sweet bonanza
February 26, 2026 | बिहिबार, फाल्गुन १५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

रिलिज अगावै ‘आदिपुरुष’ ले उठायो ८५ प्रतिशत लगानी

  • साझा परिवेश
  • सोमवार, जेष्ठ २२, २०८० ११:४३
रिलिज अगावै ‘आदिपुरुष’ ले उठायो ८५ प्रतिशत लगानी

काठमाडौं । भारतीय अभिनेता प्रभास अभिनीत सिनेमा ‘आदिपुरुष’को रिलिजअगाडि नै लगानीको करिब ८५ प्रतिशत रकम उठाएको छ । डिजिटल राइट्स, म्युजिक राइट्स र थिएट्रिकल राइट्स बेचेर निर्माण पक्षले लगानीमो ८५ प्रतिशत रकम उठाएको हो । पाँच सय करोडमा बनेको सिनेमाले रिलिजअगाडि नै ४३२ करोड भारतीय रुपैयाँमा उठाएको छ । अब यो सिनेमाले हलबाट ६८ करोड भारू मात्र कमाए लगानी सुरक्षित हुनेछ ।

‘आदिपुरुष’ भारतकै महँगो सिनेमा भएको बताइएको छ ।

हिन्दी, तेलेगु, तमिल, मलयालम, कन्नड भाषामा प्रदर्शन हुने सिनेमामा प्रभासलाई रामको भूमिकामा देख्न सकिनेछ । सैफअली खानले रावणको र कृति सेननले सीताको भूमिका निर्वाह गरेका छन् । घोषणा भएसँगै चर्चामा रहेको सिनेमा रामायणमा आधारित रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सिनेमालाई ओम राउतले निर्देशन गरेका छन् ।

  • साझा परिवेश
  • सोमवार, जेष्ठ २२, २०८० ११:४३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid