May 14, 2024 | मङ्लबार, जेष्ठ १, २०८१
सुचनाहरु
नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने सर्वोच्च अदालतमा अब अनलाइनबाटै रिट दर्ता गर्न सकिने नेप्से २८.६२ अंकले बढ्यो कोशी प्रदेश सांसद निर्मला लिम्बू अशोक राई नेतृत्वकाे जसपामा अमेरिका र क्यानडाकाे प्रलाेभन देखाएर ५ कराेड ठगी ; तीनजना पक्राउ टर्कीको राष्ट्रसंघ मिसन कार्यालयमा जागिर लगाउने प्रलोभनमा १२४ जनालाई ठगी ; एक प्रक्राउ २ अर्ब १ करोडको अवैध कारोबार, प्रहरीद्वारा सार्वजनिक कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा चार जनालाई पक्राउ करका दर हेरफेरमा मनोमानी गर्दिन: अर्थमन्त्री पुन सरकारले माग सम्बोधन नगरेको भन्दै राजधानीको सडकमा व्हिलचियर आन्दोलन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन, कांग्रेसकाे अडान कायमै भारतीय सुपरस्टार अभिनेता अल्लु अर्जुन विवादमा ; अर्जुनविरुद्ध प्रहरीले दायर गर्यो मुद्धा सुरक्षण मुद्रणमा ४० करोड बढी भ्रष्टाचार, विकल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा क्यानडामा आगलागी : हजारौँ मानिस घर छाडेर भागे नेप्से सूचक ८ अंकले बढ्यो वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै कोशीका मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिने विदेश पढ्नेले लगे ९ महिनामा झन्डै १ खर्ब राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

यो सरकारले काम गरेन, अब विकल्पबारे छलफल गर्नुपर्छ : ओली

  • साझा परिवेश
  • शुक्रबार, अशोज १२, २०८० १३:४१
यो सरकारले काम गरेन, अब विकल्पबारे छलफल गर्नुपर्छ : ओली
  • सरकारले जनभावना अनुसार काम गर्न नसक्ने
  • दलहरूले विकल्पबारे छलफल गर्नुपर्ने 
  • विराटनगरको मनास्लु पार्टी प्यालेसमा कोसी प्रदेशको अधिवेशन हुँदै 

विराटनगर ।।

नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो सरकारले जनभावना अनुसार काम गर्न नसक्ने बताएका छन् । कोसी प्रदेश अधिवेशन उद्घाटन गर्न आज विराटनगर आइपुगेका ओलीले विराटनगर विमानस्थलमा भने, “यो सरकारले केही काम गरेन । अब दलहरूले विकल्पबारे छलफल गर्दा हुन्छ ।”

ओलीले आफूहरूले सरकारमा जान नचाहेको बताए । गठबन्धन सरकार भनिए पनि कांग्रेस कहाँ छ भन्ने प्रस्ट नभएको भन्दै ओलीले सरकार अपराधीको संरक्षकजस्तो देखिएको आरोप लगाए । ओलीले विराटनगरको मनास्लु पार्टी प्यालेसमा पार्टीको कोसी प्रदेश अधिवेशन आज उद्घाटन गर्दै छन् ।

 

  • साझा परिवेश
  • शुक्रबार, अशोज १२, २०८० १३:४१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट