May 17, 2025 | शनिबार, जेष्ठ ५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

महानगर प्रमुख रेनु दाहाल सरसफाइमा व्यस्त

  • साझा परिवेश
  • शुक्रबार, भदौ २९, २०८० ११:३२
महानगर प्रमुख रेनु दाहाल सरसफाइमा व्यस्त
  • नारायणी नदी किनारमा शुक्रबार सरसफाइ र वृक्षरोपण
  • सरसफाइकर्मी, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहभागिता
  • भरतपुर भ्रमण वर्ष-२०२४ का लागि पनि सफा र सुन्दर बनाउंदै 

काठमाडौं ।।

चितवनको भरतपुर महानगरपालिका-१ स्थित नारायणी नदी किनारमा शुक्रबार सरसफाइ र वृक्षरोपण गरिएको छ । भरतपुर महानगरको आयोजनामा नारायणी नदीको पुलदेखि लीलाचोकसम्म सरसफाइ गरिएको हो । कार्यक्रममा भरतपुर महानगरभित्रका विभिन्न संघसंस्थाका प्रतिनिधि, सरसफाइकर्मी, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहभागिता थियो ।

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका१ स्थित नारायणी नदी किनारमा शुक्रबार सरसफाइ र वृक्षरोपण गरिएको छ । भरतपुर महानगरको आयोजनामा नारायणी नदीको पुलदेखि लीलाचोकसम्म सरसफाइ गरिएको हो । कार्यक्रममा भरतपुर महानगरभित्रका विभिन्न संघसंस्थाका प्रतिनिधि, सरसफाइकर्मी, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहभागिता थियो ।

भरतपुर महानगरपालिकाले सफा तथा हरित भरतपुर महाअभियान-२०८० अन्तर्गत प्रत्येक शुक्रबारका दिन सबै वडामा नियमित सरसफाइ गर्ने कार्यक्रम तय गरेको छ । महानगरका प्रमुख रेनु दाहालले भरतपुर भ्रमण वर्ष-२०२४ का लागि पनि सफा र सुन्दर हुन जरुरी रहेको बताइन्।

  • साझा परिवेश
  • शुक्रबार, भदौ २९, २०८० ११:३२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट