sweet bonanza
February 25, 2026 | बुधबार, फाल्गुन १४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

नेपालमै पहिलो पटक ‘स्काई रेस पिके पिक’ प्रतियोगिता सोलुखुम्बुमा हुँदै

  • साझा परिवेश
  • बुधबार, कार्तिक १, २०८० २२:५७
नेपालमै पहिलो पटक ‘स्काई रेस पिके पिक’ प्रतियोगिता सोलुखुम्बुमा हुँदै

सोलुखुम्बु – सोलुखुम्बुको फाप्लुमा नेपालमै पहिलो पटक स्काई रेस पिके पिक ट्रेल रनिङ प्रतियोगिता हुने भएको छ । कोलम्बिया स्पोर्ट्स वेयर नेपालको सहयोगमा नेपाल ट्रेल सिरिजले आउँदाे शुक्रवार प्रतियोगिता हुन लागेको आज बुधवार फाप्लुमा पत्रकार सम्मेलनमार्फत जानकारी गराइएकाे हाे ।

भविष्यमा नेपालमा अन्तर्राष्ट्रियस्तरको स्काई रेस प्रतियोगिता गर्नुका साथै खेलकुद पर्यटन प्रवर्धनमा सहयोग गर्ने उद्देश्यले याे प्रतियाेगिता गर्न लागेको रेस व्यवस्थापक प्रिति खत्रीले जानकारी दिनुभयो ।

रेसमा ५५ किमीको स्काई अल्ट्रा, ३३ किमीको ट्रेल रेस र ५ किमीको फन रन हुनेछ । झन्डै २ हजार मिटरको उचाइ फाप्लुबाट शुरु हुने रेस लोदिङ हुँदै ४१ सय मिटरको उचाइमा रहेको पिके पार परेर पेमा डाँडा, जुनबेसी, थुक्तेछोलिङ, सिमसरी डाँडा, रिङमु हुँदै फाप्लुमै आएर समापन हुने जनाइएको छ ।

सोलुदूधकुण्ड नगरपालिका ४ फाप्लुबाट शुरु हुने रेस प्रतियोगितामा झन्डै ६० जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धावकले सहभागिताका लागि नाम दर्ता गराएका आयोजकले जनाएको छ । नेपालसहित भियतनाम, अमेरिका, नेदरल्यान्ड्स, युक्रेन लगायतका धावकको सहभागिता हुने खत्रीले बताउनुभयाे ।

प्रतियोगितामा पहिलाे, दाेस्राे र तेस्राे हुने महिला/पुरुष धावकले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

  • साझा परिवेश
  • बुधबार, कार्तिक १, २०८० २२:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid