काठमाडौं ।।
विश्व योग दिवसका अवसरमा बुधबार देशका विभिन्न स्थानमा सामूहिक योगाभ्यास गरिएको छ ।
सोही अवसरमा काठमाडौंको शंखमूलस्थित वाग्मती नदी किनारमा बनाइएको पार्कमा पनि बिहान सामूहिक योगाभ्यास गरियो ।
Your email address will not be published. Required fields are marked *
Δ