November 3, 2024 | आइतवार, कार्तिक १८, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

३ करोडको आरोप झुटो हो : ढाकाकुमार श्रेष्ठ

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ १२, २०८० १0:३६
३ करोडको आरोप झुटो हो : ढाकाकुमार श्रेष्ठ

काठमाडौं । निलम्बित सांसद ढाकाकुमार श्रेष्ठले आफूले समानुपातिक सांसद बन्न तीन करोड रुपैयाँ पार्टीलाई बुझाएको भन्ने कपोकल्पित समाचार सञ्चारमाध्यहरूले सम्प्रेषण गरेको आरोप लगाएका छन् ।

उनले उक्त विषयमा आफू कुनै मिडियासँग नबोलेको र समाचार सम्प्रेषणको लागि अनुरोध समेत नगरेको बताएका छन् ।

साथै निस्पक्ष र स्वतन्त्र पत्रकारिताको धर्मलाई निर्वाह गरी आधारहीन समाचारलाई सम्प्रेषण नगर्नसमेत सम्वन्धित मिडियाको ध्यानाकर्षण गराउन चाहान्छु,” उनले विज्ञप्ति जारी गर्दै भनेका छन्, “मिडियाहरूले यस्ता भ्रामक तथ्यहिन समाचार बनाएर व्यक्ति तथा पार्टीको चरित्र हत्या गर्ने समाचार सम्प्रेषण गरेको खण्डमा स्वयंम आफैँ कानुनी प्रक्रियामा जान वाध्य हुनेछु ।”

ढाकाकुमारको सांसद पदसम्बन्धी रिटमा अन्तरिम आदेश दिन अस्वीकार

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ १२, २०८० १0:३६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्