाँले वृद्धि भएको हो । यस्तै बुधबार […]

  • ३ years अगाडि
सुसाइड नोटसहित मृत फेला

सुसाइड नोटसहित मृत फेला

चितवन । मंगलबार साँझ झुण्डिएको अवस्थामा फेला परेका भरतपुर–३ बेलचोक निवासी पोल्ट्री व्यवसायी शंकर कँडेलको साथबाट ‘सुसाइड नोट’ फेला परेको छ । आठ पेज लामो सुसाइड नोटमा आर्थिक कारोबारमा भएको समस्याबारे उल्लेख गरिएको छ । पछिल्लो एक हप्तादेखि व्यवसायी कँडेललाई कसैले तनाव दिइरहेको पाइएको नेपाली कांग्रेस चितवनका उपसभापति राजिव न्यौपानेले जानकारी दिए । ‘हामिले परिवार, […]

  • ३ years अगाडि
घरमा ठोक्कियो ट्रक

घरमा ठोक्कियो ट्रक

तनहुँ । तनहुँको बन्दिपुर गाउँपालिका– ५, याम्पा आँधीखोलामा ट्रकले घरमा ठक्कर दिँदा ७ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । अहिले सडक अवरुद्ध छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

  • ३ years अगाडि
रवि–स्वर्णिमको बारेमा रास्वपालाई प्रश्न ?

रवि–स्वर्णिमको बारेमा रास्वपालाई प्रश्न ?

पार्टीको नेतृत्व प्रणाली के हो ? सामूहिक कि व्यक्तिगत ? संस्थागत कि नायकत्व ?धेरै मानिसले आशंका गरिरहे जस्तो रास्वपाले ‘मध्य दक्षिणपन्थी प्रियतावाद’ र ‘नायकत्वको राजनीति’ गर्दैछ भन्ने कुरा सत्य हो कि आरोप मात्र ?यसले सामाजिक न्याय र प्रगतिशील–लोकतन्त्रलाई मान्छ वा त्यसको विरुद्धमा हुन्छ ? पत्रकार विजयकुमार पाण्डेको कार्यक्रम ‘दिशानिर्देश’ को नयाँ प्रकरण युट्युबमा उपलब्ध छ […]

  • ३ years अगाडि
नेपालले पायो उपाधि

नेपालले पायो उपाधि

काठमाडौं । यूएईलाई ७ विकेटले हराउँदै नेपालले नेपालले एसीसी प्रिमियर कपको उपाधि जितेको छ । यससँगै नेपालले एसिया कपमा पनि स्थान बनाएको छ । यूईएले लिएको ११८ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा मात्र ३ विकेट गुमाएर भेट्टायो । नेपालका लागि गुल्सान झाले अविजित ६७ रन बनाए भने भीम सार्की ३६ रनमा नटआउट रहे ।

  • ३ years अगाडि
पूर्वगृहमन्त्री बादलका सल्लाहकार इन्द्रजित पक्राउ

पूर्वगृहमन्त्री बादलका सल्लाहकार इन्द्रजित पक्राउ

काठमाडौँ : पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का सल्लाहकार इन्द्रजित राई पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्न रहेको भन्दै प्रहरीले नेकपा (एमाले) नेता रामबहादुर थापा गृहमन्त्री हुँदा उनका सल्लाहकार रहेका राईलाई पक्राउ गरेको हो । उच्च प्रहरी स्रोतका अनुसार राईलाई सादा पोशाकमा रहेको प्रहरी टोलीले मंगलबार बिहान ललितपुरको सुनाकोठीबाट पक्राउ […]

  • ३ years अगाडि
सूचना प्रविधिको विकासले मुलुक समृद्ध बन्छ : प्रधानमन्त्री

सूचना प्रविधिको विकासले मुलुक समृद्ध बन्छ : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सञ्चार तथा सूचना प्रविधिको विकास, विस्तार र प्रयोगबाट नै नागरिकको जीवनस्तर उकासी मुलुकलाई समृद्ध बनाउन सकिन्छ भन्नेमा सरकार विश्वस्त रहेको बताएका छन्। छैटौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा आज शुभकामना दिँदै उनले यसको विकास, विस्तार र सुरक्षित प्रयोगलाई सुनिश्चित गर्न आवश्यक पर्ने नीति, ऐन, नियमावलीलगायतका कानुनी व्यवस्थाका लागि […]

  • ३ years अगाडि
डा.बरमेजो पाँचदिने नेपाल भ्रमणमा

डा.बरमेजो पाँचदिने नेपाल भ्रमणमा

काठमाडौँ । अन्तर्राष्ट्रिय परिवार नियोजन महासङ्घका महानिर्देशक डा.अल्भेरो बरमेजोले परिवार नियोजन तथा मातृ स्वास्थ्य र यौन तथा प्रजनन स्वास्थ्य सेवाका क्षेत्रमा नेपाल परिवार नियोजन सङ्घले पुर्याएको योगदानको उच्च प्रशंसा गरेका छन् । पाँचदिने भ्रमणमा आइतबार साँझ नेपाल आइपुगेका उनले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा भने, “यस्तो सेवा विपन्न समुदायसम्म पुर्याउनुपर्छ। महासङ्घले नेपाललाई प्रदान गर्दै आइरहेको […]

  • ३ years अगाडि
मृत नर्सको शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम हुदै

मृत नर्सको शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम हुदै

काठमाडौं । काठमाडौंमा एक स्टाफ नर्स मृत फेलापरेको घटनाको प्रहरी अनुसन्धान जारी छ । वीर अस्पतालमा कार्यरत २९ वर्षीया स्टाफ नर्स अनुमापिया श्रेष्ठ मृत भेटिएको घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा शवको पोस्टमार्टम भइरहेको छ । पोस्टमार्टमबाट मृत्युको यकिन तथ्य थाहा हुने परिसर काठमाडौंका एसपी सीताराम रिजालले […]

  • ३ years अगाडि
रास्वपाको कार्यालय घण्टीघरमा साइकल यात्रीलाई निषेध

रास्वपाको कार्यालय घण्टीघरमा साइकल यात्रीलाई निषेध

काठमाडौँ । रवि लामिछाने नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालय बसुन्धरामा गाडी र मोटरसाइकल प्रवेश खुला भएपनि साइकल प्रवेश निषेध गरिएको छ । विश्व साइकल यात्री पुष्कर शाहले सोमबार बिहान रास्वपाको कार्यालय घण्टीघर पुग्दा कार्यलयका सुरक्षा गार्डले साइकल निषेध भएको भन्दै आफुलाई प्रवेश नदिएकोे खुलासा गरेका हुन् । साइकल यात्री शाहले ‘घन्टी घरको कथा’ भन्दै […]

  • ३ years अगाडि