sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

काेशीलाई हराउँदै एपीएफ प्रधानमन्त्री कपकाे फाइनलमा

  • साझा परिवेश
  • आइतवार, पुस १५, २०८० १३:४६
काेशीलाई हराउँदै एपीएफ प्रधानमन्त्री कपकाे फाइनलमा

काठमाण्डाै – काेशी प्रदेशलाई हराउँदै सशस्त्र प्रहरी बलकाे एपीएफ क्लब प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियाेगिताकाे फाइनलमा पुगेकाे छ ।

आज आइतवार भएकाे पहिलाे क्वालिफायरमा काेशीलाई ५२ रनले हराउँदै एपीएफ उपाधि नजिकै पुगेकाे हाे । एपीएफले दिएकाे १ सय ४० रनकाे लक्ष्य पछ्याएकाे काेशीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर ८७ रनमात्र बनाउन सक्याे । काेशीका लागि अप्सरी बेगमले सर्वाधिक ३१ रन बनाइन् । बलिङतर्फ एपीएफकी रेखा रावल, साेनु खड्का र कप्तान सीता राना मगरले समान १ विकेट लिइन् ।

यसअघि कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे एपीएफले २० ओभरमा २ विकेट गुमाएर १ सय ३९ रन बनायाे । एपीएफका लागि इन्दु बर्माले नट आउट ५६ र सीता राना मगरले ४५ रन बनाइन् । बलिङतर्फ काेशीकी कप्तान रुबिना क्षेत्रीले १ विकेट लिइन् ।

आज हारे पनि काेशीकाे फाइनल पुग्ने सम्भावना कायमै छ । अब काेशीले फाइनल प्रवेशका लागि कोशीले एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायरमा भाेलि साेमवार खेल्नेछ । एलिमिनेटरमा अहिले बाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेश खेलिरहेका छन् । फाइनल खेल आउँदाे बुधवार हुनेछ ।

  • साझा परिवेश
  • आइतवार, पुस १५, २०८० १३:४६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid