sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

रेफ्रीलाई नै मुक्का हानेपछि…..

  • साझा परिवेश
  • मङ्लबार, मंसिर २६, २०८० १0:४७
रेफ्रीलाई नै मुक्का हानेपछि…..
  • मुक्का प्रहार गरेपछि टर्किस सुपर लिगका खेलहरु स्थगित भए
  • आक्रमण टर्की फुटबलको लागि लज्जास्पद बन्यो 
  • प्रहार भएपछि रेफ्री मेलर मैदानमै ढले

काठमाडौं ।।

टर्कीमा एक क्लबका अध्यक्षले रेफ्रीमाथि मुक्का प्रहार गरेपछि टर्किस सुपर लिगका खेलहरु स्थगित भएका छन् ।सोमबार शीर्ष श्रेणी अन्तर्गत एमकेई अन्कारगुकु र काएकुर रिजेस्पोरबीच भएको खेलमा एमकेई अन्कारगुकुका अध्यक्ष फारुक कोकाले मैदान प्रवेश गर्दै रेफ्री हालिल उमुत मेलरलाई मुक्का प्रहार गरेका थिए ।

लिगका सबै खेल तत्कालको लागि स्थगित गरेका छौं,’ टर्की फुटबल संघका अध्यक्ष मेहमेत बुयुकेक्सीले भनेका छन्, ‘यो आक्रमण टर्की फुटबलको लागि लज्जास्पद हो ।’९७औं मिनेटमा काएकुरले बराबरी गोल गरेपछि कोका मैदान प्रवेश गरेका थिए र रेफ्री विरुद्ध उत्रिएका थिए । मुक्का प्रहार भएपछि रेफ्री मेलर मैदानमै ढलेका थिए ।

उनी घाइते छन् । उनलाई अस्पताल लगेर उपचार गर्नुपरेको थियो । उनको उपचारमा संलग्न फिजिसियन डक्टर मेहमेत युरोबुलुटले ठूलो चोट भने नरहेको बताएका छन् । ३७ वर्षीय मेलर टर्की फुटबलका उत्कृष्ट रेफ्रीमध्येका एक हुन् । फिफाका लागि अन्तर्राष्ट्रिय खेल खेलाएका उनी युइएफएका इलाइट रेफ्री लिस्टमा पनि छन् ।

 

  • साझा परिवेश
  • मङ्लबार, मंसिर २६, २०८० १0:४७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid