sweet bonanza
February 24, 2026 | मङ्लबार, फाल्गुन १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

माण्डु हाइड्रोपावरको आजबाट दोस्रो बजारमा कारोबार सुरु

  • साझा परिवेश
  • बुधबार, अशोज २४, २०८० १0:१0
माण्डु हाइड्रोपावरको आजबाट दोस्रो बजारमा कारोबार सुरु

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा माण्डु हाइड्रोपावर लिमिटेडको आईपीओ मंगलबार सूचीकृत भएकोमा सेयर धितोपत्रको दोस्रो बजारमा आजबाट कारोबार सुरु भएको छ।

नेप्सेमा साधारण सेयर कुल १ करोड ३६ लाख ३६ हजार ३ सय ७० कित्ता सूचीकृत भएको थियो। उक्त कम्पनीको दोस्रो बजारमा पहिलो कारोबारको लागि प्रतिकित्ता १२४.४२ देखि ३७३.२६ ओपन रेज्ज तोकिएको छ।

सर्वसाधारण सेयरधनीसहित वैदेशिक रोजगारीमा गएका नेपाली, सामूहिक लगानी कोष, स्थानीय बासिन्दा र कर्मचारीसहित १६ लाख ३६ हजार ३ सय ७० कित्ता सेयर सूचीकृत छ। यसैगरी कम्पनीको र संस्थापक सेयरधनीहरूले लगानी गरेको १ करोड २० लाख कित्ता गरेर कुल १ करोड ३६ लाख ३६ हजार ३ सय ७० कित्ता साधारण सेयर सूचीकृत गरिएको थियो।

सेयर सूचीकरणपछि काठमाडौंको एनआईएमबीएस क्यापिटल लिमिटेडबाट सेवा दिने कम्पनीले बताएको छ।

  • साझा परिवेश
  • बुधबार, अशोज २४, २०८० १0:१0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid