Warning: Undefined variable $default_image in /home/sajhaparibesh.com/public_html/wp-content/themes/suga-news/header.php on line 33
भिडियो – साझा परिवेश
June 14, 2024 | शुक्रबार, जेष्ठ ३२, २०८१
सुचनाहरु
श्री केश तेल गुणस्तरीय रहेको उत्पादन कम्पनीको दावी घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ? कस्तो रहला आजको मौसम ? प्रतिनिधि सभाको बैठक दुई दिन स्थगित मोदीको शपथ ग्रहणमा भाग लिन प्रधानमन्त्री दाहाल आज भारत जाँदै दुर्ब्यशन विरुद्ध रङ्गभर्दै गौरादह जेसीज सुनको मूल्यमा नयाँ कीर्तिमान टी-२० विश्वकप: नामिबियामाथि स्कटल्याण्ड ५ विकेटले विजयी गौरादहमा खुल्यो “दर्पण कला सँसार”…… गृहमन्त्रीले गिरीबन्धुको फाइल खोल्ने होइन, बोल्नपनि सक्नुहुन्न : विश्वप्रकाश शर्मा मोदीको शपथ ग्रहण समारोहमा जाने तयारीमा प्रधानमन्त्री प्रचण्ड सुनको मुल्य अहिलेसम्मकै उच्च बालेनलाई न्यूरोडको फुटपाथ बढाउन दिनुपर्छ, केन्द्रको हस्तक्षेप बन्द गर- महामन्त्री शर्मा प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ आजको कार्यसूची स्रोत नखुलेको ६९ लाखसहित चारजना चिनियाँं नागरिक पक्राउ टी–२० विश्वकप क्रिकेटमा अस्ट्रेलियासँग ओमान ३९ रनले पराजित सहकारी ठगि छानबिन संसदीय समितिको पहिलो बैठक शुरु विपद क्षेत्रको रिपोर्टिङमा जाने पत्रकार र स्वयंसेवकलाई तालिम दिइने सेयर बजारमा ५.५८ अंकको गिरावट हावाहुरी र चट्याङसहित पानी पर्ने सम्भावना

भिडियो

‘तिम्रो मनमा लुकेको कुरा’को रिमेक भर्सन ; भुवन र शर्मिलाको अभिनय ( भिडियो सहित )

‘तिम्रो मनमा लुकेको कुरा’को रिमेक भर्सन ; भुवन र शर्मिलाको अभिनय ( भिडियो सहित )

काठमाडौँ । एक समयको सुपर हिट गीत ‘तिम्रो मनमा लुकेको कुरा’को रिमेक भर्सन बनेको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच गीत सार्वजनिक गरिएको हो । ३३ वर्ष अघि निर्माण भएको फिल्म ‘चिनो’मा समावेश ‘तिम्रो मनमा लुकेको कुरा’ लाई गायक नारायण गोपाल र गायिका आशा भोष्लेले स्वर दिएका थिए । गीतमा रञ्जित गजमेरको संगीत र […]

  • ७ महिना अगाडि
‘दुई कदम’को ‘ए मेरा बाबैनी’ गीतमा वर्षा र इओनको रोमान्स

‘दुई कदम’को ‘ए मेरा बाबैनी’ गीतमा वर्षा र इओनको रोमान्स

काठमाडौँ । मंसिर २९ गतेबाट प्रदर्शनमा आउने फिल्म दुई कदमको गीत ‘ए मेरा बाबैनी’ सार्वजनिक भएको छ । अभिनेत्री वर्षा सिवाकोटी र डेव्यु अभिनेता इओन लिम्बुको अभिनय रहेको गीतमा वर्षाको नृत्य आकर्षक छ । वर्षा फिल्मको यही गीतमा मात्र देखिनेछिन् । गीतमा उनको केमेष्ट्री अभिनेता लिम्बुसँग निकै जमेको देख्न सकिन्छ । आशिष अविरलको संगीत रहेको […]

