sweet bonanza
February 24, 2026 | मङ्लबार, फाल्गुन १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

आईसीसी टी-२० क्रिकेट : मलेसियालाई ६ विकेटले पराजित गर्दै नेपाल सेमिफाइनलमा प्रवेश

  • साझा परिवेश
  • मङ्लबार, कार्तिक १४, २०८० १६:५४
आईसीसी टी-२० क्रिकेट : मलेसियालाई ६ विकेटले पराजित गर्दै नेपाल सेमिफाइनलमा प्रवेश

आईसीसी टी-२० क्रिकेट अन्तर्गत एसिया क्षेत्रको फाइनल चरणको खेलमा मलेसियाविरुद्ध शानदार जित निकाल्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।

नेपालले मलेसियालाई ६ विकेटले पराजित गर्दै समूहको शीर्ष स्थानमा उक्लिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मलेसियाले दिएको १६६ रनको लक्ष्य नेपालले खेल सकिन १२ बल बाँकी रहँदै पूरा गरेको हो । नेपालको जितमा कुशल मल्लले शानदार प्रदर्शन गर्दै ६४ रनको अर्धशतकीय पारी खेले । उनले ३४ बलमा ७ छक्का र २ चौकासमेत हिर्काएका थिए । त्यस्तै नेपालका ओपनर कुशल भूर्तेलले ४३ रन जोड्दा ४ चौका र ४ छक्का प्रहार गरे ।

भने अर्का ओपनर आसिफ शेखले २ छक्का र १ चौकामा ३२ रन थपे । भने कप्तान रोहित पौडेल २ रनमै आउट हुँदा सन्दीप जोराले नटआउट रहँदै २ चौकबाको मद्दतमा १८ रन थपे ।

यसअघि टस जितेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६५ रन जोडेको थियो । उसका लागि शैयद आजिजले सर्वाधिक ६८ रन बनाएका थिए । बलिङतर्फ नेपालका अभिनाश बोहराले ४ तथा सन्दीप लामिछानेले २ विकेट लिए । नेपालले आफ्नो अन्तिम अ‍ेदमा पर्सी ओमानसँग खेल्दैछ ।

  • साझा परिवेश
  • मङ्लबार, कार्तिक १४, २०८० १६:५४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid