April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

कात्तिक २४ गते प्रदेश १ मा सार्वजनिक विदा

  • साझा परिवेश
  • बुधबार, कार्तिक २३, २०७९ २0:0७
कात्तिक २४ गते प्रदेश १ मा सार्वजनिक विदा

झापा । प्रदेश १ सरकारले भोलि प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

प्रदेश १ का सरकारका वन, वातावरण तथा भू–संरक्षण मन्त्रालयका मन्त्री शेखरचन्द्र थापाको आज बिहान भएको असामयिक निधनको शोक व्यक्त गर्दै भोलि कात्तिक २४ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

निमित्त प्रदेश सचिव अर्जुन निरौलाले आज सूचना प्रकाशित गरेर भोलि प्रदेश १ मा सार्वजनिक विदा दिइने र राष्ट्रिय झण्डा झुकाउने प्रदेश सरकारको निर्णय भएको उल्लेख गरेका छन् ।

हेर्नुस् सूचना ….

  • साझा परिवेश
  • बुधबार, कार्तिक २३, २०७९ २0:0७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।