June 24, 2024 | सोमवार, असार १०, २०८१
सुचनाहरु
पशुपतिको भेटी चोरी प्रकरणमा ५ जना जेल चलान आफूले बोल्ने दिन पर्याप्त मन्त्री र सांसद नआएकोमा प्रचण्ड असन्तुष्ट सुनको मूल्य बढ्यो निर्माण व्यवसायीलाई भुक्तानीको समस्या छैन- प्रधानमन्त्री दुग्ध किसानको भुक्तानी तत्काल गर्न विश्वप्रकाशको सरकारलाई ध्यानाकर्षण बन्दैछ धिमाल कला र संस्कृति बचाउने गीत “लोसु लोसु लोसु” गीत लिएर आउदैछन अर्जुन धिमाल गौरादह २ को वडास्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न श्री केश तेल गुणस्तरीय रहेको उत्पादन कम्पनीको दावी घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ? कस्तो रहला आजको मौसम ? प्रतिनिधि सभाको बैठक दुई दिन स्थगित मोदीको शपथ ग्रहणमा भाग लिन प्रधानमन्त्री दाहाल आज भारत जाँदै दुर्ब्यशन विरुद्ध रङ्गभर्दै गौरादह जेसीज सुनको मूल्यमा नयाँ कीर्तिमान टी-२० विश्वकप: नामिबियामाथि स्कटल्याण्ड ५ विकेटले विजयी गौरादहमा खुल्यो “दर्पण कला सँसार”…… गृहमन्त्रीले गिरीबन्धुको फाइल खोल्ने होइन, बोल्नपनि सक्नुहुन्न : विश्वप्रकाश शर्मा मोदीको शपथ ग्रहण समारोहमा जाने तयारीमा प्रधानमन्त्री प्रचण्ड सुनको मुल्य अहिलेसम्मकै उच्च बालेनलाई न्यूरोडको फुटपाथ बढाउन दिनुपर्छ, केन्द्रको हस्तक्षेप बन्द गर- महामन्त्री शर्मा

पाकिस्तान पराजित, फाइनलमा भारत र अफगानिस्तान भिड्ने

  • साझा परिवेश
  • शुक्रबार, अशोज १९, २०८० १५:१७
पाकिस्तान पराजित, फाइनलमा भारत र अफगानिस्तान भिड्ने

काठमाडौं : एसियन गेम्सको पुरुष क्रिकेटतर्फको फाइनलमा भारत र अफगानिस्तान भिड्ने भएको छ।

पाकिस्तानलाई चार विकेटले हराएसँगै अफगानिस्तानले फाइनल यात्रा सुनिश्चित गरेको हो। पाकिस्तानले ११५ रनको दिएको लक्ष्य अफगानिस्तानले १३ बल अगावै ६ विकेटको क्षतिमा पूरा गर्‍यो।

यसअघि टस हारेर ब्याटिङ गरेको पाकिस्तानले १८ ओभरमा अलआउट हुँदै ११५ रन बनाएको थियो।

आज विहान भएको खेलमा बंगलादेशलाई ९ विकेटले पराजित गर्दै भारत फाइनल पुगेको थियो। टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित ओभरको खेलमा ९ विकेट गुमाएर ९७ रन बनाएको थियो। भारतले ९.२ ओभरमा उक्त लक्ष्य पूरा गरेको थियो।

भारतका लागि रितुराज गाइकवार्डले ४० र तिलक बर्माले ५५ रनको अविजित पारी खेल्दै भारतलाई जित दिलाएका थिए।

  • साझा परिवेश
  • शुक्रबार, अशोज १९, २०८० १५:१७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्