sweet bonanza
February 12, 2026 | बिहिबार, फाल्गुन १, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

राष्ट्रिय फुटबल टोली र मच्छिन्द्र दुवैको प्रशिक्षकमा प्रवेश कटवाल !

  • साझा परिवेश
  • आइतवार, चैत्र ५, २०७९ १६:५९
राष्ट्रिय फुटबल टोली र मच्छिन्द्र दुवैको प्रशिक्षकमा प्रवेश कटवाल !

काठमाडौँ । अखिल नेपाल फुटबल संघ ९एन्फा०ले गत १ गते नेपाली राष्ट्रिय फुटबल टोलीको सहायक प्रशिक्षक र गोलकिपर प्रशिक्षकको नियुक्ति दियो ।

नेपाली टोलीको सहायक प्रशिक्षकमा प्रवेश कटवाल नियुक्त भए । कटवाललाई एन्फाले चार दिन पहिले नै नियुक्ति दिएको थियो । तर, एन्फाले बाहिर जानकारी भने १ गते मात्र गरायो । त्यसपछि उनी राष्ट्रिय टोलीको प्रशिक्षकमा आए ।

प्रवेशले यसअघि पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा पनि प्रशिक्षकको भूमिका निर्वाह गरेको थिए । उनले सहायक प्रशिक्षक पद सम्हाली सकेपनि मच्छिन्द्रको खेलमा प्रशिक्षकको भूमिकामा गए ।

मच्छिन्द्रले १४ मार्चमा नेपाल पुलिस क्लबविरुद्ध खेलेको खेलमा उनी मुख्य प्रशिक्षक थिए । एउटा प्रशिक्षकले राष्ट्रिय टोली सम्हाली रहेको समयमा क्लबलाई पनि सम्हाल्नु उनको नैतिकताले पनि दिँदैन ।

यस विषयमा भने प्रवेश आफूले केही नबोल्ने बताए । यो सानो कुरा भएको र यसलाई ठूलो विषय बनाइएको उनले बताए ।

‘यो विषयमा म केही बोल्दैन । यो सानो विषय हो । यसलाई ठूलो विषय नबनाइ दिनुस,’ प्रवेशले रातोपाटीसँगको कुराकानीमा भने ।

लिगमा अहिले साविकको विजेता मच्छिन्द्रले पाँच खेल खेल्दा मात्र एक खेलमा जित निकालेको छ । दुई खेल बराबरी खेल्दा दुई खेलमा हार ब्यहोर्यको छ । मन्द्रिको लगातार भएको खराब नतिजाले प्रशिक्षक कटवालले च्यासल मैदान सानो भएको बताएका थिए ।

 

  • साझा परिवेश
  • आइतवार, चैत्र ५, २०७९ १६:५९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid