काठमाडौं ।।
त्यस्तै अघिल्लो आर्थिक वर्ष २०७८-७९ मा ३ प्रतिशत नगद र १४ प्रतिशत बोनस सेयर दिएको थियो । नेपाल बैंकले यो वर्ष सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ । बुधबार साँझ बसेको सञ्चालक समितिको बैठकले लाभांश नदिने निर्णय गरेको हो ।
गत आर्थिक वर्षसम्मको लेखापरीक्षण भएको वित्तीय विवरण साधारणसभामा पेश गर्ने बैठकले निर्णय गरेको हो । बैंकले गत आर्थिक वर्ष १० प्रतिशत नगद र २ प्रतिशत सेयर बोनस दिएको थियो । त्यस्तै अघिल्लो आर्थिक वर्ष २०७८-७९ मा ३ प्रतिशत नगद र १४ प्रतिशत बोनस सेयर दिएको थियो ।