sweet bonanza
February 24, 2026 | मङ्लबार, फाल्गुन १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

युरोकप आयोजक जर्मनी मैत्रीपूर्ण खेलमा अस्ट्रियासँग पराजित

  • साझा परिवेश
  • बुधबार, मंसिर ६, २०८० १0:३६
युरोकप आयोजक जर्मनी मैत्रीपूर्ण खेलमा अस्ट्रियासँग पराजित

काठमाडौं । युरोकप २०२४ को आयोजक जर्मनी अस्ट्रियाविरुद्धको मैत्रीपूर्ण खेलमा पराजित भएको छ । अस्ट्रियाले दश खेलाडीमा समेटिएको जर्मनीलाई २ – ० गोलले पराजित गरेको हो ।

युलियन निगल्समनको नेतृत्वमा रहेको जर्मनीको यो लगातार दोस्रो हार हो । घरेलु टोली अस्ट्रियाका लागि २९ औं मिनेटमा मार्शेल जाबिट्ज्जाले गोल गरेका थिए ।

१-० ले पछि परेको जर्मनीलाई दोस्रो हाफमा थप झड्का लाग्यो । ४९ औं मिनेटमा लियोरी साने रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि जर्मनी दश खेलाडीमा झरेको थियो । सानेको आफ्नो व्यावसायिक फुटबल करियरमा पहिलो पटक रातो कार्ड पाएका हुन् ।

७३ औं मिनेटमा क्रिस्टोफले गोल गर्दै अस्ट्रियालाई २-० गोलको जित दिलाएका हुन् । बायर्न म्युनिखका पूर्वप्रशिक्षक निगल्समनको टोलीले यसअघि टर्कीसँग हार बेहोरेको थियो । पछिल्लो समय विश्वकप र युरोकपमा खराब प्रदर्शन गरेको जर्मनी २०२४ मा घरेलु मैदानमा उपाधि जित्ने लक्ष्यमा छ ।

  • साझा परिवेश
  • बुधबार, मंसिर ६, २०८० १0:३६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid