sweet bonanza
February 26, 2026 | बिहिबार, फाल्गुन १५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

मेचीनगरमा भोलीबाट इण्डो-नेपाल कराते प्रतियोगिता

  • साझा परिवेश
  • शुक्रबार, भदौ १५, २०८० १६:१२
मेचीनगरमा भोलीबाट इण्डो-नेपाल कराते प्रतियोगिता
  • मेचीनगरमा इण्डो-नेपाल कराते प्रतियोगिता आयोजना हुने
  • ९ औँ इण्डो नेपाल कराते च्याम्पियनशिप प्रेसिडेण्ट कप-२०२३
  • भारतको गुजरात, कलकत्ता, सिक्किम र  बागडुग्राका खेलाडीहरु पनि सहभागि हुने 
  • पाँचथर, कटारी, विराटनगर र धरानका खेलाडीहरु आउने क्रम जारी 

मेचीनगर । अभिशेक दवाडी ।।

मेचीनगरमा इण्डो-नेपाल कराते प्रतियोगिता आयोजना हुने भएको छ । सितोरीयो कराते स्कुल डोजोको आयोजनामा भोली (शनिबार) बाट ९ औँ इण्डो नेपाल कराते च्याम्पियनशिप प्रेसिडेण्ट कप-२०२३ आयोजना हुने भएको हो ।

प्रतियोगिता भदौ १६ र १७ गते (भोली र पर्सी) काँकरभिट्टा स्थित टाउनहलमा आयोजना हुँदैछ भने प्रतियोगितामा नेपाल र भारतका विभिन्न स्थानबाट खेलाडीहरु आउने भएका छन् । कार्यक्रमका संयोजकका रुपमा अन्तराष्ट्रिय रेफ्री राजु महर्जन छन् भने रेफ्री संयोजकका रुपमा अन्तराष्ट्रिय रेफ्री चित्र बहादुर पुलामी छन् ।

कार्यक्रमका व्यवस्थापक बम बहादुर श्रेष्ठ (शम्भु) का अनुसार प्रतियोगिता आयोजनाका लागि १० देखि ११ लाख खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगिताका लागि अधिकांश खेलाडीहरु काँकरभिट्टा आइसकेका छन् भने केहि खेलाडीहरु आउने क्रममा रहेको कार्यक्रमका व्यवस्थापक श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार भारतको गुजरात, कलकत्ता, सिक्किम, बागडुग्रा लगायतका स्थानबाट खेलाडीहरु आइसकेका छन् । नेपालको पाँचथर, कटारी, विराटनगर, धरान लगायतका स्थानबाट भने खेलाडीहरु आउने क्रममा छन् ।

 

  • साझा परिवेश
  • शुक्रबार, भदौ १५, २०८० १६:१२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid