May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

नेपाल मेडिकल कलेजको विशेष परीक्षा १५ गते देखि….

  • साझा परिवेश
  • शुक्रबार, मंसिर ८, २०८० १२:२४
नेपाल मेडिकल कलेजको विशेष परीक्षा १५ गते देखि….
  • कलेजको विशेष परीक्षा मंसिर १५ गते (शुक्रबार) हुने
  • २५ विधाका विशेषज्ञहरूका लागि परीक्षा लिइने
  • रीक्षा इन्जिनियरिङ अध्ययन संस्थान पुलचोकमा हुने

काठमाडौं ।।

नेपाल मेडिकल कलेजको विशेष परीक्षा मंसिर १५ गते (शुक्रबार) हुने भएको छ । २५ विधाका विशेषज्ञहरूका लागि लिइने परीक्षा दिउँसो १ देखि ३ बजेसम्म लिइने काउन्सिलले जनाएको छ । परीक्षा इन्जिनियरिङ अध्ययन संस्थान पुलचोकमा हुनेछ ।

 

 

  • साझा परिवेश
  • शुक्रबार, मंसिर ८, २०८० १२:२४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।