sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

डरै डरमा आयोजनाहरु निर्माण हुँदै

  • साझा परिवेश
  • बिहिबार, भदौ १४, २०८० १३:२२
डरै डरमा आयोजनाहरु निर्माण हुँदै
  • करिब ८-९ वटा पुल निर्माण आयोजनाको म्याद थपका निवेदन
  • भविष्यमा कानुनी प्रश्न उठ्ने हो कि भन्ने आशंका
  • म्याद थप गर्न माग गरेका निवेदनमा निर्णय गर्न सरकारी अधिकारीहरु डराए

काठमाडौं ।।

पुल सेक्टर, काठमाडौंमा करिब ८-९ वटा पुल निर्माण आयोजनाको म्याद थपका निवेदन छन् । आयोजना प्रमुख केदारप्रसाद नेपाल म्याद थपका निवेदनहरु केलाइरहेका छन् तर भविष्यमा कानुनी प्रश्न उठ्ने हो कि भन्ने आशंका गरिरहेका छन् ।

‘केही दिनमा नै निर्णय गर्छौं’, उनले भने, ‘सरकारले जारी गरेको कार्यविधिअनुसार कतिपय विषय अस्पष्ट हुँदा निर्णय गर्न भने समस्या छ ।’
ठेकेदारले समयमा काम पूरा नगरेर म्याद थप गर्न माग गरेका निवेदनमा निर्णय गर्न सरकारी अधिकारीहरु डराएका छन् ।

नेपाल निर्माण व्यवसायी महासंघका अनुसार करिब २५ सय वटा आयोजनामा ठेक्काको म्याद थप्नका लागि विभिन्न निकायमा ठेकेदारहरुले निवेदन दिएका छन् । तर म्याद थप गर्ने अधिकार भएका कर्मचारीले आनाकानी गर्दा गत असार मसान्तमा म्याद सकिएका धेरै आयोजनाहरुको म्याद थप हुने कि नहुने अनिश्चित छ ।

महासंघका अध्यक्ष रवि सिंह धेरै आयोजना कार्यालयका प्रमुखहरु मन्त्रिपरिषद्को २० असारको बाधा अड्काउ फुकाउने निर्णयका कारण म्याद थपको निर्णय गर्न डराएका हुन् । म्याद थप गर्न तयार भएकाहरु पनि पर्याप्त म्याद दिन तयार देखिएका छैनन् । ‘१ हजारभन्दा बढी आयोजनाको म्याद नथपिने देखिएको छ’, उनले भने, ‘निर्णय गर्नेहरु नै पर्याप्त आधार छैन भन्छन्, भोलि अख्तियार जानुपर्ने डर आयोजना प्रमुखहरुमा छ ।’

करिब एक खर्ब रुपैयाँभन्दा बढी लागतका आयोजना म्याद थपको पर्खाइमा रहेका अध्यक्ष सिंहको दाबी छ । महासंघका अध्यक्ष रवि सिंह धेरै आयोजना कार्यालयका प्रमुखहरु मन्त्रिपरिषद्को २० असारको बाधा अड्काउ फुकाउने निर्णयका कारण म्याद थपको निर्णय गर्न डराएका हुन् । म्याद थप गर्न तयार भएकाहरु पनि पर्याप्त म्याद दिन तयार देखिएका छैनन् ।

‘१ हजारभन्दा बढी आयोजनाको म्याद नथपिने देखिएको छ’, उनले भने, ‘निर्णय गर्नेहरु नै पर्याप्त आधार छैन भन्छन्, भोलि अख्तियार जानुपर्ने डर आयोजना प्रमुखहरुमा छ ।’ करिब एक खर्ब रुपैयाँभन्दा बढी लागतका आयोजना म्याद थपको पर्खाइमा रहेका अध्यक्ष सिंहको दाबी छ ।

lxnfDo] ;8sn] b’3{6gfsf] hf]lvd
;’g;/L, #) ;fpg M ;8s :tf/f]Ggltsf gfddf jiff{sf] ;dodf ;8sdf df6f] xfn]kl5 lxnfDo] ePsf] ;’g;/Lsf] Og?jf–$ l:yt ;8s . ;8s lxnfDo] ePkl5 b’3{6gfsf] hf]lvd a9]sf] 5 . tl:a/ M gjLg u8tf}nf÷ /f;;

  • साझा परिवेश
  • बिहिबार, भदौ १४, २०८० १३:२२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid