sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

एसियन गेम्सका लागि पुरुष भलिबल टोलीको खुला छनोट गरिने

  • साझा परिवेश
  • बिहिबार, चैत्र ३०, २०७९ १0:३२
एसियन गेम्सका लागि पुरुष भलिबल टोलीको खुला छनोट गरिने

काठमाडौं । नेपाल भलिबल संघले एसियन गेम्स र काभा नेशन्स लिगमा सहभागिता लागि नेपाली पुरुष टोलीको निर्माण गर्न खुला छनोट गर्ने भएको छ ।

संघले बिहीबार बिहान सूचना जारी गर्दै चीनको हान्झोउमा हुने एसियन गेम्स र कीर्गिस्तानमा हुने काभा नेशन्स लिगका लागि खेलाडी छनोट गरिने जनाएको छ ।

छनोट कार्यक्रम संघले २०८० वैशाख २०, २१ र २२ गते त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा हुने संघले जनाएको छ ।

उक्त खेलाडी छनौटका लागि संघले प्रदेश, जिल्ला र क्लबका सम्पूर्ण इच्छुक खेलाडीहरुलाई सहभागि हुन जानकारी गराएको हो ।

एसियन गेम्स सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म चीनमा हुँदैछ । यस्तै काभा पुरुष नेसन्स लिग जुन १६ देखि २५ सम्म कीर्गिस्तानको बिस्केकमा हुनेछ ।

  • साझा परिवेश
  • बिहिबार, चैत्र ३०, २०७९ १0:३२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid