sweet bonanza
February 4, 2026 | बुधबार, माघ २३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

प्रदेश १ : प्रदेशसभामा एमाले पहिलो, कांग्रेस दोस्रो

  • साझा परिवेश
  • आइतवार, मंसिर ११, २०७९ 0८:0९
प्रदेश १ : प्रदेशसभामा एमाले पहिलो, कांग्रेस दोस्रो

विराटनगर । प्रदेश १ मा प्रदेशसभातर्फ नेकपा एमाले ठूलो दल बनेको छ । प्रदेशसभामा प्रत्यक्ष तर्फ सबैभन्दा धेरै क्षेत्र जित्दै एमाले ठूलो दल बनेको हो । पछिल्लो मतपरिणाम अनुसार ५६ क्षेत्रमध्ये ४४ वटा क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ । जसमध्ये १८ वटा क्षेत्र एमालेले जितेको छ । नेपाली कांग्रेसले १३ र नेकपा माओवादी केन्द्रले ९ वटा क्षेत्र जितेको छ । नेकपा एकीकृत समाजवादी पार्टीले २ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले एउटा २ क्षेत्र जितेको छ ।

२०७४ सालको निर्वाचनमा प्रदेशसभामा एमालेको एकल बहुमत थियो । ५६ निर्वाचितसहित ९३ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा एमालेका ५१ जना सांसद थिए । जसमा ३६ जना निर्वाचित भएका थिए । कांग्रेसबाट ८ जना निर्वाचित सहित २१ जना सांसद थिए ।
११ वटा क्षेत्र जितेको माओवादीका समानुपातिक ५ सहित १६ जना सांसद थिए । एक जना निर्वाचितसहित जनता समाजवादी पार्टी (जसपा) को ३ र संघीय लिम्बुवान राष्ट्रिय मञ्च र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट एक–एक जना समानुपातिक सांसद थिए ।

  • साझा परिवेश
  • आइतवार, मंसिर ११, २०७९ 0८:0९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid