sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

एसियाली खेलकुद : नेपाली पब्जी टोली सेमिफाइनलमा प्रवेश

  • साझा परिवेश
  • शुक्रबार, अशोज १२, २०८० १४:४६
एसियाली खेलकुद : नेपाली पब्जी टोली सेमिफाइनलमा प्रवेश

१९ औं एसियाली खेलकुदमा नेपाली टोली पिस एलिट एसिया गेम्स (पब्जी) को सेमिफाइनलमा प्रवेश

 

चीनको हाङ्जाओमा जारी १९ औं एसियाली खेलकुदमा नेपाली टोली पिस एलिट एसिया गेम्स (पब्जी) को सेमिफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको क्वार्टरफाइनलको समूह ‘सी’मा नेपाल शीर्ष दुई स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो। नेपाल रहेको समूहबाट हङकङ समूह विजेता बन्दै अन्तिम चारमा पुगेको छ ।

वरियताका आधारमा सिधै क्वार्टरफाइनलमा स्थान बनाएको नेपालले प्यालेस्टाइनलाई हराएको थियो ।

नेपालले भोलि शनिबार हुने सेमिफाइनलमा अन्य चार टोलीसँग समूहमा प्रतिस्पर्धा गर्नेछ । सेमिफाइनलमा दुवै समूह खेल शनिबार हुनेछ । सेमिफाइनलमा शीर्ष दुईमा स्थान बनाए फाइनलमा पुग्दै पदक जित्नेछ ।

नेपाली टोलीमा सुविन महर्जन (कप्तान), दीपेश गुरुङ, सागर भण्डारी, समीर गुरुङ र संगिन भट्टराई छन् । टिम व्यवस्थापकमा भिक्टर पौडेल छन् ।

  • साझा परिवेश
  • शुक्रबार, अशोज १२, २०८० १४:४६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid