sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

इनरुवामा दर्जनौ व्यक्ति माओवादी प्रवेश

  • साझा परिवेश
  • आइतवार, अशोज १४, २०८० १५:२६
इनरुवामा दर्जनौ व्यक्ति माओवादी प्रवेश

विराटनगर । सुनसरीको इनरुवामा दर्जनौं व्यक्तिहरु नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । गत निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टीबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार मोहमद जलिल साफी लगायत समाजका दर्जनौं अगुवा व्यक्तिहरु विभिन्न पार्टी परित्या गरेर माओवादी केन्द्रमा प्रवेश गरेको हुन् ।

नेकपा माओवादी केन्द्रले सञ्चालन गर्दै आएको तीन महिने अभियानका क्रममा इनरुवा नगरपालिकामा आयोजित कार्यक्रममा केन्द्रीय सदस्य तथा पूर्वमन्त्री जीवन आचार्यले जलिल लगायतलाई पार्टी प्रवेश गराएका हुन् ।

आचार्यले इनरुवा र रामधुनी नगरपालिकामा अभियान सञ्चालनको नेतृत्व गर्दै आएका छन् । अभियानका क्रममा केही समययता नेता आचार्यले टोल बस्तीहरुमा भेला राख्ने, सामाजिक समस्याहरुका बारेमा जानकारी लिने र समाधानका लागि पहल गर्ने, नेकपा माओवादी केन्द्रले गरेको काम र सरकारको नेतृत्वबाट अहिले भइरहेको भ्रष्टाचारविरुद्धको अभियान आदिका बारेमा जानकारी गराउँदै संगठन विस्तारमा जोड दिइरहेका छन् ।

अभियानकै क्रममा उनले शनिबार झुम्कामा फुटबल प्रतियोगिताको फाइनल खेलमा प्रमुख अतिथिको रुपमा सहभागिता समेत जनाएका थिए ।

  • साझा परिवेश
  • आइतवार, अशोज १४, २०८० १५:२६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid