sweet bonanza
February 24, 2026 | मङ्लबार, फाल्गुन १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

नेप्से ३८.१४ अंकले बढ्यो

  • साझा परिवेश
  • सोमवार, पुस २, २०८० १५:४५
नेप्से ३८.१४ अंकले बढ्यो

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार ३८.१४ अंकले बढेको छ । योसँगै समग्र नेप्से परिसूचक २ हजार ६०.४९ अंकमा पुगेको छ ।

नेप्से बढेसँगै उक्त दिन ६ अर्ब ८६ करोड ८१ लाख रुपैयाँ बराबरको काराेबार भएकाे छ । कुल २ करोड १४ लाख ९७ हजार ६१९ सेयर खरिदबिक्री भएको हाे । कारोबारमा आएकामध्ये १ सय ६५ कम्पनीको सेयर मूल्य बढ्यो, ७२ वटाको घट्यो र ५ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

नेप्से उपसमूहमध्ये सबैभन्दा बढी लघुवित्तको १९७ अकंले बढ्यो । होटल तथा पर्यटन १७९.५०, उत्पादन तथा प्रशोधन १४६.४९, जिवन बिमा १०५.७८ अंले बढ्यो । सबै उपसमुह बढ्दा हाइड्रोपावर ७.८३ अंकले घट्यो ।

बोटलर्स नेपाल, सुर्यज्योति जीवन बिमा, स्वरोजगार लघुवित्त विकास कोष, जीवन विकास लघुवित्त वित्तीय संस्था, बीपीडब्ल्यु लघुवित्त वित्तीय संस्था १० प्रतिशतले कमाए । हिमालयन पावर पार्टनर ७.८६, दोल्ती पावर कम्पनी ६.५७, अप्पर स्याङजे हाइड्रोपावर ५.३९, मोदी इनर्जी ४.६२ , माइखोला हाइड्रोपावरले ४.३३ प्रतिशतले गुमाए ।

  • साझा परिवेश
  • सोमवार, पुस २, २०८० १५:४५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid