sweet bonanza
February 26, 2026 | बिहिबार, फाल्गुन १५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

मलाई दीपकराज गिरी मन पर्छ : ओली

  • साझा परिवेश
  • मङ्लबार, अशोज ३०, २०८० ११:३८
मलाई दीपकराज गिरी मन पर्छ : ओली
  • मलाई दीपकराज गिरी मन पर्छ 
  • राजनीतिबाहेक अरु कुराहरू पनि बुझ्ने प्रयास गर्छु
  • जिन्दगीको एउटै मात्रै आयाम हुँदैन
  • जिन्दगीको एउटै मात्रै रङ हुँदैन 

काठमाडौं ।।

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई हास्य कलाकार दीपकराज गिरी मन पर्ने गरेको बताएका छन् । कलासँगै समाजका विभिन्न विषयमा जानकारी र चासो राख्ने गरेकै कारण दीपक आफूलाई मन पर्ने गरेको उनको भनाइ छ । “जिन्दगीको एउटै मात्रै आयाम हुँदैन । जिन्दगीको एउटै मात्रै रङ हुँदैन । यसका अनेक रङ हुन्छन् । यो बुझ्ने मान्छे मलाई मन पर्छ,” ओटीटी प्लेटफर्म कान्तिपुर सिनेमाजको घोषणा समारोहमा सोमबार उनी भन्छन्, “म पनि राजनीतिबाहेक अरु कुराहरू पनि बुझ्ने प्रयास गर्छु । राजनीति गर्नु भनेको धुम्म परेर बस्नु होइन । समाजका अन्य पक्ष पनि हेर्नुपर्छ ।”

उनले आफूलाई मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य पनि मन पर्ने गरेको बताए । कारण उनीहरूले जीवनका अनेक रङसँग साक्षात्कार गरेको केपी बताउँछन् । महजोडीको प्रहसन  हास्य मात्रै नहुने भन्दै त्यसभित्र सन्देश पनि हुने गरेको उनको भनाइ छ । “उनीहरूको प्रहसनमा तीतो औषधिलाई सुगर प्रोटेट गरेर पठाइदिएको हुन्छ । समाजका कतिपय तीता पक्ष हुन्छन्, कतिपय अफ्ठ्यारा पक्षहरू हुन्छन् । त्यसमा असहमति जनाउनु पर्ने हुनसक्छ,” केपी भन्छन्, “उनीहरूले विभिन्न कालखण्डमा सेन्सरको समस्या उनीहरूले भोग्नु परेको थियो । एकपटक उहाँहरूको प्रहसन थियो । त्यसमा ०१७ साल भन्नु पर्नेथियो । तर सेन्सरले त्यो भन्न नदिएपछि उहाँहरूले ०१७ नभनेर ०१६ र ०१८ सालको बीचको वर्ष भनेछन् । यो झन कलात्मक सुनियो । सिधै ०१७ भन्दा कलात्मक हुँदैन थियो । यसरीभन्दा झन धेरै कलात्मक भयो ।”

 

 

  • साझा परिवेश
  • मङ्लबार, अशोज ३०, २०८० ११:३८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid