sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

ग्लोबल नेपलिज अर्गनाइजेसन द्वारा खेल सामाग्री खरिदका लागि रु ५०,०००   

  • साझा परिवेश
  • शुक्रबार, असार २२, २०८० २0:२१
ग्लोबल नेपलिज अर्गनाइजेसन द्वारा खेल सामाग्री खरिदका लागि रु ५०,०००   

काठमान्डौ।। अभिषेक दवाडी ।।

ग्लोवल नेपलीज अर्गनाइजेसन द्वारा प्रदेश नम्बर १ को  सुन्दरहरैचा नगरपालिकाको दुलारी डोजोलाई रु ५०,००० बराबरको खेल सामाग्री प्रधान गरिएको छ ।

इटहरीका कृष्ण गुरुङ पुर्व रास्ट्रय कराते खेलाडी साथै ८ औ साफ गेम्सका स्वर्ण पदक विजेता  समेत हुन् । उनि पनि दुलारी डोजोका संस्थापक  गुरु बिकास चौधरी  संग  प्रशिक्षण लिएका प्रशिक्षार्थी  एवम  कुसल खेलाडी  थिए । हाल मकाउमा रहेर पनि कराते खेलको विकासको निम्ति उनि लगायत उक्त ग्लोबल अर्गनाइजेसनले  सो ५०,००० बराबरको खेल सामाग्री उपलब्ध  गराएको  हो ।

उक्त  संस्थाका संस्थापक अध्यक्ष राज पाल कर्माचार्य हुन् हाल उनि यतिबेला जापानमा छन् । हाल संस्थाका  अध्यक्ष  सुरेन्द्रलाल श्रेष्ठ पनि क्यानेडामा  रहेका छन् भने कृष्ण गुरुङ सोहि संस्थाका सदस्य हाल मकाउमा रहेका छन् ।  कराते खेलको विकासको निम्ति ग्रामिण भेगमा खेल सामाग्री साथै रकम प्रधान गर्ने संस्थाको मूल उदेश्य रहेको श्रेष्ठ बताउछन ।

खेलाडीहरुको थप उर्जा र हौसला प्रधान गर्नको  लागी  सोहि संस्थाले कन्ट्री कोअडिनेटर निरज कर्माचार्य काठमान्डौ द्वारा उक्त खेल सामाग्री  रास्ट्रय कराते खेलाडी सागर राउत र रोजन खड्कालाई दिइएको थियो ।

खेल सामाग्री पाए बाफत ४ जना खेलाडीहरुलाई निशुल्क रुपमा प्रशिक्षण गराउने रास्ट्रय कराते खेलाडी रोजन खड्का बताउछन ।

उक्त कार्यक्रममा सुन्दरहरैचा ०६ नं वडाका वडा अध्यक्ष सन्तोष लिंग्देंन , मोरङ् कराते संघका सचिव प्रभाकर  राना  मगर लगायत बिभिन्न ब्यक्तितव साथै खेलाडीहरु को उपस्थित रहेको थियो ।

 

 

 

 

  • साझा परिवेश
  • शुक्रबार, असार २२, २०८० २0:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid