November 23, 2024 | शनिबार, मंसिर ८, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

पनौती नगरपालिकाको १३ औं नगर सभा स्थगितको कारण के हो: उप प्रमुख गिता बन्जारा

  • साझा परिवेश
  • सोमवार, असार ११, २०८० १७:१७
पनौती नगरपालिकाको १३ औं नगर सभा स्थगितको कारण के हो: उप प्रमुख गिता बन्जारा

काभ्रे।।

पनौती नगरपालिकाको १३औं नगरसभा स्थगित भएको छ। नगरसभा सुरु भएको केहि समयमै नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिको बिरोधका कारण नगरसभा स्थगित भएको हो।

पनौती नगरपालिकाका नगर प्रमुख रामशरण भण्डारीले सभा संचालन भएको जानकारी गराउउदै आर्थिक बर्ष २०८०/८१ को नीति तथा कार्यक्रम वाचन गर्न खोज्दा पनौती नगरका नेकपा एमालेबाट

निर्वाचित नगरसभा सदस्यहरुले आ-आफ्नो स्थानबाट उठेर विरोध गरेका थिए। होहल्ला सहित बिरोध जनाएपछि नगर प्रमुख भण्डारीले पटक-पटक नगरसभाका सदस्यहरुलाई आ-आफ्नो स्थानमा बस्न अनुरोध गर्दा

पनि बिरोध कायम राखेपछि अर्को सूचना जारी नभएसम्मका लागि नगरसभा स्थगित भएको घोषणा गर्नुभएको थियो।

 

(भिडियो सहित)

 

  • साझा परिवेश
  • सोमवार, असार ११, २०८० १७:१७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्