  • ७ महिना अगाडि
फिल्म ‘दुई कदम’को नयाँ गीत ‘काग भन्दा कोइली चलाख’ सार्वजनिक

फिल्म ‘दुई कदम’को नयाँ गीत ‘काग भन्दा कोइली चलाख’ सार्वजनिक

काठमाडौं । आगामी मंसीर २९ गतेबाट रिलिज हुने फिल्म ‘दुई कदम’को नयाँ गीत ‘काग भन्दा कोइली चलाख’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा प्रताप दास र मेलिना राईको स्वर, डीपी खनालको शब्द र विकास चौधरीको संगीत छ । सार्वजनिक गीतमा गौरव पहारी, इओन लिम्बु, सिमोन गिरी, विल्सनविक्रम राई, विमला लिम्बु र गीता ढुंगाना फिचर्ड छन् […]

  • ७ महिना अगाडि
बुनु श्रेष्ठको आवाजमा ‘नाईं भन्दा नि मान्दैन’

बुनु श्रेष्ठको आवाजमा ‘नाईं भन्दा नि मान्दैन’

काठमाडौं : नेपाली सांगीतिक क्षेत्रमा गायिका बुनु श्रेष्ठको पहिचान बेग्लै छ। आफ्नो गायिकी मार्फत गीत संगीतमा बुनुको निरन्तरता कायमै छ। उनले हालसालै मात्र एउटा नयाँ गीत बजारमा ल्याएकी छिन्। केही दिन अघि उनले ‘नाईं भन्दा नि मान्दैन’ बोलको गीत रिलिज गरेकी हुन्। गीतमा बाबुल गिरीको शब्द अनि संगीत रहेको छ। बुनुको सुमधुर आवाज गीतमा सुन्न […]

  • ७ महिना अगाडि
पद्मा लिंखा मगरको शब्दमा ’भुईँ सोरी’ सार्वजनिक

पद्मा लिंखा मगरको शब्दमा ’भुईँ सोरी’ सार्वजनिक

काठमाडौं । गीतकार तथा समाजसेवी पदमा लिंखा मगरको शब्द सिर्जनामा रहेको मौलिक पुर्वेली लोकभाकामा आधारित`भूईँ सोरी´ गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा अनु चौधरी र न्युसन राईले स्वर दिएका छन । शान्तिराम राईको संगीत तथा देवेश राईको संगीत संयोजन गीतमा रहेको छ । प्रेमील मायालु जोडि बीचको प्रेमका सम्वादहरुलाई गीतमा समेटिएको छ । […]

  • ७ महिना अगाडि
कन्चन थलंगको  ” यो मौसम बैमानी ” सार्वजनिक

कन्चन थलंगको ” यो मौसम बैमानी ” सार्वजनिक

धरान । ४ बर्ष अघि रिलिज भएको गीत ” चिसो चिसो छ यो मौसम ” को सफलतापछि चर्चित गायक तथा प्रथम लिम्बुवान आइडल बिजेता कन्चन थलंगले ” चिसो चिसो छ यो मौसम “को दोस्रो भागको रुपमा ” यो मौसम बैमानी ” गीत म्युजिक भिडियो सहित सार्वजनिक गरेका छन्। गायक थलङकै शब्द, संगीत , स्वर संगै […]

  • ७ महिना अगाडि
शान्तिश्री र बिमलको ‘आलु मस्यौरा’ (भिडियो)

शान्तिश्री र बिमलको ‘आलु मस्यौरा’ (भिडियो)

काठमाडौं– तिहारको पूर्व सन्ध्या पारेर एउटा रमाइलो लोक–दोहोरी गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका शान्तिश्री परियार तथा गायक बिमल श्रीपालीको स्वरको ‘आलु मस्यौरा’ बोलको गीत दर्शक तथा स्रोतामाझ आएको हो । नन्दु परियारद्वारा संगीतबद्ध यो गीतका शब्दहरु मिलन गुरुङले रचना गरेका हुन् । यो गीतको म्युजिक भिडियोलाई अभिनेत्री पावला (पवित्रा आचार्य) ले निर्देशन […]

  • ७ महिना अगाडि
आजदेखि सिनेमा हलमा ‘दिमाग खराब’

आजदेखि सिनेमा हलमा ‘दिमाग खराब’

