sweet bonanza
February 24, 2026 | मङ्लबार, फाल्गुन १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

पारस खड्का नेतृत्वको टिम लेजेन्ड्स कपको फाइनलमा

  • साझा परिवेश
  • सोमवार, फाल्गुन २८, २०८० १४:३३
पारस खड्का नेतृत्वको टिम लेजेन्ड्स कपको फाइनलमा

पारस खड्काको कप्तानीमा रहेको टी-२० विश्वकप २०१४ ले लेजेन्ड्स कपको फाइनलमा पुगेको छ ।

सोमबार रुपन्देहीको तिलोत्तमा एक्स्ट्राटेक ओभल मैदानमा सन् १९९६ लेजेन्ड्सलाई ५ विकेटले हराउँदै टी-२० विश्वकप २०१४ को टिम फाइनलमा प्रवेश गरेको हो । फाइनलमा विश्वकप २०१४ टिमले ले रेस्ट अफ नेपाल र रुपन्देही लेजेन्ड्सबीचको विजेतासँग आज नै खेल्नेछ ।

जितको लागि ६८ रनको सामान्य लक्ष्य पछ्याएको विश्वकप २०१४ ले ९.४ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । वीरेन्द्र शाहले २३ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ३५ रन बनाए ।

पारस खड्का ठूलो सट खेल्नेक्रममा नवौं ओभरको अन्तिम बलमा राजु खड्काबाट स्टेटमा ६ रनमा आउट भए । पारसले ४ बलमा १ चौका हाने । शरद भेषावकरले एक बल मात्रै खेल्दै विजयी छक्का हाने । जितेन्द्र मुखियाले ५ र शक्ति गौचनले ६ रन बनाए ।

  • साझा परिवेश
  • सोमवार, फाल्गुन २८, २०८० १४:३३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid