sweet bonanza
February 21, 2026 | शनिबार, फाल्गुन १०, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सुरक्षा पन्तको चौतर्फी आलोचनाका बिच बोले हृदयेन्द्र शाह

  • साझा परिवेश
  • बुधबार, बैशाख १८, २०८२ १८:३४
सुरक्षा पन्तको चौतर्फी आलोचनाका बिच बोले हृदयेन्द्र शाह

अभिनेत्री सुरक्षा पन्तको सामाजिक सञ्जालमा चौतर्फी आलोचना भएपछी अन्ततः पूर्वराजा ज्ञानेन्द्र शाहका नाती हृदयेन्द्र शाह बोलेका छन् । उनले सामाजिक सद्भाव र समझदारीको सन्देश दिएका छन् ।
हृदयेन्द्र शाहले सामाजिक सञ्जालमार्फत विचार व्यक्त गर्दै लेखेका छन्, ‘कहिलेकाहीँ फिल्मको भूमिका निभाउनु भन्दा साँचो र वास्तविक हुनु गाह्रो हुन्छ । हामी सबैलाई आफ्ना विचार खुला रूपमा व्यक्त गर्ने अधिकार छ, र सबैले एक–अर्काको विचारको सम्मान गर्नुपर्छ । दयालुता फैलाऔं । नेपालीहरूले एक–अर्कालाई सहयोग गर्नु पर्छ, नकि तल झार्न ।’
उनको यो भनाइले धेरै नेपालीको ध्यान तानेको छ र समाजमा बढ्दो कटुता र आक्रोशका बीच संयमता र सद्भाव कायम गर्न आवश्यक रहेको सन्देश दिएको छ ।
सुरक्षा पन्त पछिल्लो समय एक सार्वजनिक अभिव्यक्तिका कारण आलोचनाको केन्द्रमा छिन् । केहीले उनको अभिव्यक्तिलाई व्यक्तिगत विचार भन्दै समर्थन गरेका छन् भने केहीले आलोचना आलोचना गर्दै उनको फिल्मलाइ नै बहिष्कार गर्दै आएका छन् । यस्तै परिस्थितिमा हृदयेन्द्र शाहको सन्तुलित भनाइले सामाजिक सद्भावको आवश्यकता पुनः स्मरण गराएको छ ।

  • साझा परिवेश
  • बुधबार, बैशाख १८, २०८२ १८:३४

प्रतिक्रिया

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid