July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

३ करोडको आरोप झुटो हो : ढाकाकुमार श्रेष्ठ

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ १२, २०८० १0:३६
३ करोडको आरोप झुटो हो : ढाकाकुमार श्रेष्ठ

काठमाडौं । निलम्बित सांसद ढाकाकुमार श्रेष्ठले आफूले समानुपातिक सांसद बन्न तीन करोड रुपैयाँ पार्टीलाई बुझाएको भन्ने कपोकल्पित समाचार सञ्चारमाध्यहरूले सम्प्रेषण गरेको आरोप लगाएका छन् ।

उनले उक्त विषयमा आफू कुनै मिडियासँग नबोलेको र समाचार सम्प्रेषणको लागि अनुरोध समेत नगरेको बताएका छन् ।

साथै निस्पक्ष र स्वतन्त्र पत्रकारिताको धर्मलाई निर्वाह गरी आधारहीन समाचारलाई सम्प्रेषण नगर्नसमेत सम्वन्धित मिडियाको ध्यानाकर्षण गराउन चाहान्छु,” उनले विज्ञप्ति जारी गर्दै भनेका छन्, “मिडियाहरूले यस्ता भ्रामक तथ्यहिन समाचार बनाएर व्यक्ति तथा पार्टीको चरित्र हत्या गर्ने समाचार सम्प्रेषण गरेको खण्डमा स्वयंम आफैँ कानुनी प्रक्रियामा जान वाध्य हुनेछु ।”

ढाकाकुमारको सांसद पदसम्बन्धी रिटमा अन्तरिम आदेश दिन अस्वीकार

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ १२, २०८० १0:३६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्