sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

एसियाली खेलकुदको महिला कबड्डीमा नेपालको पदक पक्का

  • साझा परिवेश
  • बुधबार, अशोज १७, २०८० 0९:५५
एसियाली खेलकुदको महिला कबड्डीमा नेपालको पदक पक्का

काठमाण्डाै – चीनमा भइरहेको १९औँ एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत महिला कबड्डीमा नेपालले कम्तीमा कास्य पदक पक्का गरेको छ ।

एसियाली खेलकुदको महिला कबड्डीमा पहिलो पटक सहभागिता जनाएको नेपालका लागि कास्य पदक पक्का भएको हो ।

आज भएको समूह ‘बी’ को खेलमा इरानले बङ्लादेशलाई ५४—१६ अङ्कले हराएपछि नेपाल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

नेपाल सेमिफाइनलमा पराजित भए पनि कम्तीमा कास्य पदक प्राप्त गर्नेछ । कबड्डीको सेमिफाइनलमा पराजित हुने दुवै टोलीलाई कास्य पदक प्रदान गर्ने प्रावधान छ ।

एसियाली खेलकुदको इतिहासमै नेपालले कबड्डी (पुरुष र महिला) मा पदक जितेको यो पहिलो पटक हो । यसअघि समूहगत चरणको आफ्नो पहिलो खेलमा नेपालले बङ्लादेशलाई ३७—२४ अङ्कले हराएको थियो।

समूहगत चरणको दोस्रो खेलमा हिजो इरानले नेपाललाई ४३—१९ अङ्कले हराएको थियो । एसियाली खेलकुदको महिला कबड्डीमा कुल सात ७ देश सहभागी छन् ।

समूह ‘ए’ मा भारत, चाइनिज ताइपेई, दक्षिण कोरिया र थाइल्यान्ड रहेका छन् । समूह ‘बी’ बाट नेपाल र इरान सेमिफाइनलमा पुग्दा नेपालले सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने टोलीको टुङ्गो लागिसकेको छैन । बङ्लादेश समूहगत चरणबाटै बाहिरिएको छ ।

  • साझा परिवेश
  • बुधबार, अशोज १७, २०८० 0९:५५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid