November 25, 2024 | सोमवार, मंसिर १०, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

महानगर प्रमुख रेनु दाहाल सरसफाइमा व्यस्त

  • साझा परिवेश
  • शुक्रबार, भदौ २९, २०८० ११:३२
महानगर प्रमुख रेनु दाहाल सरसफाइमा व्यस्त
  • नारायणी नदी किनारमा शुक्रबार सरसफाइ र वृक्षरोपण
  • सरसफाइकर्मी, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहभागिता
  • भरतपुर भ्रमण वर्ष-२०२४ का लागि पनि सफा र सुन्दर बनाउंदै 

काठमाडौं ।।

चितवनको भरतपुर महानगरपालिका-१ स्थित नारायणी नदी किनारमा शुक्रबार सरसफाइ र वृक्षरोपण गरिएको छ । भरतपुर महानगरको आयोजनामा नारायणी नदीको पुलदेखि लीलाचोकसम्म सरसफाइ गरिएको हो । कार्यक्रममा भरतपुर महानगरभित्रका विभिन्न संघसंस्थाका प्रतिनिधि, सरसफाइकर्मी, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहभागिता थियो ।

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका१ स्थित नारायणी नदी किनारमा शुक्रबार सरसफाइ र वृक्षरोपण गरिएको छ । भरतपुर महानगरको आयोजनामा नारायणी नदीको पुलदेखि लीलाचोकसम्म सरसफाइ गरिएको हो । कार्यक्रममा भरतपुर महानगरभित्रका विभिन्न संघसंस्थाका प्रतिनिधि, सरसफाइकर्मी, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहभागिता थियो ।

भरतपुर महानगरपालिकाले सफा तथा हरित भरतपुर महाअभियान-२०८० अन्तर्गत प्रत्येक शुक्रबारका दिन सबै वडामा नियमित सरसफाइ गर्ने कार्यक्रम तय गरेको छ । महानगरका प्रमुख रेनु दाहालले भरतपुर भ्रमण वर्ष-२०२४ का लागि पनि सफा र सुन्दर हुन जरुरी रहेको बताइन्।

  • साझा परिवेश
  • शुक्रबार, भदौ २९, २०८० ११:३२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्