काठमाडौं– तिहारको अवसर पारेर आज कात्तिक २४ गतेदेखि बहुप्रतिक्षित नेपाली फिल्म ‘दिमाग खराब’ देशव्यापी प्रदर्शनमा आएको छ । निश्चल बस्नेतको निर्देशनमा बनेको यो फिल्मको बिहिवार साँझ ललितपुरमा प्रीमियर शो आयोजना गरिएको थियो, जहाँ काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) देखि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसम्मले यो फिल्म हेरेर मनोरञ्जन लिए । ‘लुट’ […]

  • ७ महिना अगाडि
डा. दामोदर पाण्डेकाे ‘तिम्रो याद’ सार्वजनिक

डा. दामोदर पाण्डेकाे ‘तिम्रो याद’ सार्वजनिक

काठ्माडाैं। गायक डा. दामोदर पाण्डेकाे स्वरमा नयाँ गीत भिडियो ‘तिम्रो याद’ सार्वजनिक भएको छ। आज नेपमेलो युट्उब च्यानलबाट सार्वजनिक गरिएको गीतमा गायक पाण्डेकै शब्द रचना रहेको छ । गीतमा संगीतकार उपेन्द्र लाल सिंहले संगीत भरेका छन भने गीतको एरेन्जको पाटो एरेन्जर प्रमोद परियारले सम्हालेका छन। भिडियाेकाे निर्देशन भने निर्देशक सान थापाले गरेका हुन। बुद्ध थापाको […]

  • ७ महिना अगाडि
अष्ट्रेलियाको सांगितिक कार्यक्रममा मातिएका सुगम दर्शकमाथि जाइलागेपछि…

अष्ट्रेलियाको सांगितिक कार्यक्रममा मातिएका सुगम दर्शकमाथि जाइलागेपछि…

काठमाडौं । गायक सुगम पोखरेल फेरि एक पटक विवादमा तानिएका छन् । अष्ट्रेलियाको दक्षिणी सहर एडिलेडमा सांगितिक कार्यक्रमका लागि गएका पोखरेल रक्सिले मातेर दर्शकमाथि दुव्यर्वहार गरेपछि विवादमा तानिएका हुन् । अहिले उनको रक्सिले मातिएर दर्शकमाथि दुव्र्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । सामाजिक सञ्जालमा पछिल्लो घटनालाई लिएर पोखरेलमाथि निकै नराम्रा टिप्पणीहरु पनि भइरहेका […]

  • ७ महिना अगाडि
अष्ट्रेलियाबाट जेनिशा गौतमको देउसी-भैलो (भिडियोसहित)

अष्ट्रेलियाबाट जेनिशा गौतमको देउसी-भैलो (भिडियोसहित)

सिड्नी । कलाकार जेनिशा गौतमले दिपावलीको पूर्वसन्ध्यामा देउसी-भैलो गीत सार्वजनिक गरेकी छिन् । नोभेम्बर २ मा सार्वजनिक गरिएको उक्त म्युजिक भिडियो छोटो समयमै दर्शकको रोजाईमा परेको छ । नेपालीहरुले विदेशमा रहेर भाषा संस्कृतिको जोगाउने र नेपाली परम्परा अनुसार चाडपर्व मनाउने विषयवस्तु समेटिएर तयार पारिएको उक्त म्युजिक भिडियो अस्ट्रेलियामा छायांकन गरिएको हो । देउसी भैलो गीतलाई […]

  • ७ महिना अगाडि
अनु चौधरीको ‘तिम्रो साथ‘मा सुमि र दिनेशको रोमान्स

अनु चौधरीको ‘तिम्रो साथ‘मा सुमि र दिनेशको रोमान्स

काठमाण्डौ मोडलिङ क्षेत्रमा राम्रो सम्भावना बोकेकी मोडल सुमी खड्का र दिनेश कठायतको अभिनयमा रहेको ‘तिम्रो साथ‘मा रहेको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा चर्चित गायिका अनु चौधरी र गायक टेक विसीको स्वर रहेको छ । जनक महतरा र प्रकाश मल्लको शब्द रहेको गीतको सङ्गीत प्रकाश मल्ल र सङ्गीत संयोजन सुमन केसी ले गरेका हुन् […]

  • ७ महिना अगाडि